बैशाख २३, २०८१, आइतबार

२२१३२ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७९
दाङ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक एवं पूर्व मन्त्री मेटमणि चौधरीले सबै धर्मप्रति आफ्नो उच्चसमान सम्मान रहेको बताएका छन् । दाङ स्थित लमहीमा ईसाइ धर्मावलम्बीद्वारा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चौधरी भने, मुलुक धर्म निरपेक्ष भइसक्दा समेत जनताको...


लोकसंवाद संवाददाता,   चैत्र २७, २०७९
त्रि-चन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अझै अनिश्चित देखिएको छ । आज बिहान ९ देखि ११ बजेसम्म मनोनयनपत्र वितरणको समय तय भएकामा क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेपछि प्रक्रिया सुरु हुन नसकेको बताइएको छ । आइतबार नेविसंघका नेता, कार्यकर्ताहरूले विद्यार्थी भर्नाको रजिस्टर...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७९
कैलालीको भीमदत्त राजमार्गअन्तर्गत चुरे गाउँपालिकाको फल्टुडेमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सुपप्र ०१००१ ज १४२३ नम्बरको जीप दुर्घटना हुँदा चुरे गाउँपालिका ६ घर भएका १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको कैलालीका एसपी वेन्द्र पालले बताए ।...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७९
म्याग्दी । म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् । विज्ञ केन्द्र र बेनी नगरपालिका १३/ १३ हजार तथा धौलागिरि...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७९
काठमाडौँ । वैदेशिक रोजगारीको शिलशिलामा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले बिमा बापत पाउने बिमा रकम ठगी गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्घाखाँची छत्रदेव गाउँपालिका-४ घर भई...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७९
काठमाडौँ ।नेपालगंज उपमहानगरपालिका-५ स्थायी वतन भएका २८ वर्षीय बिकास केसीको हत्या गरी सवारीसाधन लुट्ने गिरोहमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुङ्गा साविक नर्मदेश्वर गाविस-७ देवीथान घर भई ललितपुर टिकाथली बस्ने ५३ वर्षीय भिम...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७९
काठमाडौँ ।नेपाली नयाँ वर्ष २०८० लाई लक्षित गर्दै जम्बो इको भेहिकल प्रा. लि. ले नयाँ वर्ष अफरमा नगद छुट सहित अनौठो उपहार योजना सार्वजनिक गरेकोछ । जम्बो इको भेहिकलका अनुसार नेपाली अटोमोबाइल क्षेत्रमै सम्भवतः पहिलो पटक इलेक्ट्रिक स्कुटरको खरिदमा दोहोर...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७९
काठमाडौं । प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका चारजना प्रहरी अधिकृतलाई आजदर्ज्यानी चिह्न प्रदान गरिएको छ । मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णयअनुसार उनीहरु एआईजीमा पदोन्नति भएका थिए । आज प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७९
काठमाडौँ ।प्रकाश सपुतको नयाँ गीत सकम्वरी अन्य सवै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिज गर्ने भएको छ । यहि चैत २८ देखी डिशहोम गो एप मार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सक्नेछन् । डिशहोम गो प्ले स्टोर र...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीले उनलाईनिलम्बन गरेको भने उनी तनावमा परेका छन् ।। आफू स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीलाई बुझाउन दुई करोड रुपैयाँ चाहिएको भन्दै सांसद श्रेष्ठले मेडिकल...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७९
काठमाडौं । विगत लामो समयदेखि अभिभावकहरुले माग गर्दै आएको विद्यालयपोशाक र किताब बेच्न रोक लगाउने कार्यलाईकाठमाडौं महानगरपालिकाले सम्बोधन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले पोशाक र किताब बेच्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी सम्मदिएको छ । महानगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७९
लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा भर्खर सरुवा भएर आएका डीआईजी उमेश राज जोशीलाई यहाँका पुराना घुमुवा प्रहरीको रजगजकोचुनौतीको सामु नतमस्तक हुने चिरेर बिलखबन्दमापरेका छन्। इमानदार र व्यावसायिक छवि बनाएका डीआईजी जोशीको सरुवा नेपालकै तस्करी हुने मुख्य प्रदेशका रुपमा परिचित लुम्बिनीका सीमावर्ती...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७९
२०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा ६ महिनाभित्र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने उल्लेख थियो । तत्कालीन सरकार र विद्रोही माओवादी बीचको सशस्त्र द्वन्द्वका क्रममा सबैभन्दा बढी पीडा भोगेका पीडितहरुलाई न्याय दिन भने सबैभन्दा ढिला भएको छ ।...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७९
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिनुभएको छ । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै उहाँले ती संरचना आफैँ हटाउन निर्देशन दिनुभएको हो । उहाँका अनुसार...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७९
जुम्ला जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरिएको छ । नेकपा (माओवादी केन्द्र)जुम्लाले अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरेको हो । माओवादी निकट दलित मुक्ति मोर्चाको हालै सम्पन्न जिल्ला सम्मेलनका क्रममा ती जोडीलाई सम्मान गरिएको माओवादी केन्द्र जुम्लाका इन्चार्ज नरेश...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७९
काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ र नेपाल ह्याचरी उद्योग संघले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । दाना संघका अध्यक्ष रविन पुरी र ह्याचरीका अध्यक्ष ऋषिराम पौडेलसहितको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७९
काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले प्रि-स्कुल ग्र्याजुएसन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिका-८ का वडाध्यक्ष हरिभक्त पुडासैनी र विद्यालयका संस्थापक नारायण दाहालले दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७९
हामी साँच्चै संक्रमण कालमा छौँ, चाहे त्यो साँस्कृतिक फाँटमा होस्, शिक्षाको अवस्थामा होस् , विज्ञान प्रविधिका कुरामा होस् या सूचना प्रविधिका बारेमा होस् या कानुन कार्यान्वयनका क्रममा होस् । एकातिर विज्ञान प्रविधिको तीब्र विकास भइरहेको छ र मानवीय क्षमता र...