बैशाख १४, २०८१, शुक्रबार

२२११२ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
काठमाडौं ।गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ। राजनीतिक दबाब थेग्न नसकेपछि प्रहरी प्रधान कार्यालयको प्रस्तावमा मन्त्रालयले सो पदमा पोखरेलको बढुवा सिफारिस गरेको स्रोतको भनाइ छ। सत्तासीन दलकै नेताहरूको दबाब...
लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६


लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
दाङ ।संस्कृत विश्वविद्यालय सञ्चालनका लागि २०१० सालमा ५६ जनाले जग्गा दान गरे । दाताको कदर गर्दै जग्गाको विवरणसँगै संस्कृतमा श्लोक लेखियो, जसको आशय छ- 'भूमि दानभन्दा विशेष दान अरू छैन, भूमिहरण गर्नुजस्तो विशेष पाप अरू छैन ।' तर यही आशयलाई...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
बारा ।प्रहरी निरीक्षककावमा रहेको क्राइम ब्रान्च टोलीका सदस्यहरूले बिनाकारण कलैया उपमहानगरपालिका१ का संजय साहलाई नियन्त्रणमा लिएर कुटपिट गरेको घटना सार्वजनिक भएको छ। आफूहरूले भनेको कुरा नमानेको, भन्दै शुक्रबार नियन्त्रणमा लिएर प्रहरीले आफूलाई कुटपिट गरेको पीडितले बताएका छन्। मुलुकी अपराध संहिता...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक ल्याएर सरकारले स्वतन्त्र प्रेस र पत्रकारमाथि कु गर्न खोजेको आरोप लगाएका छन् । विधेयक हुबहु पारित भए त्यो संविधानको प्रस्तावनाकै विरुद्ध हुने उनले बताए ।...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
काठमाडाैं । नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय विश्वको हजार र एसियाको तीन सय उत्कृष्ट विश्वविद्यालयभित्र परेको छ । बेलायतको द टाइम्स हाइअर एजुकेसन म्यागेजिनले सार्वजनिक गरेको वल्र्ड युनिभर्सिटी -याङकिङ२०१९ अनुसार त्रिवि विश्वमा ८०११००० भित्र र एसियामा २५१३०० भित्र...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
काठमाडाैं । निर्णय :प्रत्येक स्थानीय तहमा एउटा उद्योगग्राम स्थापना गर्ने । प्रदेश सदरमुकाममा सुविधासम्पन्न रंगशाला निर्माण गर्ने । प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यावसायिक महाविद्यालय स्थापना गर्ने । यीसँगै सहिदहरूलाई श्रद्धाञ्जलीसहितका ६ निर्णय गरिएका थिए । प्रगति :हरेक स्थानीय तहमा उद्योगग्राम...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
काठमाडौं ।प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको राहदानी विधेयक २०७५ छलफलमै रहेका बेला प्रतिनिधिसभाले राष्ट्रियसभाको बेवास्ता गर्दै स्वीकृतिका लागि राष्ट्रपतिसक्ष पठाएको छ। प्रतिनिधिसभाको वैशाख २० गते साँझ ६ बजे बसेको दोस्रो बैठकले राहादानी विधेयक पारित गरी राष्ट्रपतिसमक्ष पठाएको हो। राष्ट्रपति विद्यादेवी...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
ललितपुर ।ठमठमी हिँड्दै कुरा गरिरहेका उनलाई देख्दा सय वर्षमा टेकेजस्तो लाग्दैन। उनको बोलीमा तन्नेरी ओज छ। फोनमा मज्जैले गफिन सक्छन्। पाटन मंगलबजार आसपासमा हुने कार्यक्रममा लौरीबिनै हिँडेर पुग्छन्। उनीसँग बसेर भलाकुसारी गर्दा पाँच बीस उमेर पुगेको महसुस हुँदैन। उनी हुन्...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले गत शुक्रबार संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे फेहरिस्त प्रस्तुत गरे। उनले बजेट राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मात्र बनाउने दाबी गरे। पन्ध्रौं योजनाले लिएको विकासका दीर्घकालीन लक्ष्य पूरा गर्ने,...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
