बैशाख २०, २०८१, बिहिबार

२२१२९ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा सोमबार राति किंग्स इलेभन पञ्जाव र सनराइजर्स हैदरावाद प्रतिष्पर्धा गर्दैछन् । चालू आइपिएलमा दुवै टोली सशक्त देखिएका छन् । त्यसकारण कसले खेल जित्ने भन्ने अनुमान लगाउन गाह्रो छ ।यद्यपि, दुवै टिम खेल जित्ने दाउमा...
लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५


लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं । नेपाली कांग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लङ्घन गर्ने सदस्यको नाम चैतसम्म उपलब्ध गराउन सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
बारा ।फेटा ६ पुरैनियामा शनिबार राति बादल गर्जिन थाल्यो । हावाहुरीले टेन्ट हल्लाउँदै थियो । साताअघिकै जस्तो विपत्ति दोहोरिने त होइन भन्ने आशंकाले मोलायासा खातुनको मुटु पनि टेन्टभन्दा कम काम्दै थिएन । टेन्टले ठूलो हुरी र वर्षा थाम्दैन । अँध्यारोमा...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं।काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको छ । आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा यातायात व्यवस्थापन विद्येयक पारित गरेको हो ।पारित विद्येयक १५ दिनमा मेयर विद्यासुन्दर...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडाैं । विद्यार्थीको आवरणमा नेपालमा धर्म प्रचारमा संलग्न जापानीदम्पती पक्राउ परेका छन् । मोरिटा माहाहिरो र उनकी श्रीमती याकारी मसिमोटो इसाई धर्म प्रचारको आरोपमा पक्राउ परेका हुन् । अध्ययन भिसामा नेपालमा बस्दै आएका उनीहरू धर्म प्रचारमा संलग्न रहेको अध्यागमन विभागका...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं ।चिनियाँ कम्युनिस्ट पार्टीले नेपालको सत्तारुढ दल नेकपासँगको सम्बन्धलाई अझै मजबुत बनाउने चाहाना राखेको छ । नेपालका अन्य कम्युनिस्ट पार्टीलाई पनि एउटै सुत्रमा बाध्न चिनियाँ नेताले नेकपालाई सुझाएका छन् । चीन भ्रमणमा रहेका नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं ।सरकारले हालसालै गरेको चिकित्सकको समायोजनले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई असर पारेको छ। संघीय सरकारले खटनपटन गर्दा निश्चित अवधिका लागि भए पनि चिकित्सक सुदूरपश्चिम र कर्णाली प्रदेशमा जानैपर्ने अवस्था थियो। तर सरकारले हालै चिकित्सक समायोजन गर्दा न्यून संख्यामा मेडिकल अधिकृतहरु...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं ।प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई अनधिकृत रूपमा दिइएको तारागाउँ विकास समितिको १ सय ५० रोपनी जग्गा फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले अग्नि सापकोटाको संयोजकत्वमा गठित उपसमितिले दिएको अध्ययन प्रतिवेदन सर्वसम्मतिले...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं ।संसारभर आइतबार स्वास्थ्य दिवस मनाइरहँदा नेपालमा सरकारी चिकित्सकको आन्दोलनका कारण १ लाखभन्दा बढी बिरामी उपचारबाटवञ्चित भए। यसै पनि मुलुकमा १५ हजार चिकित्सक अपुग छन् भने स्वास्थ्य क्षेत्रमा राज्यको लगानी ४ प्रतिशतमात्र छ। सरकारी चिकित्सकको आकस्मिक बाहेकका सेवा बहिष्कार आन्दोलनका...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं।आगामी आर्थिक वर्ष २०७६र७७ को बजेटमा विकास योजना पार्नका लागि नेकपाका सांसद अहिले जनताको राय सुझाव लिन आआफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । जनता के चाहन्छन्, बजेटमा के कस्ता विकास योजना समावेश गर्नुपर्छ भनी सुझाव लिनका लागि सांसदहरु आआफ्नो क्षेत्रमा...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
सुनसरी ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ अक्सिजन प्लान्ट खरिदमा अनियमितताको आंशका गरिएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले अक्सिजन प्लान्ट खरिदमा कमिसनको चलखेल भएर कमसल र सेकेन्ड ह्यान्ड उपकरण जडान गरेको देखिएकाले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडाैं । कर्मचारी समायोजनको विरोधमा चिकित्सकले गरेको आन्दोलनका कारण सरकारी अस्पतालकाआपत्कालीनबाहेक सबै सेवा बन्द छन् । अस्पतालको ओपिडी मात्र होइन, महिनौँअघि तय भएका अप्रेसन पनि रोकिएका छन् ।कर्मचारी समायोजनका क्रममा सरकारले डाक्टरलाई संघ, प्रदेश र स्थानीय तहमा खटाएको छ ।...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडाैं । भूकम्पपछि निजी आवास पुनर्निर्माणका लागि सरकारले तोकेको समय सकिन लागेको छ । तर, भक्तपुरमा भूकम्पपीडितको लाभग्राही सूचीमा दर्ता भएकामध्ये एकचौथाइले मात्रै घर निर्माण गरेर अनुदान लिएका छन् । पहिलो किस्ता बुझेका १६ हजारभन्दा बढी परिवारले अझै घर बनाउन...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडाैं । एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन् । नेताहरूलाई अलगअलग भेटेर जिल्ला नेतृत्वको सूचीमा सहमत गराउने र त्यो सूची सचिवालयबाट पारित...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
जापानको राजधानी टोकियोको ओक डोर स्टीकहाउस रेष्टुरेण्टमा संसारको सबैभन्दा महंगो बर्गरको बिक्री शुरु भएको छ । संसारको सबैभन्दा महंगो भनिएको यस बर्गरको मूल्य नेपाली रुपैयाँ करिब एकलाख पर्ने जनाइएको छ । यसलाई स्टीकहाउस रेष्टुरेण्टका सेफ पैट्रिक शिमादाले तयार गरेका हुन्...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडौँ । वामपन्थी साहित्यिक घटकको साझा मञ्चाका रुपमा बहुप्रचारित प्रगतिशील लेखक सङ्घको ११औँ राष्ट्रिय सम्मेलन यही २०७५ साल चैत्र २३ गते सम्पन्न भएको छ । सम्मेलनले डा. जीवेन्द्रदेव गिरीको अध्यक्षतामा ३९ सदस्यीय केन्द्रीय समिति चयन गरेको संघले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
विश्वका २३० देशको इन्टरनेट मूल्यबारे गरिएको एउटा अध्ययनले नेपालमा ब्रोडब्यान्ड इन्टरनेटको मूल्य र मोबाइल डेटाको मूल्यमा ठूलो अन्तर देखाएको छ । इन्टरनेटको मूल्यबारे अध्ययन गर्ने ब्रिटिश संस्था केवलले सन् २०१८ मा गरेको अध्ययनले सस्तो ब्रोडब्यान्ड इन्टरनेट हुने देशको सूचीमा नेपाल...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडौं । नेपालमा चट्याङबाट वार्षिक ८२ जनाको ज्यान जाने गरेको पाइएको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले नेपालमा चट्याङबाट वर्षेनी ८२ जनाको ज्यान लिने गरेको जनाएको छ । चट्याङबाट हुने मानविय क्षति कम गर्न केन्द्रले घरभित्र हुँदा र बाहिर...