बैशाख २९, २०८१, शनिबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख २, २०७६
काठमाडाैं । नयाँ प्रहरी ऐन बन्ने प्रक्रिया अघि बढेपछि नेपाल प्रहरीमा सेवाहदबारे विवाद चर्किएको छ । केही प्रहरी अहिलेको ३० वर्षे सेवाहद कायमै राख्नुपर्ने पक्षमा छन् भने अर्काथरी हटाउनुपर्ने पक्षमा छन् । दुईथरी लबिङका कारण गृह मन्त्रालयका अधिकारी नै अन्योलमा...


लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
काठमाडौँ । माटोको सुमधुर वृन्द वादन समारोह २०७६ साल वैशाख १ गते आइतबारका दिन सम्पन्न भएको छ । अन्नपूर्ण च्याम्बर अर्केष्ट्राकाे प्रस्त्तुतीकाे संस्था संस्कृति संस्थान, नारायण गोपाल संगीतकोष र लगायतका संस्थाको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रम १०० भन्दा बढीले वायलिनमा...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
सिराहा । नयाँ वर्षमा सिराहामा माला आकृत फूलले स्वागत गरेको छ । वैशाख १ गते लहान नगरपालिकास्थित सलहेस फूलवारीमा फुल्ने माला आकृत फूललाई प्रकृतिद्वारा प्रदान गरिएको नववर्षको उपहार मान्छन्, मिथिलावासी । उक्त फूल मिथिलाका लोकनायक सलहेस गाथासँग सम्बन्धित छ ।...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
लुक्ला विमानस्थलमा Asphalt Concreteरन वे छ । स्थानीयका अनुसार यो विमानस्थल सन् १९७१ देखि सञ्चालन भएको हो । एयरपोर्ट सन् १९६४ मा एडमण्ड हिलारीकै सुपरभिजनमा बन्न सुरु भएको थियो । तर, उनी त्यो ठाउँमा एयरपोर्ट बनाउन अनिच्छुक थिए भन्ने कुरा...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
गणित विषय अधिकांश विद्यार्थीको लागि समस्या हुन्छ । अनि समस्याग्रस्त हुँदा विद्यार्थी कैन्टीनमा चर्चा चलाउने गर्छन, होइन यस विषयको उत्पत्ति र खोज कुन चांहि मनुवाले गर्यो, त्यसलाई भेट्न पाए ! तपाईहरुसँग पनि विद्यार्थी जीवनका यस्ता अनेकौ स्मृति होलान । तपाईंका...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा सङ्घीयतामा समता र विकासका लागि अनुसन्धान मूल नाराका साथ हालै सम्पन्न भएको छ । सम्मेलनको सन्दर्भ पारेर स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको छ । परिषद्ले...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आइतबार राती कोलकाताको इडन गार्डेन मैदानमा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स प्रतिष्पर्धा गर्दैछन् । चेन्नई कोलकातासँग जित दोहोयाउने दाउमा छ भने कोलकाता हारको बदला लिने दाउमा देखिन्छ । तर, दुवै टिमलाई खेल...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत शनिबार राती सम्पन्न पहिलो खेलमा राजस्थान रोयल्सले दोस्रो जित दर्ता गरेको छ । उसले अंक तालिकामा तेस्रो स्थानमा रहेको मुम्बई इण्डियन्सलाई चार विकेटले हराएको हो । राजस्थानले मुम्बईले दिएको १८८ रनको लक्ष्य १९.३ ओभरमै...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत शनिबार राती सम्पन्न दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पहिलो जित दर्ता गरेको छ । कप्तान विराट कोहलीको ६७ र एबी डिभिलियर्सको ५९ रनको मद्दतमा बैंग्लोरले किंग्स इलेभन पञ्जावमाथि ८ विकेटले हराएको हो । ५३...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
काठमाडौं । सोलुखुम्बुको लुक्का विमानस्थलमा समिट एयरको विमान दुर्घटना हुँदा पाइलटसहित दुई जनाको ज्यान गएको छ । त्रिभुवन विमानस्थलका अनुसार पाइलट एस ढुंगाना र प्रहरी सहायक निरीक्षक (असई) रामबहादुर खड्काको मृत्यु भएको हो । समिट एयरको कलसाइन ९ एनएएमएच रहेको...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
काठमाडाैं । नयाँ वर्ष२०७६ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहानदेशवासीका नाममा सम्बोधन गरेका छन्। प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत नयाँ वर्षका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्दि। यस्तो छ सम्बोधनकाे पूर्णपाठ देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
पाेखरा । सूर्य अर्याल, काठमाडौं। पोखरा विश्वविद्यालय प्राज्ञिक परिषद्को निर्णय उल्टाउदै निजी कलेज सञ्चालकहरू अवैध विद्यार्थीलाई वैध बनाउन लागिपरेका छन्। विश्वविद्यालयको गत जेठ १८ गते बसेको प्राज्ञिक परिषद्को बैठकले कक्षा ११ र १२ मा सी वा जीपीए २.० ग्रेड ल्याउनेले...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
पोखरा ।नेपाल सरकारले घोषणा गरेको 'नेपाल भ्रमण वर्ष, २०२०' को पहिलो चरणको कार्यक्रमपर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार साँझ सो कार्यक्रमको शुभारम्भ गर्दै पर्यटकलाई आकर्षण गर्नका लागि आवश्यक भौतिक पूर्वाधार...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
काठमाडौँ ।वाग्मती सफाइ महाअभियान शुरु भएको ३०९ हप्ता पुग्दा पनि वाग्मतीमै शौचालय क्रम अझै कम भएको छैन् । वाग्मती सफाइ महाअभियानको ३०९ औँ हप्तामा बल्खु पुलस्थित वाग्मती नदी किनारमा सफाइका क्रममा नदीलाई नै शौचालय बनाई फोहर गरिएको भेटिएको अधिकार सम्पन्न...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
पोखरा ।सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले नेपाल भ्रमण वर्ष २०२० अभियान सुरु गरेको छ। पर्यटकीय सहर पोखराबाट शनिबार राष्ट्रियस्तरको यो अभियान थालनी भए पनि अहिलेकै पूर्वाधारका भरमा सरकारी लक्ष्य पूरा गर्न सहज नभएको व्यवसायीले...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
काठमाडौँ । नयाँ वर्ष २०७६ शुरु भएको छ । नेपाली पात्रोअनुसार, विक्रम संवत् दुई हजार छयहत्तर (२०७६) साल प्रारम्भ भएका अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीबीच एकापसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष (वैशाख १ गते) उत्साह र उमङ्गका साथ मनाइँदैछ...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपाली बनाउने संकल्प गरेको एक वर्ष पूरा भएको छ। नयाँ वर्ष २०७५ सालको सुरुवातसँगै रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने सपना बाँडेका थिए। प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७६
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको साँवाब्याजबापत बुझाउनुपर्ने चैतको किस्ता पनि तिर्न नसक्ने भएको छ। निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्दा लिएको ऋण...