काठमाडौं । मिडिया काउन्सिलसम्बन्धी विधेयकले स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउन खोजेको ठहरसहित पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले आन्दोलन सुरु गरेको छ । संसद्मा दर्ता भएको विधेयकको प्रावधान सच्याउन माग गर्दै महासंघले साताव्यापी आन्दोलनका कार्यक्रम घोषणासमेत गरेको छ । सोहीअन्तर्गत महासंघले...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
विश्वका सर्वाधिक धनी अमेजन कम्पनीका सिरओ जेफ बेजोस चन्द्र अभियानमा ओर्लेका छन् । आफ्नो चन्द्र अभियान कम्पनी ब्लु ओरिजिन स्पेस प्रोग्रामले बनाएको नयाँ रकेट इन्जिन र अन्तरिक्षयानको सार्वजनिकीकरण गर्दै उनले भने चन्द्रमामा पुनःपर्दापण गर्ने बेला भएको छ । वासिंगटन ।...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
भारतमा जारी लोकसभा चुनाव अन्तर्गत आज छैठौं चरणमा सात राज्यका ५९ सिटका लागि मतदान हुँदैछ । छैठौं चरणमा यी राज्यका १०.१६ करोड मतदाताले मतदान गर्दैछन् । काठमाडौ । भारतमा आज छैठौ चरणको निर्वाचनका लागि सात राज्यको ५९ सिटमा मतदान हुँदैछ...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
डिजल, पेट्रोल, मट्टितेल र बिजुलीबाट सञ्चालित हुने इन्जिनबारे तपाईंलाई थाहा नै छ । तपाईं दैनिक जीवनमा यस्ता इन्जिनको प्रयोग पनि गर्नुहुन्छ होला । तर, अब यस दिशामा अभूतपूर्व खोज भएको छ, त्यो हो, पानीबाट सञ्चालित हुने इन्जिन । भारतका मेकानिकल...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
काठमाडौं । लोकसभा चुनाव २०१९ अन्तर्गत छैठौं चरणमा आज सात राज्यका ५९ सिटका लागि निर्वाचन हुँदैछ । निर्वाचनका क्रममा न्यु अशोक नगरको एक मतदान केन्द्रमा मतदातालाई गुलाबको फूल बाँडिएको छ । आम आदमी पार्टीका कार्यकर्ताले यसको विरोध गरेका छन् ।...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
न्युयोर्क । फेसबुकका सह संस्थापक क्रिस ह्युजले चेतावनी दिँदै भनेका छन् फेसबुकका मालिक जुकरबर्ग आवश्यकभन्दा बढी शक्तिशाली भएकाले फेसबुक टुक्रिनु आवश्यक बनिसकेको छ । ह्युजले फेसबुकमाथि आरोप लगाउँदै भनेका छन् कि त यसले आफ्ना प्रतिद्वन्द्वी कम्पनीलाई किनिदिन्छ कि त उनको...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स प्रतिष्पर्धा गर्दैछन् । यी दुई टोली चौथो पटक फाइनलमा भिड्न लागेका हुन् । यी दुई टोलीबीच सर्वप्रथम सन् २०१० मा फाइनल भएको थियो । उक्त खेल...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
सुनसरी । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र सङ्गीत साधना प्रतिष्ठान नेपालद्वारा प्रदेश नम्बर एक स्तरीय बहुभाषिक सङ्गीत उत्सव सुनसरी जिल्लाको इटहरीमा सम्पन्न भएको छ । उत्सवको शुभारम्भ गर्दै प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले उत्सवले मातृभाषा, सङ्गीत र संस्कृतिको...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
काठमाडौँ ।गलत रगत चढाउँदा मृत्यु भएकी आकृति कुमारी साहको प्रहरीले उजुरी नलिएका कारण अनुसन्धान अघि बढ्न सकेको छैन । उपचारमा लापरबाही भएको भन्दै महाराजगन्जस्थित चक्रपथ प्रहरी कार्यालय जाँदा उजुरी नलिएको मृतकका आफन्तले बताए । उपचारमा संलग्न चिकित्सकमाथि शंका लागेको व्यहोरासहितको...