बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
काठमाडाैं । डाक्टरहरूको छाता संगठन नेपाल चिकित्सक संघले आन्दोलनरत डाक्टरको माग सम्बोधन गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ । संघका महासचिव डा. लोचन कार्कीले सो अवधिभित्र माग सम्बोधनको पहल नभए देशभरका सबै सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्था ठप्प पार्ने चेतावनी...
लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५


लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
इजरायलमा सोमबार भएको आम निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टी र उनका सहयोगी दलले संसदमा बहुमत ल्याएका छन् । साना दलसँग सहकार्य गरेर नेतान्याहु फेरि प्रधानमन्त्री बन्न सक्ने समाचार विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमले दिएका छन् । १२० सदस्यीय इजरायली संसद...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाण्डौ ।भारतमा भइरहेको १७ औं लोकसभा निर्वाचनको पहिले चरणको मतदानमा वम्पर भोटिंग भएको छ । पहिलो चरण अन्र्तगत आज चुनाव भइरहेका २० राज्यका ९१ निर्वाचन क्षेत्रमा दिउँसो तीन बजेसम्म ५६ प्रतिशत भोटिंग भएको विभिन्न भारतीय समाचार एजेन्सीले जनाएका छन् ।...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडौं । लेखक तथा कलाकार जीवन थापा क्षितिजद्वारा अभिनित नयाँ म्युजिक भिडियो पानी आउने धारो, मान्छन् सबले प्यारो युट्युबमार्फत् सार्वजनिक भएको छ । शान्ता खत्री कार्कीको शब्द र रिमेश कुमारको संगीत रहेको उक्त गीतमा राजनराज शिवाकोटी र शान्ताको स्वर छ...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडौं । कांग्रेस अध्यक्ष राहुल गान्धीको सुरक्षामा ठूलो चुक भएको भन्दै कांग्रेसले गृहमन्त्री राजनाथसँग गुनासो गरेको छ । कांग्रेसका बरिष्ठ नेता अहमद पटेल, प्रवक्ता रणदीप सुरजेवाला एवम् पूर्वमन्त्री जयराम रमेशले पत्र लेखी भारतीय गृहमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन् । पत्र...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
लण्डन । यस वर्षको बुकर इन्टरनेसनल पुरस्कारको नोमिनेसनमा महिलाको दबदबा देखिएको छ । पुरस्कारका लागि नोमिनेसनमा परेका ६ उपन्यासकारमध्ये पाँच महिला छन् । गत वर्षकी अवार्ड विजेता पोल्याण्डकी लेखिका ओल्गा टोकरिजुक पनि पुरस्कारको नोमिनेसनमा परेकी छन् । उनलाई ड्राइभ योर...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडौं । भारतमा पहिलो चरणको लोकसभा निर्वाचन बिहीबार सुरु भएको छ । निर्वाचनअन्तर्गत २० राज्यका ९१ सिटका लागि मतदान भइरहेको छ ।जसअन्तर्गत आन्ध्र प्रदेशमा २५, अरुणाचल प्रदेशमा २, उत्तराखण्डमा ५, तेलंगानामा १७, उत्तर प्रदेशमा ८, विहारमा ४, आसाममा ५, महाराष्ट्रमा...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बिहीबार राति राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सको सामना गर्दैछ । घरेलु मैदानमा खेल्न लागेको राजस्थानले चेन्नईलाई रोक्न सक्ला त ? चेन्नई चालू आइपिएलको खेल नतिजाका आधारमा सबैभन्दा बलियो टोलि देखिएको छ । उसले अहिलेसम्म...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बुधबार राति कप्तान क्यारोन पोलार्डले आक्रामक ब्याटिङ गरेपछि मुम्बई इण्डियन्सले किंग्स इलेभन पञ्जावलाई तीन विकेटले पराजित गरेको छ । पोलार्डले ३१ ब्लमा ८३ रनको आतिसी पारी खेलेपछि मुम्बई विजयी भएको हो । उनले ३...