बैशाख १५, २०८१, शनिबार

२२११२ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बुधबार राति कप्तान क्यारोन पोलार्डले आक्रामक ब्याटिङ गरेपछि मुम्बई इण्डियन्सले किंग्स इलेभन पञ्जावलाई तीन विकेटले पराजित गरेको छ । पोलार्डले ३१ ब्लमा ८३ रनको आतिसी पारी खेलेपछि मुम्बई विजयी भएको हो । उनले ३...
लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५


लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडौं ।धावनमार्ग मर्मतका लागि हरेक दिन १० घण्टा बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान व्यवस्थापनमा एकपछि अर्को गर्दै चरम लापरबाहीहरू देखिन थालेका छन् । राति १० बजेपछि उडान भर्न नमिल्ने सूचना नोटिस टु एयर मिन (नोटाम) जारी भइसकेपछि विमानस्थल...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
पर्सा ।बारा मटिअर्वाका ५२ वर्षीय महिन्दर महतो २५ किलोमिटर यात्रापछि बुधबार बल्लतल्ल वीरगन्ज उत्रिए । नसाको रोगले देब्रे हातमा समस्या भएकाले डाक्टरलाई देखाउनु थियो । सरासर नारायणी उपक्षेत्रीय अस्पताल पुगे । सधैं बिरामीले भरिभराउ रहने अस्पताल परिसर बुधबार सुनसान देख्दा...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
दोलखा ।केही मानिस रिस पोख्दा पाहाझैं पछारिदिन्छु भन्ने गर्छन् । अब पाहा पछार्ने हैन, पाल्न थालिएको छ । दोलखाको मेलुङ ५ का वडाध्यक्षसमेत रहेका मानबहादुर मगरले पाहा पोखरीमा पाल्न सुरु गरेका हुन् । घरअगाडि आफूले बनाएको पोखरीमा ९० वटा पाहा...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडौं ।करिब १२ हजार निजामती कर्मचारीले सरकारले खटाएको ठाउँमा जान अस्वीकार गरेका छन्। समायोजनमा असन्तुष्टि जनाउँदै ती कर्मचारीले अहिलेसम्म समायोजनको चिठीसमेत बुझेका छैनन्। संघीय मामिला मन्त्रालयले करिब १२ हजार कर्मचारीले समायोजनको चिठी नबुझेको बताएको छ। मन्त्रालयले समायोजनको चिठी सम्बन्धित मन्त्रालयमै...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
वैशाख ।सरकारले आन्दोलनरत चिकित्सकलाई धरपकड गर्न थालेपछि भावी रणनीति तय गर्न नेपाल चिकित्सक संघले बिहीबार बृहत् छलफल गर्ने भएको छ। नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले सरकारले आन्दोलनरत चिकित्सकको कुरा सुनुवाइ गर्नुको साटो बल प्रयोग गर्न थालेपछि यस विषयमा...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडौं ।भारतमा लोकसभाको निर्वाचन बिहीबार सुरु भएको छ। देशभर सात चरणमा सम्पन्न हुने निर्वाचनमा पहिलो चरणअन्तर्गत विभिन्न २० राज्यका ९० क्षेत्रमा निर्वाचन हुँदैछ। पहिलो चरणमा नेपालसँग सीमा जोडिएका बिहार र उत्तरप्रदेशका विभिन्न क्षेत्रसहित आन्द्रप्रदेश, अरुणाञ्चल, आसाम, छत्तीसगढ, सिक्किम, उत्तराखण्डलगायतका राज्यमा...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडौं ।नेपाल धितोपत्र बोर्डले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ। यसअघिको कम्तीमा ५० कित्ता सेयर खरिद गर्नुपर्ने व्यवस्थामा परिवर्तन गर्दै बोर्डले यस्तो व्यवस्था गरेको छ। सबै वर्गका लगानीकर्ताको सहभागिता बढाउन उपलब्ध भएसम्म सबै आवेदकहरुले १०...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडौं ।सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिका नाममा बनाएर धितो राखी विभिन्न बैंक/वित्तीय संस्थाबाट अर्बौं रुपैयाँ ऋण लिएको पाइएको छ। ललितानिवासका तत्कालीन भोगाधिकारी रुक्मशमेर राणालगायतबाट २०६० सालमा विभिन्न व्यक्ति तथा संस्थालाई गैरकानुनी रुपमा बेचिएको सो जग्गा...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
