जेठ ६, २०८१, आइतबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौँ ।माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ ।७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको हो । एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली...
लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५


लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं ।नेपाल नागरिक उड्डयन प्राधिकरण र हेलिकोप्टर व्यवसायीबीच छलफल भएर सातसिटे हेलिकोप्टरबाट एक सिट हटाउने निर्णय कार्यान्वयन भइसकेका बेला व्यवसायीले उक्त निर्णय उल्टाउन खोजेका छन्। गत फागुन १५ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना बोकेको हेलिकोप्टर दुर्घटनामा परेपछि फागुन २३ गते...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं ।प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै सोमबार बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त र समावेशी आयोगका अध्यक्षको नाम सिफारिस गरेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार बिहान प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबार ९आज०बाट इटालियन ब्रुमरले सडक सफा गर्दै छ । राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरी ब्रुमर सञ्चालनमा ल्याउन लागेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । ब्रुमरले सडक सफा गर्न थालेपछि काठमाडौंको धुलो ८० प्रतिशत कम हुने...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं ।गृह मन्त्रालयको बहालवाला सहसचिव बताउँदै साढे पाँच करोड रुपैयाँ ठगी गर्ने रौतहट गौर१ का ५७ वर्षीय सत्येन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई तारकेश्वर नगरपालिका पाँचपानेस्थित एक रिसोर्टबाट पक्राउ गरेको हो...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं । नेपाली श्रमिकका लागि जापानको वैदेशिक रोजगारी औपचारिक रूपमा खुलेको छ । सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रममाझ दुई देशबीच सहयोग समझदारीपत्र (एमओसी)मा हस्ताक्षर भएसँगै नेपाली कामदारका लागि जापानको बाटो खुला भएको हो । सम्झौतामा नेपालका लागि जापानी राजदूत मासामिची...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५
काठमाडौं । जारी बाह्रौं आइपिएलको आफ्नो पहिलो म्याचमा मुम्बई इंडियन्सले पराजय व्योहोरेको छ । यसैगरि दोस्रो खेलमा कोलकाताको टीमले भने आफ्नो सुरुवात विजयबाट गरेको छ । आइपिएल प्रतियोगिताको दोस्रो दिन दुईवटा म्याच खेलिए । पहिलो म्याच कोलकाताको केके आर र...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्छ । हामी प्रश्नको उत्तर मात्रै खोज्न होइन, यसको समाधानका लागि लोकसंवाद गर्छाैं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्को गर्छाैं । यसै सन्दर्भमा आज लोकसंवादकोे विषय छनोट...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५
बाग्लुङ । उमेरले ७२ काट्नुभएका कृष्णमुरारी श्रेष्ठको दिन प्रायः भेडिगोठमै बित्ने गरेको छ । बागलुङको काठेखोला गाउँपालिका३ धम्जा देउरालीका श्रेष्ठले भेडा पाल्न थाल्नुभएको ३६ वर्ष भयो । बिहान र बेलुकी घरको धन्दा गर्नु र दिनभर गोठमा रहेका भेडालाई चाराउनका लागि...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५
मोरङ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट नै मुलुकमा सेना परिचालन हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले सुरक्षा परिषद्को बैठक नबसेको खण्डमा अध्यक्षको नाताले प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकको प्रस्ताव राष्ट्रपतिबाट...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आज बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५
काठमाडौ । नेपालको रेल विभागले घनुषा जिल्लाको कुर्थादेखि भारतको जयनगरसम्म रेलसेवा सञ्चालनका लागि आवश्यक रेल खरिद प्रक्रिया अगाडि बढाएकोे छ । विभागका महानिर्देशक बलराम मिश्रले सरकारी तहमा हुने खरिद सम्झौताका लागि भारतीय पक्षलाई नेपाल आउन आउँदो साता पत्राचार गरिने बताए...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५
काठमाडौं । एएफसी यु-२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५० गोलअन्तरले पराजित भएपछि नेपाल समूह ए बाट बाहिरिएको हो । यसअघि नेपाल ओमनसँग...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५
काठमाडौं । माध्यमिक तहका अस्थायी शिक्षकलाई स्थायी गर्न शिक्षक सेवा आयोगले पाँच विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले विभिन्न मितिमा लिएको पाँच विषयको परीक्षाको अन्तिम नतिजा आइतबार सार्वजनिक गरेको हो । आयोगले माध्यमिक तहका सामाजिक, कम्प्युटर, संस्कृत, अर्थशास्त्र, कार्यसञ्चालन...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५
सर्लाही ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई पानी चाहिए पनि वर्तमान प्रधानमन्त्रीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस सर्लाहीले मलंगवामा आइतबार आयोजना गरेको आमसभामा बोल्दै नेता पौडेलले त्यस्तो आरोप लगाएका...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५
काठमाडौँ । सरकारले चन्द समूहलाई आर्थिक तथा भौतिक सहयोग नगर्न अपिल गरेको छ । चन्द समूहलाई आपराधिक र विध्वंसात्मक समूह घोषित गरिएको जनाउँदै सरकारले उसका क्रियाकलापमा मद्दत पुग्ने गरी प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ ।...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५
काठमाडौं मुश्लिम आयोगका नवनियुक्त अध्यक्ष समीम मिया अन्सारीको नियुक्ति बदर माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अन्सारी अध्यक्ष भएको चार दिनमै संविधान, कानुन वीपरित नियुक्ति भएको भन्दै राष्ट्रपतिको कार्यालय, संवैधानिक परिषद्, संसदीय सुनुवाई समिति, जिल्ला प्रशासन...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५
काठमाडौँ ।सरकारले लगानीसँग सम्बन्धित पाँचवटा कानुन संशोधन गरेको छ । यसै साता हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा नीतिगत सुधारको सन्देश दिन कानुन संशोधनलाई प्राथमिकता दिइए पनि दर्जनभन्दा बढी कानुन संशोधन हुन सकेनन् । लगानीसँग सम्बन्धित कानुन सुधारका लागि सरकारले संसद् अधिवेशनसमेत...