जेठ ७, २०८१, सोमबार

२२१६१ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७५
काठमाडौं ।चालु आर्थिक वर्षमा प्रदेश सरकारको विकास बजेटको खर्च निराशाजनक देखिएको छ। बजेट खर्च गर्ने कार्यविधि र खर्च गर्ने क्षेत्रको पहिचान गर्न नसक्दा र काम गर्ने कर्मचारी व्यवस्थापन नहुँदा प्रदेश सरकारले बजेट खर्च गर्न नसकेको हो। संघीयताको अभ्यास गर्ने चरणमै...


लोकसंवाद संवाददाता,   चैत्र ९, २०७५
काठमाडौँ ।सुदूरपश्चिम प्रदेश सरकारले बैतडीको दोगडाकेदार गाउँपालिका३ को सुनखोला नदी तटबन्ध गर्न प्रदेशको बजेटमार्फत ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । भर्खरै मात्र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सबइन्जिनियर गोविन्द भट्टको टोली त्यो योजनाको डिजाइन तयार गर्न स्थलगत भ्रमणमा...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७५
काठमाडौँ । महासमितिको निर्णय केन्द्रीय कार्यसमितिले उल्टाएको भन्दै कांग्रेसका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउने प्रयोजनका लागि छलफल गर्न राजधानीमा भेला बोलाएका छन्। काठमाडौंमा उपलब्ध जिल्ला सभापतिको बिहीबार बसेको बैठकले चैत २० र २१ गते राजधानीमा भेला गर्ने तय गरेको छ।...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७५
पोखरा ।डेढ महिना लामो गतिरोधपछि गण्डकी मेडिकल कलेज शुक्रबारबाट सञ्चालनमा आएको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलको रोहबरमा बिहीबार काठमाडौंमा भएको सर्वपक्षीय वार्तामा कलेजले बढी लिएको शुल्क एक महिनाभित्र विद्यार्थीलाई फिर्ता गर्ने सहमतिपछि कलेज खुलेको हो। यद्यपि विद्यार्थी र व्यवस्थापनबीचको मनमुटाव अझै...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७५
काठमाडौं । विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश ओलीसहित अन्य आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काभ्रेबापलाञ्चोकबाट शुक्रबार राति पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखा, विशेष ब्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७५
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ०७५ देखि २०८० सम्मको युग सडक निर्माणको युग सुरु हुने बताए । उनले ०८० देखि सुरुङ युग सुरु हुने दाबी पनि गरेका छन् । सडक विस्तारदेखि निर्माणलाई तीव्रता दिने क्रममा ०८० देखि सुरुङयुक्त सडकहरू निर्माणमा...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७५
काठमाडौं । सरकारले स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढाउन ७० वर्ष पुगेपछि थप एक लाख रुपैयाँको सेवा उपलब्ध गराउने भएको छ । बिमाको प्रिमियम रकम पनि २५ सयबाट बढाएर ३५ सय पुर्याइएको छ । बिमाका विद्यमान प्रणालीमा केही परिवर्तनसहितको स्वास्थ्य बिमा...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७५
काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयको तथ्यांकअनुसार देशभर २२०८ पक्की पुल छन् । थप १२५० पक्की पुल निर्माणाधीन छन् । त्यस्तै, देशभर ७०४८ झोलुंगे पुल छन् । १३८ झोलुंगे पुल निर्माणाधीन छन् । सञ्चालनमा रहेका केही पक्की र झोलुंगे पुल सहज...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
घोराही । प्रतिनिधिसभा सदस्य शान्ता चौधरी यस पटक माध्यमिक शिक्षा परीक्षा ९एसइइ० दिँदै हुनुहुन्छ । गत २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही२ मा कक्षा ८ मा भर्ना भएपछि उहाँको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो । कक्षा ८ र ९...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
काठमाडौं । क्रिकेटको महामेला मानिने इन्डियन प्रिमियर लिग (आइपिएल)को १२ औं संस्करण भोलीबाट सुरु हुँदैछ । यही प्रतियोगिताबाट कयौं खेलाडीको करियर पनि चम्केको छ । कयौंले ठूलो धनराशी पनि कमाएका छन् । हेरौं, पछिल्ला ११ औं संस्करणसम्म कुन खेलाडीले कति...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
अछाम । सुदूरपश्चिम प्रदेशको धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा सुरु भएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक धनगढीदेखि साँफेबगरसम्मको उडान सञ्चालनमा ल्याएको हो । यस क्षेत्रका यात्रुको सहजताका लागि आजदेखि धनगढीदेखि साँफेबगरका लागि नियमित उडान भर्न सुरु...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
रेस्टुरेण्टमा न्यूनतम सेवा सुविधा केके होलान् ? अधिकांशले सहजै उत्तर दिन्छन् मद्यपान, धूम्रपान र फ्रि वाइफाइ (इन्टरनेट) । यसको अभावमा रेस्टुरेण्टको परिकल्पना मात्र होइन, असम्भव प्राय मानिन्छ । तर, यस्तो असम्भव कुरा सम्भव भएको देख्न र हेर्नको लागि धादिङको मलेखु...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
काठमाडौं । सरकारीस्तरबाट दक्षिण कोरिया जान लिइने भाषा परीक्षाका लागि शुक्रबारबाट आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षाको लागि आवेदन खोलेको हो । इपिएस कोरिया शाखाका अनुसार...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
धादिङ । पृथ्वी राजमार्गमा जाँचका क्रममा प्रहरीले १६४ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ । भारतीय नम्बर प्लेटको युपी१९टी ५१७१ नंको ट्रकमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा शुक्रबार बिहान उक्त परिमाणमा चरेस बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
काठमाडौं । लगानी बोर्ड कार्यालयका अनुसार सम्मेलनमा ३८ देशका ६ सय २० लगानीकर्ता सहभागी हुने निश्चित भएकामा चीनका २ सय ९ जना सरकारी अधिकारी तथा लगानीकर्ताले नाम टिपाएका छन् । भारतबाट १ सय १० र नेपालका तर्फबाट ४९ जना सहभागी...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
नयाँदिल्ली ।भारतमा लोकसभा चुनाव आउन केही सातामात्र बाँकी रहँदा राजनीतिक नेताबीच नेपाल र नेपालीको मानमर्दन हुने गरी टिप्पणी गर्ने क्रम बढेको छ । महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) प्रमुख राज ठाकरेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सातादेखि सामाजिक सञ्जालमा सुरु गरेको...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
काठमाडौं । ०६४ यता देशभर सुरु भएका पुल र सडकका ९०६ आयोजना निर्माण ठप्प छन् । २० अर्ब ८६ करोड लागतमा सम्झौता गरिएका यी आयोजना विभिन्न कारणले अलपत्र परेका हुन् । ६२३ आयोजनाको म्यादसमेत थप भएको छैन । सबै रुग्ण...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
काठमाडौं । जब राष्ट्रिय राजनीति नै प्रभावित हुने गरी पार्टीले ठूलो निर्णय गर्छ, नारायणकाजी श्रेष्ठ एक्लै त्यसको प्रतिवाद गर्छन् । मूल नेतृत्वले निर्णय लिन्छ, नारायणकाजी त्यसको आलोचना गर्न अघि सर्छन् । तत्कालीन माओवादी पार्टीभित्र बिप्पा सम्झौताको विरोध गर्ने वेला होस्...