बैशाख २७, २०८१, बिहिबार

२२१४० समाचारहरू

लोकसंवाद संवाददाता,   जेठ ५, २०८०
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले खाद्य र पोषण शिक्षामा जोड दिनुभएको छ । विहीबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले भन्नुभयो, अधिकांशलाई के खान राम्रो हुन्छ, के खान राम्रो हुँदैन थाहै छैन् । अब पाठ्यक्रममै...


लोकसंवाद संवाददाता,   जेठ ४, २०८०
काठमाडौँ । नेकपा (एकिकृत समाजवादी)नुवाकोटको अगुवाईमा स्ट्रवरी नुवाकोट ककनीका किसान र कृषि मन्त्रि डा. बेदुराम भुसाल बिचभेटघाट कार्यक्रम सम्पन्न भएको छ । नुवाकोट जिल्लाको रमणीय स्थान ककनी गाउँ पालीका स्थित ककनी काउलेथानका किसानहरुले कृषि मन्त्रीभुसाललाई भेटी आफ्नो गुनासो पोखेका हुन्...

लोकसंवाद संवाददाता,   जेठ ३, २०८०
काठमाडौँ ।नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दरनयाँ महसुल दर कायम गरेको जनाएको छ । नेपाल टेलिकमकाप्रवक्ता शोभन अधिकारीद्वारा जारीप्रेस विज्ञप्तिमे १७ मा मनाइने ITU Day 2023 को...

लोकसंवाद संवाददाता,   जेठ ३, २०८०
काठमाडौँ । संयुक्त राष्ट्र संघको सातौँसडक सुरक्षा सप्ताह (मे १५-२१)को सन्दर्भ पारेरअति नै संवेदनशील बनिरहेको मोटरसाइक्लिस्ट सुरक्षा सम्बन्धि टाउकोको चोटपटक र हेल्मेटको महत्व बारे अध्ययन प्रतिवेदन हालै काठमाण्डौँमा सार्वजनिक गरियो । अन्तराष्टिय अटोमोबाइल फेडेरेशनर नेपाल अटोमोबाइल्स एसोसिएसनको सहयोगमा तयार पारिएको...

लोकसंवाद संवाददाता,   जेठ ३, २०८०
काठमाडौँ ।प्रगतिशील लेखक सङ्घ, नेपाल सबै प्रकारका भ्रष्टाचार, अनैतिकता र विकृतिका विरुद्ध दृढतापूर्वक उभिने प्रगतिशील लेखकहरूको साझा संस्था हो । देश, जाति र समग्र समाजको महारोगका रूपमा रहेको भ्रष्टाचार सर्वथा निर्मूल हुनुपर्दछ भन्ने कुरामा प्रगतिशील लेखक सङ्घ दृढप्रतिज्ञ छ ।...

लोकसंवाद संवाददाता,   जेठ ३, २०८०
काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले नेपाली भाषा र मातृभाषामा गरी दुईवटा राष्ट्रिय साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गर्न तत्पर रहेको बताएका छन् । साहित्यिक पत्रकारिताको उन्नयनमा समर्पित नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालको नेतृत्वमा गएको एक प्रतिनिधि...

लोकसंवाद संवाददाता,   जेठ २, २०८०
काठमाडौँ। नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधार्न गठित दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा समितिको प्रतिवेदन नै नआईनिगम व्यवस्थापनले नयाँ जहाज खरिद प्रकृया अगाडि बढाएकोसार्वजनिक गरेसँगै यो निर्णयविवादास्पद बन्न पुगेको छ । नेपाल वायुसेवा निगमकोसञ्चालक समितिका सदस्य सुधिर राईको संयोजकत्वमा गठित नौ सदस्यीय उपसमितिले...

लोकसंवाद संवाददाता,   जेठ २, २०८०
गत ४ मंसिरमा भएको निर्वाचनबाट दोस्रो प्रदेशसभा निर्वाचित भयो । प्रदेशसभाको दोस्रो कार्यकालको ६ महिनाभित्रै ७ मध्ये ६ प्रदेशमा दोस्रो पटक सरकार गठन भइसकेको छ । १० पुस, २०७९ मा बनेको गठबन्धन अनुसार एमाले र माओवादी सहितको सरकार सबै प्रदेशमा...

