बैशाख २४, २०८१, सोमबार

२२१३५ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडाैं । भूकम्पपछि निजी आवास पुनर्निर्माणका लागि सरकारले तोकेको समय सकिन लागेको छ । तर, भक्तपुरमा भूकम्पपीडितको लाभग्राही सूचीमा दर्ता भएकामध्ये एकचौथाइले मात्रै घर निर्माण गरेर अनुदान लिएका छन् । पहिलो किस्ता बुझेका १६ हजारभन्दा बढी परिवारले अझै घर बनाउन...
लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५


लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडौँ । वामपन्थी साहित्यिक घटकको साझा मञ्चाका रुपमा बहुप्रचारित प्रगतिशील लेखक सङ्घको ११औँ राष्ट्रिय सम्मेलन यही २०७५ साल चैत्र २३ गते सम्पन्न भएको छ । सम्मेलनले डा. जीवेन्द्रदेव गिरीको अध्यक्षतामा ३९ सदस्यीय केन्द्रीय समिति चयन गरेको संघले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
विश्वका २३० देशको इन्टरनेट मूल्यबारे गरिएको एउटा अध्ययनले नेपालमा ब्रोडब्यान्ड इन्टरनेटको मूल्य र मोबाइल डेटाको मूल्यमा ठूलो अन्तर देखाएको छ । इन्टरनेटको मूल्यबारे अध्ययन गर्ने ब्रिटिश संस्था केवलले सन् २०१८ मा गरेको अध्ययनले सस्तो ब्रोडब्यान्ड इन्टरनेट हुने देशको सूचीमा नेपाल...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडौं । नेपालमा चट्याङबाट वार्षिक ८२ जनाको ज्यान जाने गरेको पाइएको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले नेपालमा चट्याङबाट वर्षेनी ८२ जनाको ज्यान लिने गरेको जनाएको छ । चट्याङबाट हुने मानविय क्षति कम गर्न केन्द्रले घरभित्र हुँदा र बाहिर...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार राति रोयल च्यालेन्जर्स बैंग्लौरले सन्दीपको टिम दिल्ली क्यापिटलसँग प्रतिष्पर्धा गर्दैछ । बैंग्लोर चालू आइपिएलको अंकविहीन छ । चालू आइपिएलका पाँच खेलमा बैंग्लौरले जित निकाल्न सकेको छैन । समान पाँच खेल खेलेको दिल्ली...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडौं । बलिवुड सुरपरस्टार अक्षय कुमारको फिल्म केशरीले बक्स अफिसमा सफलता पाएको छ । रिलिज भएको तेस्रो हप्तामा फिल्मले १३९.७९ करोड भारूभन्दा बढी कमाइ गरिसकेको छ । फिल्म समीक्षक तथा विश्लेषक तरुण आदर्शले ट्विटमार्फत् फिल्मले पहिलो हप्ता १०५.८६ करोड भारु...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
बर्दिया । महालक्ष्मी विकास बैंक लिमिटेड, बाँसगढी शाखाले बाँसगढीमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले बाँसगढी नगरपालिका४, मटेरियास्थित नमुना आमा समूहका सदस्यका लागि साक्षरता कार्यक्रम आयोजना गरेको हो । बैंकका शाखा प्रबन्धक दीपेन्द्र बोहराले वित्तीय साक्षरताबारे सहजीकरण गरेका...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
हालै अर्जेन्टिनाको एक कम्पनीले सहमतिको अवधारणामा आधारित कण्डमको विकास गरेको छ । यसको विशेषता के हो भने यो कण्डमको प्याकेट खोल्नका लागि दुई जनाको सहमति आवश्यक पर्छ । प्याकेट खोल्नका लागि एकैपटक चारवटा प्वाइन्टमा दवाव दिनुपर्छ । कण्डमको प्याकेट खोल्नको...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राति मुम्बई इण्डियन्सका अलजारी जोसेफले सर्वश्रेष्ठ बलिङ फिगरको कीर्तिमान कायम गरेका छन् । उनले सनराइजर्स हैदरावादविरुद्धको डेब्यु खेलमा १२ रन खर्चेर ६ विकेट लिएका हुन् । यसअघि यो कीर्तिमान राजस्थान रोयल्सका सोहिल...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राति मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ४० रनले पराजित गरेको छ । १३७ रनको सामान्य लक्ष्य पछ्याएको हैदरावाद म्यान अफ दि म्याच अलजारी जोसेफको घातक बलिङसामु टिक्न नसकेपछि विपक्षीलाई नतिजा सुम्पन बाध्य भएको...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
सुर्खेत । शनिबार बेलुकाको भारी असिना वर्षाले आएको बाढी र पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएको छ । दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले दुई दिनदेखि यात्रु आवतजावतमा समस्या आएको हो । दैलेखबाट गएको जेसिबीले...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
चिप्लेढुङ्गा । मबिना कसैकसैलाई मुस्किल छ पोखरामा । शुक्रबार पोखरा सभागृहको स्टेजमा पछिल्लो पुस्ताका लोकप्रिय गायक प्रमोद खरेल उत्रिए । सङ्गीत पारखीहरुको बेजोड ताली र हुटिङबाट उनको स्वागत भयो । गायक खरेलले गीतका सर्जक शीतल गिरीलाई पनि स्टेजमा बोलाए शीतल...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडाैं । न्यायाधीशहरूको तेस्रो राष्ट्रिय सम्मेलन बुधबार सुरु भएको हो । राष्ट्रपतिले उद्घाटन गरेपछि बिहीबार समूहगत रूपमा छलफल र शुक्रबार सामूहिक छलफलसहित समापन भएको हो । उद्घाटन समारोहमा राष्ट्रपतिले औपचारिक भाषण गरे पनि कानुनमन्त्री भानुभक्त ढकालले भने सवालजवाफमै भाग लिएका...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडौँ ।कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसम्पादन समिति सदस्यको नाम दुवै पक्षबाट टुंगो लगाउने गृहकार्य बाँकी रहेकाले सहमतिमै बैठक स्थगित भएको बताए । सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
बारा ।असिना पानीसहित आएको हुरीले यहाँ वितण्डा मच्चाएको एक साता भएको छ । प्रभावित क्षेत्रका अधिकांश गाउँलेको बास अहिले टेन्टमा छ । ओत लाग्ने अस्थायी व्यवस्था भए पनि उनीहरूमा सम्भावित हुरी र वर्षात्ले निम्त्याउन सक्ने विपत्तिको त्रास भने हटेको छैन...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडौँ ।मानव तस्करीको आरोप लागेपछि राजीनामा दिएकी अस्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पाले कूटनीतिक उच्च तहमा उब्जिएको गम्भीर मामलामा परराष्ट्र मन्त्रालयले एकपक्षीय र प्रायोजित मनसाय राखेर मौनता साधेको आरोप लगाएकी छन् ।राजदूत शेर्पाका निजी चालक वाङ्छु शेर्पाले दिएको उजुरीपछि विवादमा तानिएकी...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
बारा ।फेटा गाउँपालिका६ पुरैनियामा शनिबार अपराह्न २ बजे पुग्दा ४२ वर्षीया सल्या खातुन प्लास्टिकको जगमा भुजामा तेल र नुन मिसाएर बनाइएको चटपटे खाँदै थिइन् । गत आइतबारको हावाहुरीले घर ध्वस्त बनाएपछि सेनाले निर्माण गरेको टेन्टमा बस्दै आएकी उनले बिहानको खाना...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडौं ।मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैरआवासीय नेपाली संघ (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार डिल्लीबजार मालपोत कार्यालयका...