बैशाख १५, २०८१, शनिबार

२२११२ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७९
अमेरिकालगायत विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली मूलका इसाई पेशागत तथा व्यवसायीहरुको समूह कन्सेप इन्टरनेशनलले आफ्नो स्थापनाको दोस्रो वर्षगाँठभर्चुअल माध्यामबाट मनाएको छ । विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली मूलका इसाई प्रोफेसनल तथा पेशागत व्यक्तिहरुकोदोस्रो वार्षिकोत्सव भर्चुअल माध्यममा सहभागीता रहेको...


लोकसंवाद संवाददाता,   श्रावण १४, २०७९
दाङ ।दाङकोतुलसीपुर४ रक्षाचौरस्थित गुरु जजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना नै गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो । विद्यालयले नै चार लाख रुपयाँ लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७९
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एक आर्थिक वर्ष सवारी साधन मर्मत र इन्धनमा एक करोड बढी खर्च गरेको छ । महालेखा परीक्षकको वार्षिक प्रतिबेदन २०७९ मा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा सवारी साधन मर्मत र इन्धनमा मितव्ययिता नअपनाएको...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७९
झापा ।सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य मेटमणि चौधरीले केपी ओली संघीय गणतन्त्र नेपालको दुश्मन भएको बताएका छन् । पार्टीको दमक नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था र जनआन्दोलनका उपलब्धीहरुको...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७९
काठमाडौँ । पछिल्लो समय बाघको सङ्ख्या वृद्धि भएर ३५५ पुगेको छ । आज यहाँ विश्व बाघ दिवस २०२२ को अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । राष्ट्रिय बाघ तथा आहार प्रजाति सर्वेक्षण...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७९
काठमाडौं ।सेयर बजारमा यो सात भरको अवस्था सुखद देखिएको छ । नयाँ मौद्रिक नीतिपछि आइतबारदेखि नै उचालिएको बजारको अवस्था साताको अन्तिम कारोबारमा शुक्रबार पनि हरियाली नै रह्यो। साताभर समग्रमा बजार १२२.८९ अंकले बढेको छ । शुक्रबार १२.९२ अंकले बढेर बजार...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७९
काठमाडौँ । काठमाडौँ स्थित चन्द्रागिरिमा रहेको केबल कारले केबलकार सुरक्षित छु भन्ने अभ्याससहित पत्रकार सम्मेलनको आयोजना गरेको छ । आज उपत्यकाका पत्रकारलाई आमन्त्रण गरी चन्द्रागिरि केबल कारका प्रायः सबै गोण्डोला(डिब्बा)खाली गरेर पत्रकारको यात्रा सुरु भयो केबलकारको । पूर्व जानकारी दिए...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७९
काठमाडौं ।करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले बजेट निर्माणको गोप्य कक्षकै सुरक्षाका विषयमा सुझाव दिएको छ । बजेट निर्माणको गोप्य कक्षमा काम गर्ने कर्मचारीहरूले उक्त कक्षभित्र ल्याण्डलाइन फोन...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७९
१३ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवासीय राजदूत आडम बुराकोव्स्कीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७९
संसदीय विशेष छानविन समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति प्रवेश गराएको पुष्टि गर्ने प्रमाण नभएको निष्कर्ष निकालेको छ । बजेट निर्माणका क्रममा जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्री जनार्दन शर्माले केही घरानियाँ लागि करको दर हेरफेर...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७९
राजधानी दैनिकमा श्रमजीवी पत्रकारका रुपमा काम गर्दै गर्दा अल्पायु मै निधन हुनुभएका नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्यस्वर्गीय मकर ध्वज कुलङ राई (एमडी कुलुङ)कोयोगदान र स्मृतिलाई चिरस्थायी बनाउनको लागि एकअक्षयकोष स्थापनाका लागि रकम हस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघ...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपालको संविधानको निर्देशक सिद्धान्तमा उल्लिखित विदेशनीतिका आधारलाई नै हामीले पूर्ण रूपमा पालना गर्नुपर्ने बताउनुभएको छ । समाजवादी पत्रकार सङ्गठन नेपालका प्रतिनिधिसँग आज आफ्नै निवास डल्लुमा भएको भेटमा उहाँले संयुक्त राष्ट्र सङ्घको...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई सिद्धान्तलाई व्यवहारमा उतार्न निर्देशन दिनुभएको छ । पार्टी स्कुल विभागको केन्द्रीय प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कार्यकर्तालाई इमान्दार र निष्ठावान हुन पार्टीप्रति समर्पित हुन ,आदर्शप्रति समर्पित हुन निर्देशन दिनुभएको हो...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७९
झापा । सहरी विकास मन्त्री मेटमणि चौधरीले काम समयमा नहुँदा जनता निरास भएको बताएका छन् । उनले अब जनतामा आसा जगाउने गरि काम गर्न कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई निर्देशन समेत दिएका छन् । झापाको भद्रपुरमा रहेको भद्रपुर अस्पतालको निरिक्षण...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथखनालसँग समाजवादी प्रेस संगठन नेपालको विदेश विभागकोटोली बीच समसामयिक विषयमाछलफल भएको संगठनले जनाएकोछ । डल्लु स्थितखनाल निवासमा सम्पन्न छलफलमा समसामयिकभू-राजनीतिक राजनीतिक अवस्थिति, बिआरआई, एमसीसी, एसपीपी, ईपीजीको प्रतिवेदन र...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा एक भक्त, एक वृक्षरोपण अभियान शुभारम्भ गर्नुभएको छ । पशुपति क्षेत्रमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको विरुवा रोपेर वृक्षरोपण अभियानको शुभारम्भ गर्नुभयो । मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन हिन्दू...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७९
लोक संगीत की प्रध्यापक तथा गायीका शोभा तिवारी लोहनी को ६९ औ जन्मजयन्ती को अवसरमा आयोजना गरिएको कार्यक्रममा शोभा अर्जुन संगीत कोषको तर्फबाट नेपाली ताल बाजा का निर्माणकर्ता,बाजाका बिज्ञदिपक कुलुलाई सम्मान गरिएको छ । ललितकला क्याम्पसका बिएफ ए तेस्रो वर्ष...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७९
पाँचथर ।नेकपा एमाले पाँचथरले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने ४ नेतालाई निलम्वन गर्नुका साथै २ वटा पालिका कमिटी भंग गरेको छ । एमाले पाँचथरले जिल्ला कमिटीलेहिलिहाङ र कुम्मायक गाउँपालिकाका स्थानीय कमिटि भंग गरेको जानकारी दिखएको छ। पार्टी अध्यक्ष राजकुमार भण्डारीको अध्यक्षतामा...