बैशाख २०, २०८१, बिहिबार

२२१२३ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७५
बारा । बारापर्साको दक्षिणी भेगमा हावाहुरीले नेपाल विद्युत् प्राधिकरणको प्रसारण तथा वितरण पूर्वाधारमा झन्डै १५ करोड रुपैयाँको क्षति पुगेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार प्रसारण तथा वितरण लाइन, ट्रान्सफर्मर र सबस्टेसनमा क्षति पुग्दा बारापर्सा क्षेत्रमा विद्युत् सेवा अवरुद्ध...
लोकसंवाद संवाददाता,   चैत्र १९, २०७५


लोकसंवाद संवाददाता,   चैत्र १९, २०७५
विराटनगर ।कोशी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो । आफन्तले फोटो र भिडियो खिच्न रोक लगाए । हातमा सेउला लिई अगरबत्ती बालेका चार धामी उफ्रिँदै शवछेउ पुगेर झारफुक गर्न थाले । उनीहरु थिए, मोरङ जहदा गाउँपालिका,...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७५
काठमाडाैं । प्रमुख दलहरू बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीबाट पीडितको उद्धार र राहत सहयोगमा जुटेका छन् । सत्तारुढ नेकपा, कांग्रेस, राजपा, संघीय समाजवादी फोरम र राप्रपालगायतका दल प्रभावित क्षेत्रमा सोमबारदेखि नै जुटेका हुन् । नेकपाले संघीय संसद्का सांसदहरूको...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७५
काठमाडाैं । सोमबार राति ९ बजे । बाराको कलैया१८ स्थित मारबालियाका २२ वर्षीय राजेन्द्र पटेल हुरीले ध्वस्त घरको भग्नावशेषनजिकै आगो ताप्दै थिए । भर्खरै मात्र उनी आफ्ना ५० वर्षीया आमा मनुरादेवी कुर्मीको दाहसंस्कार गरेर आएका हुन् । रीतअनुसार कपाल मुण्डन...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७५
भारतीय अंतरिक्ष अनुसंधान संगठन (इसरो)ले पहिलो पटक सर्वसाधारणलाई सतीश धवन अंतरिक्ष केंद्र (एसडीएससी) को श्रीहरिकोटा बाट अन्तरिक्षमा एमसैट सैटेलाइट प्रक्षेपण गरेको दृष्य हेर्नका लागि प्रवेश दिएको हो । त्यसका लागि सतीश धवन अंतरिक्ष केंद्रमा पांच हजार दर्शक क्षमता भएको रंगशाला...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७५
काठमाडौँ । अन्नपूर्ण च्याम्बर अर्केष्ट्रा नामक संस्थाको आयोजनामा विश्व प्रतिष्ठित अर्केष्ट्रा सङ्गीत वृन्दावादन समारोह २०७६ साल वैशाख १ गते आइतबारका दिन हुने भएको छ । नेपालमा विगत लामो समयदेखि वृन्दावादन -violin) बजाउने गरिएको भए पनि अर्केष्ट्राको व्यवस्थित हुन नसकिरहेको समयमा...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७५
अमेठीका अतिरिक्त कांग्रेस अध्यक्ष राहुल गान्धीले केरलको वायनाडबाट उम्मेद्वारी घोषणा गरेपछि एकाएक सो स्थानको चर्चा चुलिएको हो । कांग्रेसले आफ्नो उम्मेद्वार हिजो आइतवार नै घोषणा गरेपनि एनडीएले भने उम्मेद्वारको घोषणा गरेको थिएन् । भाजपाका अध्यक्ष अमित शाहले आज वायनाडमा कांग्रेस...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७५
काठमाडौं । आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको १५ करोड रूपैयाँ बराबरको क्षति भएको छ । बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ । संरचनामा...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७५
वीरगञ्ज । जितपुर सिमरा उपमहानगरपालिका११ खेस्रौलका किसान परमानन्द चौधरीले पोहोर भन्दा यसवर्ष मकै खेतीको क्षेत्रफल बढाउनुभएको छ । यसको कारण उहाँलाई खेती सहज लागेर होइन, कृषि अनुसन्धान केन्द्र रानीघाटले ल्याएको यन्त्रबाट मकै रोप्ने प्रविधि हो । उहाँले अघिल्लो वर्ष यन्त्रबाट...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७५
