बैशाख १६, २०८१, आइतबार

२२११३ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख ४, २०८०
स्थानीय युनाइटेड क्लबले पोखरा महानगरपालिका ३३ स्थित तल्लो पुँडिटारको भुलभुला आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । क्लबको १३औंँ वार्षिकोत्सवको अवसरमा उक्त विद्यालयको एउटाकोठामा पुस्तकालयका लागि आवश्यक पुस्तक र फर्निचर उपलब्ध गराएर विद्यालयलाई हस्तान्तरण गरेको हो । उक्त वडाका वडाध्यक्ष...


लोकसंवाद संवाददाता,   बैशाख ४, २०८०
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति एंव विख्यात नागरिक अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लेखेको पत्र यस प्रकार छ सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार काठमाण्डौ नेपाल विषय:राज्य कोषको दुरुपयोगप्रति गम्भीर चिन्ता एवं...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०८०
चितवन । रोल्पा समेन्ट उद्योग प्रालिको विद्युत लाइन काटिएको छ । उद्योगले विद्युत महसुल वापतआठ करोड ४४ लाख छ सय ९७ वक्यौता बुझाउन बाँकी रहेको भन्दै विद्युत् लाइन काटेको हो । रोल्पाको त्रिवेणी गाउँपालिका३ बुढागाउँमा सञ्चालित उक्त उद्योगले वक्यौता नबुझाएको...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०८०
यस वर्षको शैक्षिक सत्र सुरु भएसँगै जिल्लामा अधिकांश पाठ्यपुस्तक आइपुगेको छ शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ । जिल्लाका दश स्थानीय तहमा रहेका सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तकमध्ये अधिकांश पुस्तक आइपुगेको इकाइको भनाइ छ । भर्ना अभियान सुरु...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०८०
काठमाडौँ । संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०
काठमाडौं । भारतीय लगानी र भारतीय निर्माण कम्पनीले जिम्मा लिएका तर लामो समय काम नगरी अलपत्र पारेका योजना तोड्ने बिषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री र भारतीय राजदूतबीच छलफल भएको छ । आइतवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालस्थित...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०
काठमाडौँ । 'मोटरसाइकलमा १०० केटीहरू'कार्यक्रम अन्तर्गतको साहसिक रेसिङ्ग'महिला रेसिङ च्याम्पियनसिप २०२३' २०८० बैशाख २ गते शनिबारसम्पन्न भएको छ । हिमालयन मोटर ल्याण्ड, धुलिखेलमा सम्पन्न सो रेसिङ्गमा नवाङ्ग मोक्तान प्रथम भएकी छिन् । प्रतियोगितामा गङगा श्रेष्ठले दोश्रो र रोश्नी भण्डारीले तेश्रो...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०
देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्वका १० वटा प्रदूषित शहरमा काठमाडौं १ नम्बरमा परेको छ । वर्ल्ड एयर क्वालिटी इन्डेक्सका अनुसार आइतबार मध्याह्न काठमाडौंको एयर क्वालिटी १९४ पुगेको छ, जुन खतरनाक मानिन्छ ।...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आह्वान गरेको शीर्ष ३ दलको बैठकमा आफैँ अनुपस्थित भएका छन् । बिहान ९ बजेका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली निवासमा बालकोटमा बोलाइएको बैठकमा प्रधानमन्त्री नगएका हुन् । प्रधानमन्त्री आफैँले...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०
शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज २ खेल हुँदै छन् । ललितपुरको च्यासल मैदानमा हुने खेलमा संकटाले नेपाल एपीएफ क्लबको सामना गर्नेछ । संकटा र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । संकटा र एपीएफ दुवै टोली चौथो...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आठौं पटक मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । १० पुसमा प्रधानमन्त्री भएका उनले ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन पछि १५ दिनलगाएर मन्त्रिपरिषद् विस्तार गरेका थिए । तर अझै पनि प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाउन सकेको...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०
पाँचथर । करिब दुई किलोमिटर दूरीमा ठूला छवटा र एक दर्जन बढी ससाना पोखरी । सबैका आआफ्नै विशेषता र बनावट । वरिपरि गुराँस, चिमल र चाँपका रुखको घना जङ्गल । थरिथरिका गुराँसले मन तानिरहने । बीचबीचमा चौँरी र गाईको चरन...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०
म्याग्दी ।म्याग्दीको रघुगङ्गा गाउँपालिका१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुनःनिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण सो विद्यालय भवन जीर्ण बनेको थियो । विद्यालयको स्वर्ण जयन्तीका अवसर पारेर विस २०७५ देखि सुरु...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०८०
कास्की ।कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसी अड्किएकी एक जना बालिकालाई सशस्त्र प्रहरीले निकालेकोसशस्त्र प्रहरीले जनाएको छ । बैशाख २ गतेसशस्त्र प्रहरीको गोता खोरले बालिकालाई अन्दाजी २०० मिटर गहिराइबाट निकालेको हो।...

लोकसंवाद संवाददाता,   बैशाख २, २०८०
बैतडी । बैतडीका स्थानीय तहहरूले विद्यालय तह समायोजन गरिरहेका छन् । यहाँको पाटन नगरपालिकाले भौगोलिक रुपमा टाढा भएका र विद्यार्थी सङ्ख्याका आधारमा तह समायोजन गरिरहेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित पाण्डेयका अनुसार नगरका ११ विद्यालयका तह समायोजन गर्ने...

लोकसंवाद संवाददाता,   बैशाख २, २०८०
हुम्ला . हुम्लाको दक्षिण भेग अदनचुली गाउँपालिकास्थित गल्फागाड बहुमुखी क्याम्पसको भवन अधुरै रहेको छ । बजेट अभावका कारण दुईकोठे भवन निर्माणाधिन अवस्थामा छ । कर्णाली प्रदेश सरकारको रु २० लाख बजेटमा भवन निर्माण थालिएको क्याम्पस प्रमुख रणसुर रोकायाले बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   बैशाख २, २०८०
तेस्रो सन्दकपुर गोल्डकपको उपाधि फिक्कल युनाइटेडले जितेको छ । सन्दकपुर गाउँपालिका- ३ स्थित सातखाल्डे खेल मैदानमा भएको फाइनल खेलमा बुट्टाबारी युनाइटेडलाई ३-२ गोल अन्तरले हराउँदै फिक्कलले उपाधि जितेको हो । खेलमा सुरुआती अग्रता फिक्कलले लिएको थियो । १२औँ मिनेटमा नयन...

लोकसंवाद संवाददाता,   बैशाख १, २०८०
गीतकार तथा गायक वाङ्दीशेर्पाको 'परदेशबाट म आको' बोलकोनयाँ गीत सार्वजनिक गरिएको छ । आफ्नो देश, आफ्नो माटो गाउँघर, पाटी पौवा, उकाली ओह्राली , साथी सँगी, मेलो पात र बजार हाटका घुर्मैलो सम्झनाका तरेलीहरूले हरेक पल परदेशीहरुको मनमा डेरा जन्माए कै...