बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
काठमाडाैँ ।प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)पर्व याे वर्ष २०७६ साउन ३० गतेबिहीबार (आज)देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर...
लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६


लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
लमजुङ । जिल्लाको बेसीसहर नगरपालिका३ गाउँसहरमा रहेका दलित बस्तीमा घरैपिच्छे धारा जडान गरिएको छ । नगरपालिकाको एक घर एक धारा अभियानअन्तर्गत उक्त बस्तीमा घरैपिच्छे धारा जडान गरिएको हो । अभियानअन्तर्गत मंसिर पहिलो सातादेखि गाउँमा खानेपानीको संरचना निर्माण गरिएकामा यतिबेला घरैपिच्छे...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन २० मा तोकेको सिइओ र सञ्चालकको उमेर हदलाई सर्वोच्चले विपक्षमा निर्णय गरेको छ । उक्त निर्णयका कारण प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले पद गुमाएपछि सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त निर्णयका...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
काठमाडौं, एजेन्सी ।भारतको सुनारिया जेलमा जन्मकैदको सजाय भोगिरहेका बाबा राम रहीम अहिले हुलाक विभाग तथा प्रशासनका लागि टाउको दुखाईको विषय बनेका छन् । १५ अगस्टमा रहेको उनको जन्मदिनका अवसरमा दैनिक हजार भन्दा बढी राखि तथा शुमकामना पत्र हुलाक अफिसमा आउने...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
इसरोका वैज्ञानिकले चन्द्रयान२ लाई चन्द्रपथमा सफलता साथ आरोहण गराएका छन् । पृथ्वीबाट प्रक्षेपण गरिएको २४ औं दिनमा यसलाई पृथ्वीको आर्बिटबाट चन्द्र आर्बिटको यात्रामा पठाइएको छ । काठमाडौं, इसरो ट्विटर । अन्ततः प्रक्षेपण गरिएको २४ औं दिनमा इसरोका वैज्ञानिकले चन्द्रयान२ को...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
चितवन । जिल्लामा बायोफ्लक प्रविधिमा आधारित माछापालनको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिकाका युवाले नेपालमै नयाँ प्रणाली बायोफ्लकमार्फत् माछापालनको सफल परीक्षण गरेका हुन् । भरतपुर१० स्थित स्याउली बजारमा चार महिना अघिदेखि बायोफ्लक ट्याङ्कमा माछाका भुरा राखेर उनीहरूले सुरु गरेको...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
रोल्पा । खेलमैदान निर्माणको विषयलाई लिएर सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच जुहारी चलेको छ । नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिका र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुन्टीगढी गाउँपालिकाले प्रेस विज्ञप्ति प्रकाशन गरी एक-अर्कामाथि आरोप-प्रत्यारोपमा उत्रिएपछि विवाद...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
अष्ट्रेलिया, सिन्ह्वा ।अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा प्लाष्टिकको पुनर्प्रयोगको मात्रा अन्त्यन्त न्युन भएकोमा रोष प्रकट गर्नुभएको छ । प्लाष्टिकको पुनर्प्रयोगको मात्रा १२ प्रतिशत मात्रै भएको भन्दै उहाँ रिसाउनु भएको अधिकारीहरुले जनाएका छन् । उहाँले प्लाष्टिकको पुनर्प्रयोगका लागि रचनात्मक काम गर्न...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
किर्गिजस्तान, एएफपी ।किर्गिजस्तानका पूर्व राष्ट्रपति अल्माजबेक अटामबायेभमाथि सत्ताविद्रोहको योजना बनाएको आरोपमा गिरफ्तार गरिएको त्यहाँको सुरक्षा सेवाले जनाएको छ । पूर्व राष्ट्रपति अटामबायेभलाई गत साता प्रहरीले पक्राउ गरेको थियो । अटामबायेभ सन् २०११ देखि २०१७ सम्म किर्गिजस्तानको राष्ट्रपति हुनुहुन्थ्यो । अटामयेभलाई...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
