बैशाख १६, २०८१, आइतबार

२२११२ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
एक वर्षअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि विश्वभर खोपको विकासगरी प्रयोगमा ल्याउने क्रम बढ्दोछ । कोरोना भाइरसविरुद्धको खोप विकासको तीव्र गतिलाई वैज्ञानिक क्षेत्रमा एक विशिष्ट उपलब्धिका रुपमा लिन थालिएकोछ । विश्वभर हालसम्म कोरोना भाइरसबाट करिब १०...
लोकसंवाद संवाददाता,   माघ १९, २०७७


लोकसंवाद संवाददाता,   माघ १९, २०७७
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
वीरगञ्ज । प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालमा खपत...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
एजेन्सी । दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुक फिजीमा यसै महिना दोस्रो पटक आएको समुद्री आँधीमा परेर कम्तीमा एक व्यक्तिको मृत्यु हुनुका साथै पाँच जना हराइरहेको सरकारी अधिकारीहरुले बताएका छन् । आना नाम दिइएको भारी वर्षा सहितको उक्त आँधीको बेग १४०...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
एजेन्सी । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप लगाउने व्यक्तिको संख्या इजरायलमा ३० लाख नाघेको जनाएको छ । गत डिसेम्बर २० मा खोप अभियान शुरु भएयता कूल जनसंख्याको करिब ३२ प्रतिशतले खोप लगाइसकेका छन् । इजरायलको जनसंख्या करिब ९३ लाख...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
एजेन्सी । भियतनाम कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकले नुएन फु ट्रोङलाई पार्टीको महासचिव पदमा पुनः निर्वाचित गरेको छ । उहाँ भियतनाम कम्युनिष्ट पार्टीको लगातार तेस्रो पटक महासचिव हुनु भएको हो । भियतनाम समाचार एजेन्सीका अनुसार पार्टीको बैठक गत जनवरी २५...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
एजेन्सी । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको उहानको बजारको भ्रमण गरेको छ । समूहका सदस्यहरुले हुआनानको सामुद्रिक जीव बजारको भ्रमण गरेका थिए । यो बजारलाई...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
एजेन्सी । बेलायत सरकारले हङकङ निवासी लाखौं बेलायती नागरिक (विदेश) लाई भिसा उपलब्ध गराउने घोषणा गरेको छ । हङकङ छाड्न चाहने व्यक्तिका लागि बेलायतले पछिल्लो अवसर दिएसँगै बेलायती उपनिवेशमा रहँदा बेलायती नागरिक ९विदेश० को मान्यता पाएका हङकङका ठूलो संख्याका नागरिकले...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
एजेन्सी । भारतले खाडी मुलुक ओमानलाई कोरोनाभाइरस विरुद्धको खोप सहयोग प्रदान गरेको छ । भारतले उपहारस्वरुप प्रदान गरेको एक लाख डोज खोप शनिबार ओमानको राजधानी मस्कट आइपुगेको अधिकारीहरुले जानकारी दिएका छन् । भारतका विदेश मन्त्री एस जयशंकरले मित्रवत सम्बन्ध विकास...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
बागलुङ । कोरोना महामारी नभएको भए यतिबेला सिगानामा सुन्तला उत्सव हुन्थ्यो । किसान र उपभोक्ताको साक्षात्कार हुने सुन्तला उत्सव सिगानाको सुन्तलाको बजारीकरणको राम्रो माध्यम हो । यो वर्ष किसानले उत्सव लगाएर सुन्तलाको बजारीकरण त गर्न पाएनन् तर यामको फलबाट आम्दानी...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
सिरहा । दलित, भूमिहीन, सुकुम्बासी परिवारको भवन निर्माणका लागि चाहिने जग्गा स्थानीय तहले व्यवस्थापन गर्न नसक्दा सिरहा र सप्तरीमा जनता आवास कार्यक्रम प्रभावित भएको छ । सरकारले जनता आवास कार्यक्रमका माध्यमबाट भूमिहीन, सुकुम्बासी, दलित परिवारका लागि आवास भवन बनाउन लागे...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
बागलुङ । नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनौँ काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदूरले ज्याला नपाउँदा पाँच दिन भोकै हिँडेर घर आएको कुरा सुन्दा जो...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
कालीकोट । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका बाढीपीडितले जाडोमा मौसम त्रिपालमा बिताउँदै आएका छन् । गत असार १३ गते आएको बाढीपहिराबाट विस्थापित भएका गाउँपालिका वडा नं ४, ५ र ७ का २०६ घरपरिवार अहिले जङ्गलको बीचमा त्रिपाल टाँगेर बसोबास गर्दै आएका...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारी गरेको छ । काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको...

लोकसंवाद संवाददाता,   माघ १८, २०७७
काभ्रेपलाञ्चोक । दुई स्थानीय तहका अतिविपन्न शारीरिक अपाङ्गता भएका व्यक्तिलाई चिसोबाट जोगाउने उद्देश्यले ज्याकेट र ब्ल्याङ्केट वितरण भइरहेको छ । सिबीएम नेपालको सहयोगमा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र (रिमरेक) धुलिखेलले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका अपाङ्गता भएका अतिविपन्न...

लोकसंवाद संवाददाता,   माघ १८, २०७७
काठमाडौं । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल ९भानु माध्यमिक विद्यालय० मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन शुरु गरिएको हो । गोर्खा...

लोकसंवाद संवाददाता,   माघ १८, २०७७
पोखरा । युवा लेखक एमिलिया सुप्रिया पालिखेद्वारा लिखित उपन्यास द लभ वि वान्ट को पोखरामा विमोचन गरिएको छ । साहित्यकार रमेश श्रेष्ठ, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विश्वशङ्कर पालिखेलगायतले अङ्ग्रेजी भाषामा लिखित सो उपन्यासको संयुक्त विमोचन गर्नुभयो । कार्यक्रममा...

लोकसंवाद संवाददाता,   माघ १८, २०७७
पोखरा । मुद्रा सटही व्यवसायी सङ्गठन ९मनी चेञ्जर० पोखराका अध्यक्षमा रुपकराज मिश्र निर्वाचित हुनुभएको छ । पोखरामा सम्पन्न सङ्गठनको १५ औँ साधारणसभा तथा आठौँ अधिवेशनबाट मिश्र निर्विरोध निर्वाचित हुनुभएको हो । अधिवेशनबाट उपाध्यक्षम दीपकराज पौडेल, सचिवमा सङ्गीता पौडेल र कोषाध्यक्षमा...