लण्डन ।हामीले ब्ल्याक होल बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ । ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडाैं । राप्रपाका महामन्त्री एवं झापा३ का सांसद राजेन्द्र लिङ्देनलाई ७ चैतमा नेपाल टेलिकमको ९८४३९४७२९४ नम्बरबाट एकजनाले शुभचिन्तक बनेर एसएमएस पठाए तपाईं राजेन्द्र सर हो भने मलाई तुरुन्त फोन गर्नुस् न, इमर्जेन्सी छ । तपाईंको नम्बर बिजी मात्र भन्छ ।...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा दुई अर्ब २० करोड रुपैयाँ हिनामिना भएको भेटिएको छ । कुल २५ अर्ब २० करोड खर्च हुँदा दुई अर्ब २० करोड रुपैयाँ भ्रष्टाचार भएको महालेखापरीक्षकको कार्यालयको निष्कर्ष छ । महालेखाले सो रकम संलग्न पदाधिकारी र...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले देशभरका सरकारी अस्पतालमा सेवा सञ्चालन भएनभएको तथ्यांक मागेका छन् । समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी डाक्टरले सेवा अवरुद्ध पारेको ६ दिन भइसकेको छ । तर, अस्पताल विकास समितिका चिकित्सकले बुधबार भने दैनिक एकदेखि दुई घन्टा सेवा...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
काठमाडौं ।भारतीय विमान कम्पनी जेट एरवेजको जहाज बुधबार अपराह्न ठुलो दुर्घटनाबाट बचेको छ । जेट एरवेजको उडान नम्बर २६७ को विमान तेल नभरेकै अवस्थामा काठमाडौंबाट दिल्लीका लागि एक सय ८३ यात्रु लिएर उडान भर्न लागेको थियो । तर चालकले बेलैमा...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७५
भाजपा नेता डा.सुब्रमण्यम स्वामीले ४७ वर्षपछि न्याय प्राप्त गरेका छन् । आइआइटी दिल्ली विरुद्धको यो मुद्दा छिनोफानो हुन यति लामो समय लागेको हो । सन् १९७२मा आइआइटी दिल्लीले स्वामीलाई नोकरीबाट बर्खास्त गरेपछि त्यसविरुद्धको मुद्दामा उनी अदालत गएका थिए । अदालतले...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७५
न्युयोर्क । कुकुरलाई मानिसको सबैभन्दा भरपर्दाे र विश्वासिलो साथी भनिन्छ । अब यस भरपर्दाे साथीले क्यान्सरको परीक्षण गर्ने प्रविधि विकसित भएको छ । अमेरिकी हेल्थ केयर कम्पनी बायो सेन्टर डिएक्सले हालै गरेको अध्ययनमा कुकुरले रगत सुँघेर क्यान्सर थाहा पाउने कुरा...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७५
पेरिस । फ्रान्समा फेसबुक, एपल र अमेजनजस्ता अमेरिकी कम्पनीमाथि डिजिटल ट्याक्स लगाइने भएको छ । डिजिटल ट्याक्सबारे बनाइएको कानुनलाई फ्रान्सको संसद्को तल्लो सदन नेसनल एसेम्बलीले भारी बहुमतले पास गरेको छ । यस विषयमा फ्रान्सका वित्तमन्त्री बु्रनो ली ने भने, यो...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७५
उद्योगपति दिवाकर गोल्छाको उपचारका क्रममा भारतमा निधन भएको छ। भारतको चेन्नईमा मृर्गौला प्रत्यारोपण गरेको दुई हप्तामै मंगलबार राति ६७ वर्षीय गोल्छाको निधन भएको हो। उनी मृर्गौला रोगबाट पिडित थिए। दिवाकर गोल्छा नेपालको अग्रणी उद्योगी गोल्छा परिवारका सदस्य हुन् । विराटनगरका...