बैशाख २७, २०८१, बिहिबार

२२१४० समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७५
काठमाडौं । सरकारले ३० खर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी भित्र्याउनेलक्ष्यका साथ आयोजना गरेको नेपाल लगानी सम्मेलन २०१९ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा सरकारी पदाधिकारी, विकास साझेदार र विदेशी लगानीकर्ता गरी ३९ देशका ७३९ प्रतिनिधि सहभागी छन् । तीनै...
लोकसंवाद संवाददाता,   चैत्र १६, २०७५
लोकसंवाद संवाददाता,   चैत्र १६, २०७५


लोकसंवाद संवाददाता,   चैत्र १५, २०७५
बंगादेशकी २० वर्षीय एक महिलाले पहिलो बच्चा जन्मिएको २६ दिनपछि फेरी जुम्ल्याहा बच्चा जन्माएर सबैलाई आश्चर्यमा पारेकी छन् । (प्रतीकात्मक तस्वीर) बंगलादेशको सहरशा निवासी अरिफा सुल्ताना २५ फेब्रुअरीमा पेटमा समस्या देखिएपछि खुलना मेडिकल कलेजमा भर्ना भएकी थिइन् । (प्रतीकात्मक तस्वीर)...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७५
महात्मा गान्धीको १५० औं जन्म जयन्ती वर्षमा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले उहाँको बारेमा पुस्तक प्रकाशन गरेको छ । काठमाण्डौ । भारतमा निर्वासित जीवनयापन गरिरहनु भएका विश्व प्रसिद्ध बौद्धगुरु दलाई लामाले महात्मा गान्धीबारे लेखिएको नयाँ पुस्तक गान्धी एण्ड हेल्थ२१५०को विमोचन...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७५
काठमाडौं । लगानी सम्मेलनको अवसर पारेर बहुचर्चित १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुबा ग्रुप कर्पोरेसन (सिजिजिसी) लाई दिने सरकारको तयारी कानुनी प्रक्रिया पूरा नहुँदा बिफल भएकोे छ। ऊर्जा मन्त्रालयले गेजुबासँग गर्ने समझदारीपत्रको मस्यौदा बनाएर राय, सुझाव...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७५
काठमाडौं । नेपाल प्रहरीका दुई नायब निरीक्षक(सई)विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । खेमराज कठायत र सुरेशकुमार गुरुङविरुद्ध बिहीबार बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । नक्कली शैक्षिक प्रमाण पत्र पेश पेश गरी प्रहरी सेवामा प्रवेश गरेको र त्यही...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७५
जनकपुर ।पाँच जनाको ज्यान जाने गरी ६ वर्षअघि जनकपुरको रामानन्द चोकमा गराइएको बम विस्फोट मुद्दामा जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री सञ्जय साह (टकला) सहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ । विस्फोटमा संलग्न र वारदातको योजना बुनेका ७ जनामाथि ज्यान मारेको...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७५
काठमाडौँ ।सरकारले तीनै तहको कर्मचारी समायोजन सकेको दाबी गरे पनि अझै झन्डै ४० हजार कर्मचारी अपुग भएको छ । संघ, प्रदेश र स्थानीय तहका लागि स्वीकृत दरबन्दीभन्दा कर्मचारी संख्या कम भएपछि समायोजनले पनि तीनै तहको प्रशासनिक संरचना पूर्ण हुन नसकेको...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७५
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ध्वंस मच्चाउने नेक्रवित्रम चन्द समूहलाई प्रमुख प्रतिपक्षी कांग्रेसले समर्थन गरिरहेको आरोप लगाएका छन् । उनले पछिल्ला दिन कांग्रेस नेताहरूले चन्द समूहमाथिको प्रतिबन्ध र विखण्डनको मुद्दा बोक्नेलाई मूलधारमा ल्याउन सरकारले गरेको सहमतिप्रति प्रश्न उठाएको भन्दै...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७५