भक्तपुर । लोपोन्मुख रञ्जना लिपिको संरक्षण, सम्वर्द्धनका साथै जनचेतना अभिवृद्धिका लागि मध्यपुरथिमिका टोलटोलमा सो लिपिको प्रशिक्षण सुरु गरिएको छ । रञ्जना लिपिलाई जनमानसमा पुर्याउने हेतुले रञ्जना लिपि क्यालिग्राफी समूह गठन गरी नगरका विभिन्न टोलमा प्रत्येक महीनाको एक पटक लिपि लेख्ने...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
काठमाडौँ । करको दायरा बढ्दै जाँदा काठमाडौँ महानगरपालिकाले विगत वर्षभन्दा दोब्बर बढी घरबहाल कर उठाउन सफल भएको छ । गत आवमा सबैभन्दा बढी राजश्व घरबहाल करबापत नै उठाइएको कामपाले जनाकारी दिएको छ । कामपाले आव २०७५/७६ मा घरबहाल करबापत एक...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
काठमाडाैँ । स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण मोह बढ्दो देखिएको छ । चालू आर्थिक वर्ष २०७५/ ०७६ मा १६४ जना पदाधिकारीले विभिन्न देशको १०२ पटक वैदेशिक भ्रमण गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिनुभएकाे छ।...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
काठमाडाैँ ।सरकारी स्वामित्वका संस्थान घाटामा जाँदा सधैँ सरकारका लागि टाउको दुःखाइको विषय बनिरहँदा नेपाल विद्युत् प्राधिकरणले भने अन्य संस्थानको तुलनामा आफूलाई फेरि पनि अब्बल साबित गरेको छ । पछिल्लो दश वर्षयता निरन्तर घाटा व्यहोर्दै आएको प्राधिकरणले आर्थिक वर्ष २०७२/ ७३...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
कैलाली ।केही वर्षयता कैलालीमा आपराधिक घटना बढ्दै गएका छन् । त्यसमा पनि घरपरिवारका सदस्यबाट हुने अपराधका घटनामा वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । एक वर्षको अवधिमा अंशवण्डा, मादक पदार्थ सेवन र रिसको आवेगमा आएर आफ्नै परिवारका सदस्यको हत्या गर्ने...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७६
काठमाडौं, एजेन्सी । पाकिस्तानको पञ्जाव प्रान्तस्थित रावलपिण्डीमा जन्मिएका शोएव अख्तरले क्रिकेटको इतिहासमा सबैभन्दा तेज गतिको बल फालेका थिए । १०० वर्ष पुरानो इतिहासमा उनले १०० माइल भन्दा बढी गतिका साथ बलिञ गरेका थिए । रावलपिण्डी एक्सप्रेसका नामले चिनिने उनी इंग्ल्याण्डका...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७६
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेरकाठमाडौं स्थितधुम्बाराहीमा दुई सय १६ बेडको होटल अकामा सञ्चालनमा ल्याइएकाे छ । करिब दुई अर्ब नौ करोड रुपैयाँको लागतमा बनेकाे उक्त होटल सानिमा ग्रुपको लगानीमा निमार्ण भएको हो। होटलमा ९० डलर देखी...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७६
काठमाडौँ नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा अस्वीकृत गरेको तीन घन्टापछि बोलाएर फेरि भिसा दिएको छ । अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई मंगलबार बिहान भिसा दिएको थिएन । त्यसपछि उनले प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीलाई मेन्सन गरेर आफू आश्चर्यमा परेको...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७६
काठमाडौं, एजेन्सी । लस एन्जेल्सकी लुइस गिबसन २१ वर्षको उमेरमा बलात्कार भएकी थिइन् । बलात्कारीले उनलाई मरेको सम्झेर छोडेका थिए । तर, उनी बेहोश मात्र भएकी थिइन् । त्यसपछि उनले बलात्कारीलाई पक्रनका लागि स्केच आर्टिस्ट बनिन् । हाल ६९ वर्षीय...