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काभ्रेपलाञ्चोक सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक एक प्रतिशतले गरीबी घटाइने बताएका छन्। आउँदो वैशाख ४ गतेसम्म आयोजना गरिएको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा दोलालघाट महोत्सव२०७६ को बुधबार उद्घाटन समारोहमा मन्त्री बाँस्कोटाले भने, हामी वार्षिक एक प्रतिशतका दरले...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडौं।धेरै नेपालीको मृत्यु मुटु रोग (इस्केमिक हर्ट डिजिज) का कारण हुने गरेको एक अध्ययनले देखाएको छ । यो रोगमा मुटुको धमनीमा बोसो जम्मा भएर रगतको आपूर्ति रोकिन्छ । मुलुकमा रोगको भारबारे नेपाल स्वास्थ्य अनुसन्धानपरिषद्द्वारा गरिएको अध्ययनले यस्तो नतिजा देखिएको हो...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडौं ।धावनमार्ग मर्मतका लागि हरेक दिन १० घण्टा बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान व्यवस्थापनमा एकपछि अर्को गर्दै चरम लापरबाहीहरू देखिन थालेका छन् । राति १० बजेपछि उडान भर्न नमिल्ने सूचना नोटिस टु एयर मिन (नोटाम) जारी भइसकेपछि विमानस्थल...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
पर्सा ।बारा मटिअर्वाका ५२ वर्षीय महिन्दर महतो २५ किलोमिटर यात्रापछि बुधबार बल्लतल्ल वीरगन्ज उत्रिए । नसाको रोगले देब्रे हातमा समस्या भएकाले डाक्टरलाई देखाउनु थियो । सरासर नारायणी उपक्षेत्रीय अस्पताल पुगे । सधैं बिरामीले भरिभराउ रहने अस्पताल परिसर बुधबार सुनसान देख्दा...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
दोलखा ।केही मानिस रिस पोख्दा पाहाझैं पछारिदिन्छु भन्ने गर्छन् । अब पाहा पछार्ने हैन, पाल्न थालिएको छ । दोलखाको मेलुङ ५ का वडाध्यक्षसमेत रहेका मानबहादुर मगरले पाहा पोखरीमा पाल्न सुरु गरेका हुन् । घरअगाडि आफूले बनाएको पोखरीमा ९० वटा पाहा...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडौं ।करिब १२ हजार निजामती कर्मचारीले सरकारले खटाएको ठाउँमा जान अस्वीकार गरेका छन्। समायोजनमा असन्तुष्टि जनाउँदै ती कर्मचारीले अहिलेसम्म समायोजनको चिठीसमेत बुझेका छैनन्। संघीय मामिला मन्त्रालयले करिब १२ हजार कर्मचारीले समायोजनको चिठी नबुझेको बताएको छ। मन्त्रालयले समायोजनको चिठी सम्बन्धित मन्त्रालयमै...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
वैशाख ।सरकारले आन्दोलनरत चिकित्सकलाई धरपकड गर्न थालेपछि भावी रणनीति तय गर्न नेपाल चिकित्सक संघले बिहीबार बृहत् छलफल गर्ने भएको छ। नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले सरकारले आन्दोलनरत चिकित्सकको कुरा सुनुवाइ गर्नुको साटो बल प्रयोग गर्न थालेपछि यस विषयमा...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडौं ।भारतमा लोकसभाको निर्वाचन बिहीबार सुरु भएको छ। देशभर सात चरणमा सम्पन्न हुने निर्वाचनमा पहिलो चरणअन्तर्गत विभिन्न २० राज्यका ९० क्षेत्रमा निर्वाचन हुँदैछ। पहिलो चरणमा नेपालसँग सीमा जोडिएका बिहार र उत्तरप्रदेशका विभिन्न क्षेत्रसहित आन्द्रप्रदेश, अरुणाञ्चल, आसाम, छत्तीसगढ, सिक्किम, उत्तराखण्डलगायतका राज्यमा...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडौं ।नेपाल धितोपत्र बोर्डले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ। यसअघिको कम्तीमा ५० कित्ता सेयर खरिद गर्नुपर्ने व्यवस्थामा परिवर्तन गर्दै बोर्डले यस्तो व्यवस्था गरेको छ। सबै वर्गका लगानीकर्ताको सहभागिता बढाउन उपलब्ध भएसम्म सबै आवेदकहरुले १०...