बैशाख १६, २०८१, आइतबार

२२११२ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
एउटा वरको रुखलाई शंकाको आधारमा जंजीरले बाँधेर सजाय दिइएको छ । यो सजाय १२१ वर्ष पहिले अंग्रेजको शासनकालमा गरिएको थियो । तर, यो सजाय भने आज पनि जारी छ । यो रुखमा लगाइएको जंजीर आजसम्म पनि खोलिएको छैन् । सन्...


लोकसंवाद संवाददाता,   भदौ २, २०७६
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले २०७६ भाद्र १ गतेआइतवार चन्द्रयानबारे आफ्नो ट्विटर ह्याण्डलमा लेखेको छ हेलो म चन्द्रयान २ हो,मेरो यात्रा जारी छ । काठमाडौं, इसरो ट्विटर । भारतको चन्द्रयान २ विस्तारै आफ्नो लक्ष्यतिर लम्किरहेको छ । चन्द्रमाको यात्रामा...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
काठमाडाै ।ज्येष्ठ नागरिकको परिचयपत्र देखाउँदा पनि लोकहन्थलीबाट बानेश्वरसम्म जाँदा सार्वजनिक बसले महाप्रसाद पराजुलीसँग १० रुपयाँ भाडा माग्ने गरेका छन् । काठमाडौँ उपत्यकामा न्यूनतम भाडा १४रुपयाँ हो । ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट दिइने व्यवस्था भए पनि सार्वजनिक...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
चितवन।जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोत चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । केही दिनअघि भएको शालिकराम पुडासैनीको मृत्यु प्रकरणको छानबिनका लागि प्रहरीले सञ्चारकर्मी रवि लामिछानेलगायत तीन जनालाई पक्राउ गरेको थियो । लामिछानेलाई पक्राउ गरेपछि उनका समर्थकहरूले चितवनमा प्रदर्शन...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
काठमाडौँ,एजेन्सी । कुनै समय १८ घण्टासम्म लोडसेडिङ बेहोरेका नेपालीका लागि बत्ती नहुनु कुनै नौलो कुरा होइन । तर, अमेरिकाका लागि भने यो कल्पना भन्दा बाहिरको कुरा मानिन्छ। २०७६ साउन ३१ शुक्रवार बत्ती नभएपछि अमेरिकाको एयरपोर्ट कस्टम सिस्टम क्र्यास भएको छ...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
काठमाडौँ । नेपाली नारीहरुको महान् चाड तीज नजिकिदै जादा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहका छन् । यसै मेसोमा शोभा केसीको स्वरमा रहेको महिला हिंसा विरुद्धको तीज गीत स्वास्नी कुट्ने पोई... सार्वजनिक भएको छ । दुर्गा साउदको शब्दरसङ्गीत, राजेशकुमार श्रेष्ठको एरेञ्ज...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
क्यालिफोर्निया । जेम्स बण्ड फिल्मको प्रमोशनका लागि प्रयोग गरिएको १९६५ को ऐस्टन मार्टिन डिबि ५ कार ५ सेकेण्ड भन्दा कम समयमा बिकेको समाचारछ । यसको लिलामी क्यालिफोर्नियामा ६३ लाख ५० हजार डलरको रेकर्ड मूल्यमा भएको थियो । योलिलामीसँगैयो मूल्य संसारको...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
स्वीडेन । स्वीडेनका शोधकर्ताहरुले एउटा यस्तो संवेदनशील अंगको खोजी गरेका छन् । जसले छालामा केही हुने बित्तिकै तत्कालदुखाईको महशुश गराउँछ । शोधकर्ताले जुन संवेदनशील अंग खोजेका छन् जो ग्लिया सेल्स तथा लेयर्सवाला प्रोट्युशियंसले बनेको कोष हो जसले छालामा अलग्गै अंग...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को २०७६ भाद्र १ गते आइतबार बसेकाे सचिवालय बैठकले साङ्गठनिक एकता र कार्यविभाजनका सन्दर्भमा थप निर्णय गर्दै जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीसहित विभिन्न कमिटीमा नेतृत्वकोचयन गरेकोप्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ । प्रधानमन्त्री निवास...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
काठमाडौँ : यस वर्षको मदन पुरस्कार योगेश राजको पुस्तक 'रणहार' पुस्तकलाई दिइने भएको छ । आज बसेको मदन पुरस्कार गुठीको साधारणसभाले यस बर्षको जगदम्बा-श्री आयामेली कवि एवं संस्कृतिकर्मी वैरागी काइँलालाई दिने निर्णय पनि गरेको छ । मदन पुरस्कार पुस्तकालयले यस...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाउने तयारी गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । जनवर्गीय र भ्रातृसंगठनको इन्चार्ज र सहइन्चार्ज...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
काठमाडौं: पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने र युवराज कँडेल तथा नर्स अस्मिता कार्कीविरुद्ध स्व. पुडासैनीकी श्रीमतीले किटानी जाहेरी दिने भएकी छन् । पत्रकार पुडासैनीकी श्रीमती सम्झना पुडासैनीले आफू काठमाडौं प्रहरी परिसरमा किटानी...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
धनुषा । विलुप्त हुँदै गएको मैथिली संस्कार गीतको संरक्षण र विकास गर्ने उद्देश्यले २०७६ साउन ३२ गतेशनिबार मैथिली संस्कार गीत गायन प्रतियोगिताको आयोजना गरियो । सखी बहिनपा मिथिलानी समूह जनकपुरधामद्वारा आयोजित सो प्रतियोगितामा बालदेखि वृद्धासम्मको सहभागिता थियो । प्रतियोगितामा पूर्णकला...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
रसुवा । जनैपूर्णिमा पर्वअन्तर्गत गोसाइँकुण्डमा लागेको धार्मिक मेला भर्न आएका भक्तजनबाट चढाएको भेटी सार्वजनिक भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुुसार भक्तजनले गोसाइँकुण्डको मन्दिरमा चढाएको भेटी एक लाख ३४ हजार ३६५ सङ्कलन भएको छ । मन्दिरमा...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
कास्की । पोखरामा आगामी भदौ १३ देखि प्रथम मेयर कप बृहत् बास्केटबल प्रतियोगिता हुने भएको छ । विद्यालयस्तरदेखि नै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले जिल्ला बास्केटबल सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित बास्केटबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न चार इभेन्टमा प्रतिस्पर्धा गराइने...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
काठमाडौं । मानिसका जन्मदिन मनाउने आ-आफ्नै शैली र शौख हुन्छन । यसैक्रममा साहित्यकार विज्ञता कार्कीले आफ्नो पुस्तक प्रकाशन गरेर जन्मदिन मनाउनुभएकाे छ। उहाँको पछिल्लो कृति आँचलको आँगन निबन्ध संग्रह प्रकाशन मात्रै भएन जन्मदिनको अवसरमा त्यसको घुम्टो खोली कार्यक्रम पनि सम्पन्न...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
खोटाङ । अटिनअटी मान्छेको भीड !गुञ्जिरहेको थियो असारे गीत र ढोल/झ्याम्टाको आवाज । कुहिरोले ढपक्कै ढाकिएको थियो कार्यक्रमस्थल । पानी पर्नै लागेको मौसममा एकैचालमा नृत्य गरिरहेका थिए कलाकारहरु। हातमा सिरु वा फूलको पात लिएर रोपाइँको नक्कल गरेको हेर्न सबैको आँखा...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छे लगायतका सम्पदा आफ्नै कार्यकालमा पुनःनिर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भृकुटीमण्डपस्थित बुद्ध विहार पुनःनिर्माणका लागि आज महानगरका तर्फबाट...