जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
चितवन । भरतपुर महानगरपालिकाको एक्काइस वर्ष पुरानो दमकलले प्रभावकारी सेवा प्रवाह गर्न सकेको छैन । महानगरपालिकाअन्तर्गतका दुई वटा दमकल निकै पुरानो भइसकेका छन् । जसमध्ये एउटा सञ्चालनमा छ भने अर्को बिग्रिएर काम नलाग्ने अवस्थामा छ । एक्काइस वर्ष पुरानो चार...
लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५


लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
चितवन । इच्छाकामना गाउँपालिकास्थित विद्यालयमा विद्यार्थी प्रायः नियमित आउने गरेका छैनन् । विशेष गरी चेपाङ समुदायका बाहुल्य भएका सो बस्तीका विद्यालयमा विद्यार्थी नियमित नआउने गरेका हुन् । कक्षा ३ सम्म पढाई हुने श्री सूर्यज्योति राष्ट्रिय आधारभूत विद्यालयमा ३५ विद्यार्थी भर्ना...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
केही दिन पहिला लोकसंवादमा प्रकाशित चन्द्रमा विषयक लेख पढेर कोमल भट्टराई दाईले एउटा प्रश्न लेखी पढाउनु भयो । मसँग उहाँको प्रश्नको जवाफ मस्तिष्कमा उपलब्ध थियो । मैले उहाँसँग सोधे, दाई यसको उ्रत्तर अहिले मौखिक नै दिउ कि यसमाथि एउटा लेख...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
सिन्धुपाल्चोक । जुगल गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा अवस्थित जुगल हिमालको पहिलो पटक आरोहण गरिने भएको छ । काठमाडौँबाट सबैभन्दा नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको उक्त हिमशृङ्खलामा पर्ने छ हजार एक सय ५१ मिटर उचाइको ग्याल्जेन पिक (टाकुरां)को सगरमाथा आरोही...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
मुस्ताङ । पछिल्लो एक महिनायताको भारी हिमपातका कारण मुस्ताङमा सयाैँभेडाच्याङ्ग्रा र चौँरीगाई मर्न थालेका छन् । चरन क्षेत्रमा परेको हिउँ परेका कारण खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्याङ्ग्रा र चौरी गाई मरेका हुन् । मुस्ताङबासीको आयआर्जनको...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिकाले गाउँसभा तयारीका लागि भन्दै एक हप्ता आफ्नो सेवा ठप्प बनाएको छ । यहीँ फागुन २७ गते सो गाउँपालिकाले गाउँसभा आयोजना गर्दैछ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी यही फागुन २० देखि २७ गतेसम्म गाउँसभाको तयारी...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
काठमाडौं । विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ । अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल क्यानडासँग खेल्ने आयोजकले आज सार्वजनिक गरेको खेल तालिकामा उल्लेख...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
सप्तरी । राजविराजस्थित विमानस्थल सञ्चालन भएको नौ महिना नबित्दै श्री एयरलायन्सले आफ्नो नियमित उडानमा कटौती गरेको छ । हप्ताको पाँच दिन चल्दै आएको हवाई सेवा कटौती गरेर अब तीन दिनमा पुयाइएपछि यात्रुलाई समस्या हुने गरेको पाइएको छ । हप्ताको मंगलबार...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
प्रा. डा. शिवकुमार राई प्रा. डा. शिवकुमार राई नेपाल मेडिकल कलेजमा रिसर्च डाइरेक्टर पदमा कार्यरत हुनुहुन्छ । उहाँ स्वास्थ्य क्षेत्रको ल्याब (प्रयोगशाला) परीक्षणमा दख्खल राख्ने थोरै व्यक्तिमा पर्नुहुन्छ । जापानस्थित कोवे युनिभर्सिटी स्कुल अफ मेडिसियनको असोसियट प्रोफेसर हुँदै भिजिटर प्रोफेसरका...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
झापा । जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका३ राजगढका ६२ वर्षीय चुनु हेमरम र शिवसताक्षी८ डुडामारीका ४९ वर्षीय महेन्द्र भट्टराई रहेका छन् । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना४ख २०३६ नम्बरको ट्रकले...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
नवलपुर । बर्दघाट नगरपालिका२ पटुके बस्तीका स्थानीयवासीलाई आफ्नै वडा कार्यालय पुग्न करिब चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । वडा कार्यालय पायक पर्ने स्थानमा नहुँदा चिसापानी बजारमा रहेका वडा कार्यालयमा आउन पटुके बस्तीका स्थानीयवासीलाई चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहँदै...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
म्याग्दी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन, जिल्ला शाखाले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
काठमाडौं । नेपालका पहिलो वेदाचार्य एवं वेद विषयका पहिलो प्राध्यापक सोमनाथ पौडेलको स्मृतिमा देशमै पहिलोपटक वेद कण्ठस्थ प्रतियोगिता आयोजना गरिएको छ । विसं २००९ मा पुतलीसडकमा नेपाल राजकीय संस्कृत महाविद्यालय स्थापना भएसँगै पौडेलले पहिलोपटक वेद प्राध्यापन गर्नुभएको थियो । महाविद्यालय...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
काठमाडौं । भृकुटीमण्डपमा जारी १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव२०७५ मा अल्लोबाट बनेका कपडाप्रति मानिसको आकर्षण बढेको देखिएको छ । महोत्सवमा अल्लोबाट बनेका कोट, ज्वारीकोट, इस्टकोट, टोपी, चप्पल, जुत्ता, सल, झोलामा मानिसको आकर्षण बढेको हो । प्यूठान,...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
काठमाडौ ।अवकाश प्राप्त ब्रिटिस गोर्खा सेना तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एसपी सङ्गीतविज्ञ हस्तबहादुर थापा ९पल्लीमगर०को आत्मकथा मेरो जीवनयात्रा लोकार्पण गरिएको छ । शनिबार राजधानीस्थित होटल र्याडिसनमा पूर्व प्रहरी महानिरीक्षक, राजदूत एवम् सांसद खड्गजीत बरालले पुस्तक लोकार्पण गरका...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७५
पाँचथर । अलैँचीको मूल्य निरन्तर घटेपछि किसान निराश बनेका छन् । यसवर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) झण्डै ३५ हजार रूपैयाँबाट घटेर २२ देखि २५ हजार रूपैयाँमा झरेपछि किसान निराश बनेका हुन् । अहिलेको बजार मूल्यबाट अलैँची उत्पादनमा लागेको खर्चको...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७५
काठमाडौं । नेपाली कामदार वैदेशिक रोजगारमा दक्ष नै नभई जाने गरेकाले समस्या झेल्दै आएका छन् । जसका कारण म्यानपावर कम्पनीदेखि दलाल र रोजगारदाता कम्पनीबाट समेत नेपालीले दुःख पाउने गरेका छन् । आवश्यक सीप र दक्षताको अभावमा कतिपय नेपालीले रोजगारी नै...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७५
काठमाडौं । नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महिनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले अनुमति नदिएपछि खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल सङ्घबाट प्राप्त पत्रमा उल्लेख गरिएको अखिल नेपाल फुटबल...