जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७६
काठमाडौं । भक्तपुर, गठ्ठाघरस्थित हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले १२ औं स्थापना दिवसका अवसरमा आइतबार विविध कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा मधुमेह र रक्तचापको निःशुल्क स्वास्थ्य परीक्षणसँगै रक्तदान कार्यक्रम गरेको संस्थाले जनाएको छ । संस्थाका अनुसार झण्डै दुई सय...


लोकसंवाद संवाददाता,   श्रावण १९, २०७६
काठमाडौं, एजेन्सी । बुल्गेरियाका सिभिल इंजीनियर तथा सिकर्मीको टीमले बेतको डुंगा बनाएका छन् । यो डुंगा १४ मीटर लामो तथा ४ मीटर चौडा छ । यसलाई बनाउन २६ दिन लागेको थियो । अगस्ट ३ तारिखका दिन टीम ३ हजार किमि...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७६
धनगढी ।कैलालीको डल्फिन चरन क्षेत्रमा डुङ्गामा बोटिङ (जलयात्रा) सहित डल्फिनले गर्ने गतिविधिको दृश्यावलोकन गरेर पर्यटक रमाउन थालेका छन् । जिल्लाको दक्षिणपूर्वी क्षेत्रका काँडा, कन्द्रा, पथरैया र मोहना नदीको दोभान क्षेत्रमा यति बेला सहजरुपमा डल्फिन उफ्रिएको दृश्य त्यहाँ पुग्ने जो कोहीले...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७६
काठमाडौं, एजेन्सी । स्पेनका वैज्ञानिकले पहिलो पटक मानिस तथा बाँदरको संयुक्त डिजाइनर भ्रूण तयार गरेका छन् । उनीहरुले यो भ्रूण मानिस तथा बाँदरको कोशिकाबाट तयार पारेका हुन् । यस हाइब्रिड भ्रूणबाट जन्मिने नवजात शिशुमा दुबै प्रजातिका गुण हुन्छन् । वैज्ञानिकहरले...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७६
काठमाडौं, एजेन्सी । डाक्टर हुन निश्चित उचाईको जरुरत पर्छ कि पर्दैन ? भारतका तीन फीटका गणेश विठ्ठलभाई बारैयासँग जोडिएको यो प्रश्नको कानूनी उत्तर भारतको सर्वोच्च अदालतले उनको पक्षमा दिएको छ । अगस्ट १ तारिख तीन फीटका गणेशको मेडिकल कलेजमा पहिलो...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाका आईटी इंजीनियर पल क्लिंगरले संसारको सबैभन्दा सानो ल्यापटप बनाएका छन् । यसको स्क्रीन केवल एक इंचको छ । डिस्प्ले भने ०.९६ सेमी छ । यसलाई बनाउन मात्र सात दिन लागेको थियो । यो सानो ल्यापटपको निर्माण...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७६
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका१२, तिलकीका मंगलप्रसाद चौधरीलाई ऋण खोज्नका लागि बैंक र सहकारी संस्था चहार्दै हिँड्नु पर्दैन । ऋण लिनका लागि सिफारिस र अन्य कागजात बनाउने झन्झटसमेत छैन । चाहेको बेला बिनाझन्झट ऋण पाइने गरेको छ । गाउँमै गठन...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७६
काठमाडाै । टङ्कप्रसादरमादेवी पाठक पत्रकारिता पुरस्कार२०७५ बाट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई पुरस्कृत हुनुभएको छ । टङ्कसरिता फाउण्डेशनले आज यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधवकुमार नेपालले गाउँलेलाई उक्त पुरस्कार प्रदान गर्नुभयोे । नेता नेपालले...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७६
काठमाडौँ । भारतीय अन्तरिक्ष संस्था इसरोका बैज्ञानिकहरले चौथो पटक चन्द्र यान२ को कक्ष (आर्बिट) परिवर्तन गरेको इसरो बुलेटिनमा उल्लेख गरेका छन् । इसरोले गराएको जानकारी अनुसार २ अगस्तका दिन दिउँसो ३ बजेर २७ मिनेट जाँदा चन्द्र यान२ लाई पृथ्वीको अझ...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७६
मोरङ । परिश्रम र लगनशील भएर काम गर्ने हो भने आफ्नो परिवारसहित अन्यलाई पनि रोजगार दिन सकिने उदाहरण नर्सरी व्यवसायीले दिन थालेकाछन् । विगत ३० वर्षदेखि सञ्चालनमा आएको विराटनगर१० स्थित न्यू वाटिका नर्सरी का सञ्चालक शम्भुप्रसाद सिंह र उहाँकी धर्मपत्नी...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७६
जाजरकोट । विप्लव समूहका कार्यकर्ता पार्टी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन् । जिल्लाका पक्राउ परेकामध्ये तीन जनाले विप्लव समूह छोड्ने लिखित कागज गदै छुट्ने गरेको प्रहरीले जनाएको छ । सरकारले प्रतिबन्ध लगाउनु अघि समूहमा सक्रिय रहेका विप्लव...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७६
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयनेपाल विद्यार्थी सङ्घ कञ्चनपुरले लगाएकाे तालाबन्दीका कारण काम काज ठप्पमात्र हाेइन किचलाेकाे भुमरीमा फसेकाे छ । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका कर्मचारीले रजिष्ट्रारको सरकारी निवासमा बसेर कार्यालयको अत्यावश्यक काम गर्दै आएका थिए । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७६
कास्की ।गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष सफल बनाउन र घुम्ने संस्कृतिको विकास गर्न गण्डकी प्रदेशका कर्मचारीलाई घुम्न जानका लागि बजेट व्यवस्था गरेको छ । प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमन्त्री विकास लम्सालले...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७६
अयोध्याको राम जन्मभूमि विवाद समाधान गर्न गठित विवाद समाधान गर्न गठन भएको मध्यस्थता समितिले भारतको सर्वोच्च अदालतलाई आफ्नो प्रतिवेदन बुझाएको छ । नयाँ दिल्ली । टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार राम जन्मभूमि विवाद समाधान गर्न गठित विवाद समाधान गर्न गठन...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७६
काठमाडौं । संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच एकीकरणपछि घोषणा गरिएको समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले बिहीबार पार्टी दर्ता भएको जनाएको छ । नेपालको संविधान राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली,...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७६
काठमाडौं, एजेन्सी । साऊदी अरबका महिलालाई अब पुरुष अभिभावकको अनुमति विना पनि विदेश यात्रामा जान सक्ने भएका छन् । सरकारले अगस्ट १ तारिखका दिन यस्तो कानून प्रयोगमा ल्याएको हो । यसभन्दा अघि पारंपरिक गार्जियनशिप सिस्टम अन्र्तगत महिलालाई वयस्क मानिंदैनथ्यो ।...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७६
काठमाडाैं । प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि प्रतिबैठक ७ लाख रुपैयाँ खर्च हुने गरेको छ । बैठक सञ्चालनका लागि सांसदहरुलाई दिइने बैठक र यातायात भत्ता तथा अन्य आवश्यक तयारीका लागि प्रतिबैठक ७ लाख रुपैयाँ खर्च हुने गरेको संघीय संसद सचिवालयले जनाएको...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७६
वासिंटन । आतंकवादी संगठन अल कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको मृत्यु भएको छ । अमेरिकी मिडियाका अनुसार अमेरिकाका अधिकारीहरूले हमजाको मृत्यु भएको पुष्टि गरेका छन् । तर, अधिकारीहरूले हमजाको मृत्यु कहिले र कुन ठाउँमा भएको भन्नेबारे...