बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
काठमाडौं । भारतको निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ तथा बहुजन समाज पार्टीको अध्यक्ष मायावतीमाथि सीमित प्रतिवन्ध लगाएको छ । निर्वाचन आयोगले मुख्यमन्त्री योगीमाथि ७२ घण्टे तथा मायावतीमाथि ४८ घण्टे प्रतिवन्ध लगाएको हाे। उक्त दुबै जनाले १६ अप्रिलको बिहान ६...
लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
लोकसंवाद संवाददाता,   बैशाख २, २०७६


लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
भारतको काश्मिर राज्यबारे यस्तो भनाई प्रचलित छ, धरतीमा काहीँ स्वर्ग छ भने यहीँ छ । मुगल बादशाह जहाँगीरले आफ्नो प्रेयसी नूरजहाँका लागि यहाँ थुप्रै बगैंचा बनाएका थिए । फारसीमा उनले भनेका थिए गर फिरदौस बरु रुए जमीं अस्त, हमीं अस्त...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार राती रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इण्डियन्स प्रतिष्पर्धा गर्दैछन् । चालू आइपिएलका सात खेल खेलेको बैंग्लोरले एकमा मात्रै जित निकालेको छ । समान खेल खेलेको मुम्बईले भने चार खेलको नतिजा आफ्नो पक्षमा...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा आइतबार राती सम्पन्न दोस्रो खेलमा दिल्ली क्यापिटलले सनराइजर्स हैदरावादलाई ३९ रनले पराजित गरेको छ । दिल्लीले दिएको १५६ रनको लक्ष्य पछ्याएको हैदरावाद १८.५ ओभरमा ११६ रनमै अलआउट भयो । मध्यक्रम नचलेपछि हैदरावादले लक्ष्य पूरा...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
काठमाडौं । इमरान ताहिरको बलिङप्रेरित चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल)मा आइतबार राती कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । चेन्नईले कोलकाताले दिएको १६२ रनको लक्ष्य १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । टस हारेर ब्याटिङ...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
धनगढी । नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेसका नेता नैनसिंह महरले केपी शर्मा ओली नेतृत्वको सरकार शैक्षिक माफियाको नियन्त्रणमा रहेको बताएका छन्। सोमबार विहान धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता महरले सरकार माफियाको नियन्त्रणमा रहेकाले शिक्षा क्षेत्र...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
काठमाडौं । राजधानीका गाईबस्तु ट्रयाकिङ गरी चिप्स जडान गरिने भएको छ । महानगरक्षेत्रमा छाडा गाईबस्तुको संख्या बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले सबै गाईबस्तुमा चिप्स जडान गर्न लागेको हो । गाईबस्तु पाल्ने र बूढो भएपछि सडकमै छाड्ने प्रवृत्ति बढेपछि सबै गाईबस्तुमा चिप्स...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
सुनसरी ।भिक्टोरिया क्रस विजेता ८४ वर्षीय रामबहादुर बेघा लिम्बू दोस्रो पटक धरानको ब्रिटिस गोर्खा स्मृति पार्कमा आउँदा ऊ बेलाको जोस सम्झेर हौसिए । अवकाश पाएर नेपाल आएपछि मैले पनि यस्तै पार्कको कल्पना गरेको थिएँ, दुई वर्षअघि आफैंले शिलान्यास गरेको गोर्खा...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
काठमाडौँ ।कतारले काठमाडौंमा खोल्न लागेको भिसा सेन्टर लाउन्ज शुल्कसम्बन्धी विवादमा अड्किएको छ । नेपाली कामदारमाथिका शोषण अन्त्य गर्ने दाबी गर्दै खोल्न लागिएको सेन्टरमा प्रवेश गरेबापत शुल्क लिने/नलिनेमा विवाद छ । नेपाली कामदारले विद्युतीय करारपत्रमा हस्ताक्षर, औंठाछाप र स्वास्थ्य परीक्षण गर्नका...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
काठमाडौँ ।काठमाडौं विश्वविद्यालय (केयू) ले एमबीबीएसलगायत चिकित्सा शिक्षा विषय पढ्ने विद्यार्थीसँग विलम्ब शुल्कमै चर्को ब्याज उठाउने गरेको छ । ब्याजसहित विलम्ब शुल्क नतिरे केयूले इन्टर्नसिपमा फेल गराइदिने गरेको विद्यार्थीको गुनासो छ । तोकेको शुल्क समयमा नबुझाए लेट फी लिइन्छ, केयूको...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
काठमाडाैं । सर्वोच्च अदालतका १४ पूर्वप्रधानन्यायाधीशले नियमविपरीत सरकारी गाडी सुविधा प्रयोग गर्दै आएका छन् । सुरेन्द्रप्रसाद सिंहदेखि ओमप्रकाश मिश्रसम्मले सरकारी गाडीमा निजी नम्बर प्लेट नै राखेर प्रयोग गरेका हुन् ।१ चैत ०७४ मा अवकाश पाएका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले एक करोड...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
धरान ।धरानको खानेपानीको प्रमुख स्रोत संरक्षण गर्न सरकारले सट्टाभर्ना दिएर बस्ती स्थानान्तरण गरे पनि सर्दु जलाधार क्षेत्रका सयौं बिघा जमिन अझै व्यक्तिकै नाममा रहेको पाइएको छ। सरकारी निकायको लापरबाहीले लगतकट्टा नभएको थाहा पाएपछि चलखेल गरी जलाधार क्षेत्रको थुप्रै जग्गा भूमाफियाले...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
गलकोट । बागलुङ नगरपालिका४ कुडुँले निवासी ६६ वर्षीय उमानाथ शर्मा पाँच दिनदेखि बेपत्ता भएका छन् । चैत २८ गते बिहान ७ बजेदेखि हालसम्म परिवारको सम्र्पकमा नआएका कारण खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले शर्माको खोजीकार्य...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
काठमाडौं ।चालु आर्थिक वर्षको नौ महिना सकिए पनि विकास बजेट खर्चको स्थितिमा सुधार आउन सकेको छैन। दुई तिहाइ बहुमत र अर्थतन्त्रमा विज्ञ अर्थमन्त्री पाएको वर्तमान सरकारले विगत सरकारको तुलनामा खर्च बढाउने अपेक्षाविपरीत विकास खर्च निराशाजनक देखिएको हो। सरकारले नौ महिनामा...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको पाइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा३ शान्त बजार धादिङ) मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
काठमाडौँ । तराई मधेसमा सधै कुनै नकुनै बहानामा आन्दोलन भइरहन्थ्यो । तर २०७५ साल त्यस्तो आन्दोलन भएन । तराई मधेस केन्द्रित दलहरूले २०६४ देखि प्रत्येक वर्ष, प्रत्येक महिना कुनै न कुनै बहानामा आन्दोलन गरिरहन्थे तर २०७५ सालमा मधेसमा कुनै पनि...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपूm पनि भ्रष्टाचार नगर्ने र अरुले पनि भ्रष्टाचार गरे नछोड्ने बताउदै आउनुभएको छ । उहाँको यो दुई तिहाइको सरकारलाई आपूmले बाचा गरेका कुरा पूरा गर्नका लागि कुनै पनि किसिमका अप्ठेरो पनि छैन । तर...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
काठमाडाैं । यो चालू आर्थिक वर्षको सुरु ८ महिनाको अवधिमा सरकारले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारकोे शव ढुवानी गर्न करिब १ करोड २१ लाख रुपियाँ खर्चेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार ५ सय १९ मृतक कामदारको शव...