जेठ ३, २०८१, बिहिबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनले आफू स्तब्ध भएको बताएका छन् । उनले आज बिहान ट्विटमार्फत्भारत सरकार, जनता र परिवारका सदस्यलाई समवेदना र गहिरो सहानुभूति प्रकट गरेका छन् । यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि आफ्नो...
लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६


लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
विज्ञानका विद्यार्थी अथवा जो सुकै विज्ञान विषयक जानकारीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र सँगै बसेर चन्द्र धरातल अवलोकन गर्ने अवसर उपलब्ध हुने भएको छ । काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसारोले आफ्नो ट्विटरबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
काठमाडौं, एजेन्सी । इसरोका वैज्ञानिकले हिजो चन्द्रयान२ लाई पृथ्वीको सीमानामा पु्र्याएका छन् । यस अर्बिटमा आउँदो १४ अगस्टसम्म रही चन्द्रयान चन्द्रमाको यात्रामा अघि बढ्नेछ । इसरोका वैज्ञानिकले पाँचौ पटक चन्द्रयान२ को मुख्ययान अर्बिटरको इन्जिन बालेर यसलाई पृथ्वीको सबैभन्दा माथिल्लो अर्बिटमा...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
पर्सा । प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोवार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ । पैसा स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत् अन्तर्राष्ट्रियस्तरमा सजिलै पैसा पठाउन...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
काठमाडौँ । साहित्यिक आन्दोलन चक्रव्यूह सञ्चेतनाका अभियन्ता कवि तथा समालोचक सुरेश हाचेकालीलेऐकिक चक्रव्यूह समालोचना नामक समालोचनात्मक पुस्तक बजारमा ल्यउनु भएको छ । साझा प्रकाशनद्वारा प्रकाशित उक्त समालोचनासङ्ग्रहमा १३ वटा फुटकर समालोचनाहरू समाविष्ट रहेका छन् । वि.सं. २०६० देखि सञ्चालित चक्रव्यूह...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
महाेत्तरी । साउन शुक्लपक्ष शुरु हुनासाथै महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन)पर्वको चहलपहल ह्वात्तै बढेको छ । जनजन परिचालन भएर साउन पूर्णिका दिन मनाइने यो पर्वको तयारी देखिन थालेसँगै मिथिला क्षेत्रमा अहिले राखी पर्वको रमझम बढेको हो । मिथिलाका फुटपाथे पसल...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
काठमाडाै । सरकारले नेपालसँग सम्बन्धित महत्वपूर्ण दस्तावेजहरु बेलायतस्थित ब्रिटिस लाइबे्ररी र भारतमा रहेको कोलकाता लाइब्रेरीमा खोज्न शुरु गरेको छ । सङ्घीय संसद् राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको २०७६ साउन २१ गते मंगलबारको बैठकमा नेपालको पुरानो आधिकारिक नक्सा तथा...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
नयाँ दिल्ली ।भारतीय पूर्व विदेशमन्त्री तथाभाजपाकी वरिष्ठ नेतृ सुष्मास्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण २०७६ साउन २१मंगलबार (६ अगष्ट २०१९) दिनराति उहाँको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उहाँलाइ अचानक हृदयघात भएपछि राति सवा १० बजे अल...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
काठमाडाै । कला संस्कृतिले धनी नेवार समुदायको महत्वपूर्ण सम्पत्ति भनेको हजारौँ वर्षअघि आपना पुर्खाले स्थापना गरेको गुथी, योसँग जोडिएको संस्कार तथा धार्मिक गतिविधि हो । गुथी नेवार समुदायको जीवन्त संस्कृति तथा संस्कार मात्र नभएर आफ्नो मौलिक पहिचान हो । त्यति...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
ललितपुर । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीले मुद्दाको कजलिष्ट प्रकाशित भएपछि न्यायाधीश तथा कर्मचारीले मोबाइल बन्द गर्न निर्देशन दिनुभएको छ । उच्च अदालत तुल्सिपुरबाट उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा भएर आएपछि अदालतका न्यायाधीश तथा कर्मचारीहरुले कजलिष्ट निस्केपछि...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
बाँके । रासायनिक मलको अभावका कारण यहाँका किसान निराश बनेका छन् । रासायनिक मल खरिदका लागि दैनिक सयौं किसान नेपालगञ्जस्थित कृषि सामग्री कम्पनी पुग्ने गरे पनि मलको मौज्दात सकिएका कारण उनीहरू रित्तो हात घर फर्किन बाध्य छन् । बाँकेमा रासायनिक...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
काठमाडौं, एजेन्सी । क्यानडामा बिरामीको उपचारका लागि म्युजियम थेरापीको नयाँ प्रयोग गरिएको छ जसले बिरामीको अवस्थामा सुधार देखिएको जनाइएको छ । यहां डाक्टरले बिरामीलाई म्युजियम निशुल्क घुम्नका लागि फ्री भौचर दिने गरेका छन । ९ महिनामा १८५ भौचरद्वारा ७४० बिरामी...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
काठमाडौं । शुक्रबारदेखि उकालो लागेको सुन अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ६८ हजार पुगेको छ । सोमबार भने यसको मूल्य ६७ हजार ८ सय रूपैयाँ थियो ।यस्तै, तेजावी सुनको मूल्य पनि...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
सुर्खेत । कर्णाली प्रदेश सरकारले ६०० बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले समायोजनमा कर्णाली प्रदेश रोजेका कर्मचारी हाजिर...


लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
कञ्चनपुर । सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण नेपालभारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपांग्रे सवारी साधानलाई आज बिहानैदेखि आवतजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । आज...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
पर्वत । साउन तेस्रो सातासम्म पनि खेतमा धान रोपाइँ गर्न नपाउँदा पर्वतका कृषक चिन्तित छन् । गएको हिउँदमा असिनाका कारण ठूलो नोक्सानी व्यहोरेका कृषक धानसमेत रोप्न नपाएकामा भोकमरीको चिन्तामा परेका हुन् । भएको मकै जति असिनाले खायो । फलेवास नगरपालिका३,...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
काठमाडौं, एजेन्सी । राष्ट्रपति रामनाथ कोविंदले ५ अगस्टमा एक सूचना जारी गर्दै जम्मुकाश्मिरलाई दिइँदै आइएको विशेष राज्यको दर्जा दिने धारा ३७० खारेज गरेका छन् । यो कदमको पाकिस्तानमा भने नकारात्मक बयानबाजी चलेको छ । तर, संयुक्त राष्ट्र संघले भने यस...