सुर्खेत । कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजाने भन्दै दलालले झन्डै दर्जन व्यक्तिसँग लाखौं ठगी गरेको खुलेको छ । अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएका दलालले उनीहरूकै नाम बेचेर अन्य व्यक्तिसँग...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७५
राजविराज प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा बिहीबार एसईई विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । बिहान ८ बजे परीक्षा सुरु हुनुअघि नै सप्तरीका विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा विज्ञान विषयको प्रश्नपत्र सेयर गरिसकेका थिए । लगत्तै जिल्ला परीक्षा समन्वय समिति बैठकले...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७५
काठमाडौं ।सरकारले आयोजना गरेको लगानी सम्मेलन शुक्रबार (आज)बाट राजधानीमा सुरु हुँदैछ। सरकारले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागेको हो। दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनको पहिलो दिन सरकारको...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७५
भारतको तमिलनाडु राज्य स्थित ऐरावतेश्वर मन्दिरका सिंढीमा उक्लनासाथ सुमधुर संगीतको ध्वनी आउँछ । काठमाण्डौ ।तमिलनाडु राज्यको कुम्भकोणम नजिक दारासुरममा एउटा अचम्मको मन्दिर छ । भगवान शिवलाई समर्पित यस मन्दिरलाई एरावतेश्वर मन्दिर भनिन्छ । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको यस मन्दिरको...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७५
मान्छे कति वर्षको भएपछि बुढो हुन्छ रु यसको स्पष्ट उत्तर छैन् । नेपालमा त झन ६० वर्ष कटेका युवा नेता छन् भने ४० वर्ष माथिका विद्यार्थी नेता छन् । बुढ्यौली उमेर हो कि शारीरिक कमजोरी भन्ने विषयमा थुप्रै बहस हुन...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७५
अमेरिकका पुर्व राष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल ओबामाको कितावले बिक्रीको कीर्तिमान कायम गरेको छ । लण्डन, आइएएनएस । अमेरिकाका पुर्व राष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल ओबामाको आत्मकथा बिकमिंग ले बिक्रीमा कीर्तिमान बनाइ रहेको छ । यस पुस्तकका १ करोड भन्दा...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७५
काठमाडौ । नेपाल प्रज्ञाप्रतिष्ठान, दमक नगरपालिका र दमक प्रज्ञाप्रतिष्ठानद्वारा संयुक्त अयोजनामा झापाको दमकमा एक नम्बर प्रदेशस्तरीय त्रिदिवसीय बृहत् वाङ्मय सङ्गोष्ठी आयोजना हुने जानकारी गराइएके छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चैत १७ गते समुद्घाटन हुने कार्यक्रम रहेको उक्त सङ्गोष्ठी तीन...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७५
काठमाडौ । राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबल खेल अब राष्ट्रिय स्तरके खेल हुने नहुनेले अन्योल सिर्जना भएको छ । हालै युवा तथा खेलकूद मन्त्रालयले तयार गरी राष्ट्रियसभामा दर्ता भएको खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७५
कैलाली । गाउँघरमा केही छैन, केही गर्न सकिँदैन भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बन्नुभएको छ कैलालीको घोडाघोडी नगरपालिका४ का २५ वर्षीय रमेश चौधरी । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण छ, प्राविधिक शिक्षा लिएका धेरै युवाको पहिलो रोजाइँ एउटा आकर्षक...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७५
काठमाडौँ ।३६ वर्षीया मतिरा खड्का जीसी वरपर कोही नौलो मानिस देखिए झस्किन्छिन् । उनको अनुहार रङ बदलिन्छ । टाउकोमा बाँधेको पट्टी खोल्दै र खुकुलो पार्दै गरिरहेकी हुन्छिन् । एउटा प्रसंगमा कुराकानी गरिरहेका बेला बहकिएर अर्कै कुरा गर्न थाल्छिन् । दोलखा,...