बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
सिन्धुपाल्चोक । प्रत्येक कार्तिक पूर्णिामाको दिन लाग्ने सिन्धुपाल्चोक जिल्लाकै ठूलो गौराती भीमेश्वरको मेला यस वर्ष नहुने भएको छ । कोभिड१९ को महामारीलाई ध्यानमा राखी नित्य पूजाबाहेक भीडभाड हुन नदिने उद्देश्यले मेलामा रोक लगाइएको गौराती विकास समाजका अध्यक्ष एवं प्रमुख जिल्ला...
लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७


लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
एजेन्सी । इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएका बताइएको छ । शनिबार सो हमला भएको थियो । उक्त प्रान्तमा शनिबार भएको यस आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ । शनिबार साँझ इराककी सेना...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
काठमाडाैं । सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकाले...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
प्युठान । स्वर्गद्वारी नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा भारत तथा तेस्रो मुलुकबाट फर्किएर आएका र स्थानीय क्षेत्रमा रहेका बेरोजगारलाई रोजगारी तथा व्यवसायमा जोड्नका लागि जोताैँ बाँझो खेतबारी, उठाऔँ अब जिम्मेवारी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । नगरपालिकाले चालु...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
काठमाडाैं । वाग्मती सफाइ महाअभियानको ४०० हप्ताको कार्यक्रमलाई विशेष कार्यक्रम बनाउने तयारी शुरु भएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ स्वयंसेवी महाअभियान आगामी पुस २५ गते ४०० औँ हप्तामा प्रवेश गर्दैछ । सो अवसरमा केही विषयलाई...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
काठमाडाैं । पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
काठमाडौँ । आज (मंसीर ७ गते आइतबार) सुनको मूल्य तोलामा तीन सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य तोलामा पनि...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
गोरखा । जिल्लामा पहिलो पटक सदरमुकाम नजीकै दृश्यावलोकनस्तम्भ निर्माण भएको छ । गोरखा नगरपालिका५ स्थित बालोद्यानबाट देखिने सुन्दर दृष्यावलोकनका लागि करीब २५ लाखको लागतमा दृश्यावलोकनस्तम्भ निर्माण भएको होे । गोरखा नगरपालिकाले बालोद्यान हाताभित्र दुईतले दृश्यावलोकनस्तम्भ उपभोक्ता समितिमार्फत निर्माण गरेको नगरपालिकाका...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
एजेन्सी । अफगानिस्तान सरकार र तालिबान सशस्त्र समूहका विद्रोहीहरुका शान्ति वार्ताका मध्यस्थकर्ताहरुसँग अमेरिकी विदेशमन्त्रीले भेट गर्नुभएको छ । हाल कतारको दोहामा रहनुभएका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शनिबार दोहामा भेट गर्नुभएको बताइएको छ । ती दुवै जनासँगको सो भेटघाटका क्रममा अमेरिकी...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
काठमाडौँ । सरकारको सडक बालबालिकामुक्त राष्ट्र अभियानअन्तर्गत चालू आर्थिक वर्षको हालसम्मको अवधिमा ५७४ बालबालिकाको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकालाई सडकमा नआउने वातावरण सिर्जना गर्न पारिवारिक सहयोग कार्यक्रमलाई प्रवद्र्धन गर्दै स्थानीय तहमा नै बाल अधिकारसम्बन्धी...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रप्रसाद पाण्डे उपस्थित कार्यक्रममा होहल्ला...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
काठमाडाैं । बालबालिकालाई थोरै तलब र बढी समयसम्म काममा लगाउन सहज हुने कारण बालश्रमको प्रयोग भइरहेको पाइएको छ । बालश्रमप्रति अझै पनि समाजमा चेतना नपुगेको तथा बालश्रमलाई सामाजिकरूपमा स्वीकार गरिएको, बालबालिकाका लागि सहयोगको कार्यक्रमको अभावलगायतका कारणसमेतले कतिपय क्षेत्रमा बालश्रम व्याप्त...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
काठमाडाैं । नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका४ स्थित फाइभस्टार क्लबलाई भलिबल, नेटलगायतका खेल सामग्री हस्तान्तरण गर्नुभएको छ । फाइभस्टार क्लबका अध्यक्ष किरण केसीलाई शनिबार आयोजित कार्यक्रममा उपाध्यक्ष सुवेदीले खेल सामग्री हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा गोकर्णेश्वर...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले किसानको खेत निःशुल्क जोत्ने कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले निःशुल्क जोतेको खेतमा अहिले किसानले रोपेको खेतमा धानबाली पहेँलै झुलेको छ । गाउँपालिकाले भूमि बैंकमार्फत जग्गाको तथ्याङ्क सङ्कलन गरी किसान र भूमिबीचको समन्वय गरेको थियो...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
सिन्धुपाल्चाेक ।भोटेकोशी गाउँपालिका१ स्थित लिस्ती काङ्लाङवासीको स्वास्थ्य सेवा लिन चार घण्टाको पैदल हिँडनुपर्ने अवस्था शनिबारदेखि हटेको छ । गाउँमै एकाइ स्वास्थ्यचौकी निर्माण भएपछि उनीहरुको पैदल हिँडेर स्वास्थ्य सेवा लिन जानुपर्ने अवस्था हटेको हो । लिस्ती काङ्लाङमा निर्माण भएको एकाइ स्वास्थ्यचौकीको...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
दाङ । दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको हो । कुर्सीबाट लडेर टाउकोमा गम्भीर चोट...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
जाजरकोट । भेरी करिडोरअन्तर्गत छेडा खलङ्गामा दर्जन पुल निर्माण सम्पन्न भएका छन् । मोटरेबल पुल निर्माण सम्पन्न भएसँगै यात्रामा सहजता आएको छ । करिडोरको जाजरकोट खण्डमा एकैसाथ एक दर्जन पुल निर्माण भएको सडक डिभिजन सुर्खेतका प्रमुख विजयकुमार थापाले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
रोल्पा । रोल्पाका स्थानीय तहहरुमा पानीको प्रशस्त स्रोत भए पनि सर्वसाधारणले खानेपानीको समस्या झेल्दै आएका छन् । जिल्लाको रुन्टीगढी गाउँपालिकाको होलेरीबजार, गङ्गादेव गाउँपालिका, सुनिलस्मृति गाउँपालिकाको सुलिचौर, रोल्पा नगरपालिकाको बजार क्षेत्रलगायतका स्थानमा स्थानीयवासीले पानीको समस्या भोग्दै आएका छन् । स्थानीय सरकारले...