काठमाण्डौं । नेपाल अडिटर्स एशोसिएसन (अडान)कोकाठमाण्डौ जिल्ला कार्य समितीको पाँचौं जिल्ला अधिबेशन सम्पन्न भएको छ । उक्त अधिबेशनलाई नेपाल अडिटर्स एशोसिएसन (अडान) का केन्द्रिय अध्यक्ष मोहनराज रेग्मी तथा संस्थापक अध्यक्ष कमल खरेलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको अधिबेशनले पोषकलाल श्रेष्ठको अध्यक्षतामा...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७५
मुलुकको भविष्यलाई परिभाषित गर्ने तथा सम्राट अनुसार युगको नाम राख्ने जापानको एउटा अनौठो प्रचलन छ । जापानका अधिकारीहरू अहिले सम्राटको परिवर्तनले एउटा नयाँ युगमा पुग्ने यही प्रश्नको सामना गरिरहेका छन् । प्रत्येक सम्राटको शासन अथवा गेङ्गोको एउटा नाम हुन्छ ।...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७५
काठमाडौं ।दस महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी सोमबार (आज)बाट खुलेको छ। आजबाट कलिङ भिसा पाइसकेकाहरुले श्रम स्वीकृति पाउने भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार कलिङ भिसा पाएकाहरुको संख्या ७ हजारभन्दा बढी छ । करिब एक महिनाअघि श्रम विभागले सूचना...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७५
काठमाडौँ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (सोमबार) बाट दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग स्तरोन्नतिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको हो । सोमबारबाट राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा विमानस्थल बन्द हुनेछ । जेठ १५...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७५
काठमाडौँ ।पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको गाडी शुक्रबार नयाँबानेश्वरमा लेन मिच्दै अघि बढ्दा सन्तोष कुँवरले चलाएको स्कुटर दुर्घटना भयो । बा ४५ प २९३४ नम्बरको स्कुटर गइरहेको लेनमा अचानक बा १ झ ९५२७ नम्बरको गाडी छिरेको थियो,...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७५
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भिखारी राष्ट्र नभएको बताएका छन् । विदेशी लगानीकर्ताले लगानी गरेर मुनाफा कमाउन सक्ने, तर नेपालले भिख भने नमाग्ने उनको भनाइ थियो । आइतबार दमक नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन तथा प्रदेश १ स्तरीय त्रिदिवसीय...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७५
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रवासमा बनाएका भ्रातृ संगठनको एकताको खाका तयार गरेको छ । पूर्वएमाले र पूर्वमाओवादीले पूर्वी एसिया, युरोप, अमेरिका, खाडी राष्ट्र, अस्ट्रेलिया र भारतलगायत ३६ देशमा प्रवासी संगठन बनाएका थिए । त्यसमध्ये ३२ देशमा नेतृत्वको भागबन्डासहित...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७५
काठमाडाैं । आठ वर्षमा ५७ लाखभन्दा बढी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरिएको छ । एमआरपी लिनेमा अधिकांश पुरुषरहेका छन् । सन् २०१० डिसेम्बरदेखि एमआरपी वितरण सुरु भएको थियो । त्यसयता २०१९ जनवरीसम्म ५७ लाख ४० हजार नौ सय ७१...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७५
सुनसरी ।सुनसरीको श्रीलंका टप्पुमा जग्गा कारोबारीहरूले एकैपटक २ सय ३० बिघा ऐलानी कब्जा गरेका छन् । उनीहरूले पूर्वपश्चिम कोसी बग्ने नदीउकास जमिन चलखेल गरी कब्जा गरेका हुन् । सुनसरीको बराह क्षेत्र नगरपालिकामा पर्ने उक्त जग्गा उनीहरूले चैत १३ देखि १६...