बैशाख ३१, २०८१, सोमबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७६
काठमाडौं । साउन सकिन साता दिन मात्रै बाँकी रहँदा झण्डै ९० प्रतिशत मात्रै रोपाइँ सकिएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार गत मंगलबारसम्म ८९.९७ प्रतिशत रोपाइँ भएको छ, जुन गत वर्षको तुलनामा २.१९ प्रतिशत कम हो । गत वर्ष...


लोकसंवाद संवाददाता,   श्रावण २३, २०७६
काठमाडौं, एजेन्सी । अस्ट्रेलियामा पछिल्लो वर्ष २२ जना पुरुषले गर्भधारण गरी बच्चा जन्माएका छन् । डिपार्टमेंट ऑफ ह्यूमन सर्भिस ले बर्थ रेट सम्बन्धि तथ्यांक जारी गर्दा यो संख्या सामुन्ने आएको हो । बच्चा जन्माउने सबै २२ पुरुष ट्रांसजेंडर भएको बताइएको...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७६
बाग्लुङ । बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि जिल्लाको निसीखोला गाउँपालिका-४ का एक हजार १२० घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका-४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको बाँध बाढीले बगाएपछि पाँच दिनदेखि विद्युत् उत्पादन बन्द...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७६
सुर्खेत । तीन दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन् । विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका हुन् । विभिन्न माग राख्दै तीन दिनयता...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७६
काठमाडाैँ । अभिलेख संरक्षण ऐन २०४६ मा सबै सरकारी कार्यालयले २५ वर्ष पुराना अभिलेख संरक्षणका लागि राष्ट्रिय अभिलेखालयमा बुझाउनुपर्ने व्यवस्था गरे पनि कार्यान्वयन भने हुन सकेको छैन । कानून बनेको ३० वर्षमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, कानून, न्याय...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७६
जाजरकाेट । अशान्ति र अमर्यादित कार्य भएको भन्दै नलगाड नगरपालिकाले मदिरा सेवन सेवन गर्ने समय तोकेको छ । नगरपालिकाका १३ नमूना बस्तीमा छ महीनाभित्र पूर्णरूपमा मदिरा निषेध गर्ने र अन्य ठाउँमा नगरपालिकाले तोकेको समयमा मात्र सेवन गर्न उर्दी जारी गरेको...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७६
पाल्पा ।इज्जत थाम्न भनेर धेरै गहना मागेर ल्याइकन । भोलिपल्ट फुकाल्नुपर्दछ नी उहाँ देखि बोक्नु किन ।। चार दिनलाई भनेर मागन गई पाइन्छ यहीँ पनि । भोलिपल्ट थाहा हुनेछ गहना कस्का रहेछन् भनी ।। यी पङ्क्ति नेपाली समाजमा बिहेबारीका क्रममा...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
अशोक राई, अशोक राई, समाजवादी पार्टीको वरिष्ठ नेता हुनुहुन्छ । समावेशी र पहिचानको मुद्दामा आफू संलग्न पार्टी नेकपा एमलेले अडान नलिएको भन्दै पार्टीबाट बिद्राेह गरी सङ्घीय समाजवादी पार्टी गठन गरी नेतृत्व गर्नु हुने राई सङ्घीय समाजवाद फोरमदेखिसमाजवादी पार्टीको समेत वरिष्ठ...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
बाग्लुङ । बसाइँसराइका कारण गाउँमा बाँझो रहेका जमिनको सदुपयोग गर्दै आयआर्जन बढाउने भन्दै यहाँको एक सहकारीले व्यावसायिक कफीखेती सुरु गरेको छ । जिल्लाको जैमिनी नगरपालिका४ सर्कुवामा रहेको साना किसान कृषि सहकारी संस्थाले बाँझो जमीनमा कफीखेती गर्न थालेको हो । तत्कालका...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र्यांकिङमा नेपालका कप्तान पारस खड्काले भारतीय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीलाई उछिनेका छन् । आइसिसीले हालै जारी गरेको र्यांकिङमा (ब्याटिङतर्फ) पारस ६६ औं स्थानमा छन् । धोनी उनीभन्दा एक स्थान तल...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
काठमाडौं, एजेन्सी । चीनको जेडवायबी लिली एयरलाइन्सले अनाथ बच्चालाई विमान उड़ाउने स्पेशल तालिम दिइरहेको छ । ताकि भविष्यमा अनाथ बच्चा पनि पाइलट बन्न सकुन् । एयरलाइन्सले यो तालिम समरक्याम्पको रुपमा शुरू गरेको हो । यस क्याम्पका लागि एयरलाइन्सका अधिकारीले १३०...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
काठमाडौं, एजेन्सी । पाकिस्तानको प्रधानमन्त्री निवास विवाह स्थलमा परिणत भएपछि सोशल मीडियामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको मजाक उड़ाइएको छ । धेरैले यो विषयमा इमरानप्रति खेद जताएका छन् । सामाजिक संजालमा भाइरल भएको विवाहको तस्वीरमा इमरान खान पनि देखिएका छन् ।...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
काठमाडौं, एजेन्सी । ब्रिटेनको युनिभर्सिटी अफ लीड्सका शोधकर्ताले संसारको सबैभन्दा पातलो सुन तयार गरेका छन् । यो सामान्य सुन भन्दा १० गुना उपयोगी मानिएको यो सुन मानिसको नङभन्दा करीब १० लाख गुना पातलो रहेको छ । दुईवटा परमाणु मिलेर बनेको...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
रसुवा । गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने अर्को पदमार्ग पनि व्यवस्थित गरी सञ्चालनमा ल्याइएको छ । काठमाडौं सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै जाने सो पदमार्ग सुधार गरिएको हो । साथै रसुवाको धुञ्चे हुँदै जाने मुख्य...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
काठमाडौं, एजेन्सी । जापानको इलेक्ट्रोनिक्स कंपनी एनईसी कर्पले ५ अगस्टका दिन उड़ने कारको परीक्षण गरेको छ । परीक्षणको दौरान कार ३ मिटरको उचाईसम्म उडेको थियो भने एक मिनट आकाशमै अडिएको थियो । यो कार हेर्दा ड्रोन जस्तै देखिन्छ । यसमा...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनले आफू स्तब्ध भएको बताएका छन् । उनले आज बिहान ट्विटमार्फत्भारत सरकार, जनता र परिवारका सदस्यलाई समवेदना र गहिरो सहानुभूति प्रकट गरेका छन् । यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि आफ्नो...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
काठमाडौं, एजेन्सी । हामीले अनेक पाल्तु जनावरकाबारेमा त सुनेका छौं । तिनका विशेष गुणले तिनको किमत तय गरेको छ । आउनुस जानौं संसारकै सबैभन्दा महंगो घोडाको बारेमा । घोडा महंगो मध्येको जनावरमा पर्छ । झन संसारकै सबैभन्दा घोडाको मूल्य कति...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
काठमाडौं । भारतले वेस्ट इण्डिज विरुद्धको तीन खेलको अन्तर्राष्ट्रिय टि-२० क्रिकेट शृंखला क्लिन स्विप गरेको छ । मंगलबार राति तेस्रो अन्तर्राष्ट्रिय टि-२० खेल जितेसँगै भारतले वेस्ट इण्डिज विरुद्धको शृंखला क्लिन स्विप गरेको हो । उक्त खेलमाभारतले वेस्ट इण्डिजमाथि ७ विकेटको...