बैशाख २९, २०८१, शनिबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २६, २०७७
पोखरा । पोखरा महानगरपालिका१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उहाँका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, छ वर्षीय सुवान थापा तथा तनहुँ...
लोकसंवाद संवाददाता,   असार २६, २०७७
लोकसंवाद संवाददाता,   असार २६, २०७७


लोकसंवाद संवाददाता,   असार २६, २०७७
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका६ मराङ र मालिका गाउँपालिका७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन् । धवलागिरि६ का २१ र मालिका७ बिमका आठ जना बेपत्ता भएका हुन् । मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
लमजुङ । पहाडी जिल्ला लमजुङको क्ह्वोलासोथर गाउँपालिका ७ स्थित भोंजेगाउँका ११ घर पहिराको उच्च जोखिममा छन् । बुधबारदेखि परेको अविरल वर्षाले आज बिहान पहिरो जान थालेपछि बस्तीका घर जोखिममा परेको वडा सचिव तक्मा विकले बताउनुभयो । उहाँका अनुसार भोंजेगाउँका गमबहादुर...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
रुकुम । रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रु एक अर्ब ५२ करोड ९७ लाख ५१ हजारको बजेट पारित गरेको छ । बिहीबार सम्पन्न ३३ औं नगरसभाले आगामी वर्षका लागि उक्त बजेट पारित गरेको हो । नगरसभाले...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
हेटौंँडा । वागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले सिन्धुपाल्चोकमा भएको बाढीपहिराको घटनाका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नु भएको छ । यहाँ आज वक्तव्य जारी गर्दै प्रदेश प्रमुख प्रसाईँले प्रदेश सरकारलाई खोजी तथा उद्धारलाई द्रुत र प्रभावकारी...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही असार १ गतेदेखि शुरु भएको वैकल्पिक सिकाइ कार्यक्रमको प्रदेशगत समीक्षा शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो पद्धतिको सिकाइ र अवस्थाबारे प्रतिवेदन तयार गर्न सात प्रदेशका लागि मन्त्रालयबाट...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
हेटौंडा ।बिहीबार साँझदेखि परेको अविरल वर्षाले भीमफेदीकुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदीकुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । बिहानैदेखि अविरल वर्षा भइरहेको कारणबाट ठाउँठाउँमा...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेले बताउनुभयो । 'आगामी सोमबारसम्म यी प्रणालीको प्रभाव रहन्छ । अबको चार...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
नेपाल सरकारले २०७७ साल असार २३ गते मङ्गलवारप्रहरी अतिरिक्त महानिरीक्षक ( एआइजी) शैलेश थापा क्षेत्रीलाई नयाँ प्रहरी महानिरीक्षक (आइजिपी) बढुवा गरेपछि उहाँले बिहीबारबाट असी हजार सङ्गठित फौजको कमान्ड गर्ने कार्यभारको जिम्मेवारी सम्हाल्नु भएको छ । गृह मन्त्रालयमा२०७७ साल असार २५...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडाैँ । नेपाल प्रहरीले आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँभन्दै धम्काउने र चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले डीएसपी भन्दै धम्काउने र चोरी कार्यमा संलग्न रामेछाप उमाकुण्डका २६ वर्षीय राजकुमार सुनुवारलाई काठमाडौँ महानगरपालिका२६...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बालविवाह गराउन खोज्ने पाँच जनालाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका११ मा उमेर नपुगेकी १४ वर्षीय बालिकासँग विवाह गर्ने बेहुलासहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बेहुला गोरखा शहीद...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले औपचारिक रुपमा राजनीतिक दलको मान्यता पाएको छ । जसपा निर्वाचन आयोगमा दर्ता भएसँगै नयाँ दल बनेको हो । आयोगको बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राससलाई जानकारी...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ । गृहमन्त्रालयमा भएको एक कार्यक्रममा गृहमन्त्री थापाले महानिरीक्षक क्षेत्रीको कार्यकाल शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास व्यक्त गर्नुभयो ।...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
काठमाडौं । नेपालमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
एजेन्सी । कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ । कोरोनाभाइरस फैलिनेक्रम नरोकिएपछि अधिकारीहरुले शहरबासीलाई छ सातासम्म घरभित्रै बस्न आदेश दिएका छन् । भिक्टोरिया राज्यमा बिहीबार अरु १६५ जनामा...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
एजेन्सी । भारतको बिहार राज्यमा असार २४ गते बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस वर्षको मौसम शुरु भएदेखि नै बिहारमा चट्याङले ठूलो क्षति पुर्याएको बताइएको छ । बिहारको विपद् व्यवस्थापन विभागले बुधबार पनि...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
एजेन्सी । नेपाली समयानुसार बिहीबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७० लाख ७१ हजार ४६७ जना व्यक्ति निको भएर फर्केका छन्।। कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५२ हजार १६४ पुगेका...