बैशाख २९, २०८१, शनिबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २६, २०७७
सुर्खेत । बीरेन्द्रनगर नगरपालिका-३ तातापानी पतेनी रोडस्थित जय बहादुर थापाको घरको बाथरुममा टायल मार्बल लगाउन विद्युतको काम गर्ने क्रममा सोही ठाउँ भगतवी टोल बस्ने ५८ वर्षीय तेज बहादुर पुन मगरको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ । करेन्ट लागेर...
लोकसंवाद संवाददाता,   असार २६, २०७७
लोकसंवाद संवाददाता,   असार २६, २०७७


लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । सुनसरी, बराहक्षेत्र नगरपालिका-११ मधुबन बस्ने २८ वर्षीय संजिब कुमार मेहेताको कोशीको पानीमा डुबेर बिहीबार बिहान मृत्यु भएको छ । २र३ जना साथीहरुसँग मिलेर सोही ठाउँस्थित कोशी किनारमा निगुरो टिप्न गएका उनी चिप्लेर लडेकाले साथीहरुको सहयोगमा पानीबाट निकाली उपचारको...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
सप्तरी । रुपनी गाउँपालिका-१ राजबिराज रुपनी सडकबाट प्रदेश २-०१-००१ ह ०२५४ नम्बरको अटो रिक्सामा अवैध रुपमा लोड गरी ल्याउँदै गरेको करिब ११ हजार रुपैयाँ बराबरको युरिया मल सहित अटो चालक राजगढ गाउँपालिका-६ बस्ने ३१ वर्षीय धर्मदेव मिश्रलाई बिहीबार राति प्रहरीले...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
कास्की । पोखरा महानगरपालिका-१७ ड्यामसाईडस्थित निर्मल बहादुर महराको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ५१ वर्षीय निर्मल बहादुर भट्टराई लगायत ५ जनालाई नगद २३ हजार ३ सय ३५ रुपैयाँ र ४ बुक तास सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
मकवानपुर। हेटौंडा उपमहानगरपालिका-१६ चिसापानी चोकबाट अवैध लागूऔषध गाँजा ७ केजी सहित सोही उपमहानगरपालिका-१५ बस्ने ५८ वर्षीय राम बहादुर भोलन समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
जुम्ला । गुठीचौर गाउँपालिकाका दुई जना कृषक पुरस्कृत भएका छन् । व्यावसायिक रुपमा उत्कृष्ट कृषकलाई सम्मान गरिएको हो । गाउँपालिकाको कृषि शाखाले गाउँपालिका भित्रका एक जना पुरुष र एक जना महिला किसानलाई उत्कृष्ट किसानको रुपमा पुरस्कृत गरेको कृषि शाखा गुठीचौरका...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
इलाम । कोरोनाको कारण अन्तर्राष्ट्रिय बजारबाट चिया खरिदका लागि माग नआउँदा चिया निकासीमा समस्या देखिएको छ । नेपालमा उत्पादन हुने चियाको ठूलो हिस्सा विदेश निर्यात हुने गरेपनि यस पटक भने स्वचालित ढङ्गले चिया निकासी हुन सकेको छैन । चैतको शुरुआतदेखि...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
ललितपुर । डिशहोमले सञ्चालन गरेकोे डिलर दाईको डिस्काउन्ट अफरको व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखि यो अफरलाई निरन्तरता दिईने भएकोछ । २०७६ फागुन २ गते देखि सुरु भएको डिलर दाईको डिस्काउन्ट अफर ४४ हप्ताको लागि संचालन हुने भनिएको...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । कोभिड१९ को सङ्क्रमण रोकथामका लागि लागू गरिएको बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा तुलनात्मक रुपमा वृद्धि देखिएको छ । गत आर्थिक वर्षमा करिब एक हजार ७०० को हाराहारीमा महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखकिरण गरिएकामा बन्दाबन्दीको...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
पर्वत । राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत पर्वतमा बिहीबारदेखि व्यक्तिगत विवरण सङ्कलन शुरु गरिएको छ । पर्वतको मोदी गाउँपालिका७ राम्जा स्थायी घर भई हाल राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो व्यक्तिगत विवरण दर्ता गराई फोटो खिचाएर उक्त कार्यको शुभारम्भ गर्नुभएको हो...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । आज (असार २६ गते शुक्रबार)सुनको भाउ घटेको छ । शुक्रबार छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रति तोला...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
विराटनगर । प्रदेश नं मा १ मा बिहीबार दुई जना कोभिड१९ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा झापा र सुनसरीका एकरएक जना रहेका छन् । प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ७०४ पुगेको छ । यस्तै प्रदेशबाट बिहीबार...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रसारण गरेको जनाउँदै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ । भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री प्रसारण भएको प्रति काउन्सिलले समकक्षी प्रेस काउन्सिल अफ इन्डिया समक्ष गम्भीर सरोकार...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दुई व्यक्तिको शङ्कास्पद मृत्युका विषयमा अनुसन्धान गर्न सात जनालाई नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका१० मा बोरामा पोको पारेर फालिएका भरतपुर १४ का राजकुमार गुरुङको हत्याको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
बागलुङ । अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड गए रातिदेखि अवरुद्ध भएको छ । बागलुङ जिल्लाको गलकोट नगरपालिका११ रिघा काउछेमा ढुङ्गासहित खसेको पहिराले लोकमार्ग अवरुद्ध हुँदा आवतजावत ठप्प भएको गलकोट११ का वडाध्यक्ष डम्मर श्रीसले...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
सुर्खेत । कर्णाली प्रदेशसभाका विषयगत समितिले गठन भएको २७ महिनापछि बल्ल नेतृत्व पाउने भएका छन् । प्रदेशसभा सचिवालयले यही असार २८ गते निर्वाचनमार्फत संसदीय समितिको नेतृत्व चयन गर्ने तयारी गरेको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कर्णाली प्रदेश संसदीय दलभित्रको...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । स्थानीय तह आफ्ना क्षेत्रका जनताप्रति जिम्मेवार हुनुपर्ने संवैधानिक व्यवस्था बल्ल गोकर्णेश्वर नगरपालिकाअन्तर्गत पशु सेवा कार्यालयले कार्यान्वयन गरेको छ । राष्ट्रिय समाचार समिति (रासस) बाट स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिले काम शुरु गरेको तीन वर्ष पूरा भइसक्दा पनि पशु विकास...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
कञ्चनपुर । सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीले बिहीबार कञ्चनपुरका विभिन्न स्थानमा चारवटा बोर्डर आउट पोष्ट९बिओपी० स्थापना गरेको छ । सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन पुर्नवास नगरपालिका१० दोधा, बेलौरी नगरपालिका२ थापा चोक, सोही नगरपालिकाको वडा नं १० को भुडा र...