लोकसंवाद संवाददाता,   जेठ २, २०८०
काठमाडौँ । कुमारी बैंक लिमिटेड र क्वालिटी सोलुसन प्रा. लि. बीच कुमारी बैंकका ग्राहकहरूलाई क्वालिटी सोलुसन प्रा. लि. बाट १५प्रतिशतसम्म छुट प्राप्त हुने सम्झौता भएकोबैंकले जनाएको छ । अब कुमारी बैंक का मोबाईल बैंकिङ्ग प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्ड...

लोकसंवाद संवाददाता,   जेठ २, २०८०
काठमाडौँ । अभियान साहित्य कलाकार समाजको साधारण सभाले पशुपति अरिँगालको अध्यक्षतामा निर्विरोध कार्य समिति चयन गरेको छ नव निर्वाचित कार्य समितिकोउपाध्यक्षमा खगेन्द्र गुरागाईं, सचिवमा घनश्याम गौतम, कोषाध्यक्षमायुग ज्योति क्रियाशिल सदस्यहरुमा सुरेश तिमिल्सिना, दिपेश सेढाई, र गोबिन्द प्रसाद निरौला सर्व सम्मत...

लोकसंवाद संवाददाता,   जेठ १, २०८०
काठमाडौँ । संयुक्त राष्ट्र संघको सातौँसडक सुरक्षा सप्ताह (मे १५-२१) अन्तरगतआज नेपालमा समेत अन्तरक्रियात्मक कार्यक्रमको बीच शुरुवात गरिएको छ । नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको संयोजन र नासा फाउन्डेसन नेपालको व्यवस्थापनमा आज काठमाडौँमा सप्ताहव्यापी कार्यक्रमको घोषणा गरि।...

लोकसंवाद संवाददाता,   जेठ १, २०८०
काठमाडौं । नेपाल टेलिकमद्वारानमस्ते पे को क्युआर कोड मार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको शुभारम्भ गरेको छ । कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआर मार्फत भुक्तानीको सुबिधा संचालनमा ल्याएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ १, २०८०
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी प्रकरणमा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परी अनुसन्धानको लागि तीन दिन म्याद थपि सकिएको छ । काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ उनी पक्राउ परेका हुन् । पूर्व उपप्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   जेठ १, २०८०
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान सहितका तीनवटै प्रज्ञाप्रतिष्ठानको नियुक्तिमा नेकपा माओवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका सुदन किराँतीले एकलौटी रूपमा आफ्ना कार्यकर्ता भर्ती गर्न किर्ते बैठकहरू समेत देखाएर नियुक्तिमा अनैतिक र लज्जाजनक काम गरेको खुल्न आएको छ । भाषणमा...

लोकसंवाद संवाददाता,   जेठ १, २०८०
भक्तपुर। बाबा बचत तथा ऋण सहकारी संस्था लि., थिमि, भक्तपुरको २३ औं स्थापना दिवसको अवसरमा शेयर सदस्यहरुलाई स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । क्यान्सरका कारण महिला तथा पुरुषहरु पीडादायीक जीवन बिताउने गरेको साथै परिवारको...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०८०
नेपालमा भ्रष्टाचार पञ्चायतीब्यवस्थामा पनि थियो । तर अहिलेको जस्तो खुलमखुला चारैतर्फ भ्रष्टाचार थिएन । केहि सिमित ठाउँहरुमा सिमित व्यक्तिहरुमाथि थियो । त्यो बेला शक्तिको श्रोत दरबारमा बस्ने उच्चपदस्थ ब्यक्तिले बिभिन्न ठेक्का तथा लाइसेन्स मिलाइदिए बापत कमिसन खाने गर्थे भन्ने सुनिन्थ्यो...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०८०
काठमाडौँ ।वरिष्ठ साहित्यकार, भाषाविद्, समालोचक डा। विदुर चालिसेको पुस्तक लघुकथा कल्पको लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् एन.डी.आर.आई.का पूर्वअध्यक्ष, त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञानका इमेरेट्स प्राध्यापक, अग्रणी भाषाविद्, नेपाल प्रज्ञा(प्रतिष्ठानको सम्पादकीय बोर्डका सदस्य प्रा.डा.माधवप्रसाद पोखरेलले उक्त पुस्तकको शनिबार लोकार्पण गर्नुभयो...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०८०
प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामले अहिलेको वैकल्पिक शक्तिको प्रतिस्पर्धामा समेत नरहेको स्वीकार गरेको एमाले अर्को चुनावमा केन्द्रित हुने भएको छ । शनिबार सकिएको एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी संगठनको पुनर्जीवनसहित अर्को निर्वाचनको तयारीमा अघि बढ्ने निष्कर्ष निकालेको हो । गत वर्षको मंसिरमा...