आश्विन १५, २०८०, सोमबार

२१५७० समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको बिहीबार उद्घाटन गर्नुभएको छ । राजधानीको एकान्तकुनामा पानीजहाज कार्यालय स्थापना गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब पानीजहाजको युगमा प्रवेश गरेको बताउनुभयो । उहाँले केही कर्मचारीलाई जागिर खुवाउनमात्रै नेपाल पानीजहाज कार्यालय नखोलिएको स्पष्ट...
लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७५
लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७५


लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७५
पाल्पा । सात वर्षअगाडि निकै कष्टसँग जीवन गुजारा चलाउन बाध्य रामपुर नगरपालिका६ बस्ने विष्णुदेवी गैरेलाई अहिले गाईपालन व्यवसाय अर्थोपार्जनको माध्यम बनेको छ । व्यवसायका लागि आफन्त, साथीभाइले ऋण नपत्याएपछि उहाँले लालपुर्जा बैंकमा धितो राखेर सात वर्षअघि ८० हजार रूपैयाँमा गाईपालन...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७५
काठमाडौं । हिरो गोल्डकप महिला फुटबलको उपाधिका लागि नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । यी दुई टिमबीच शुक्रबार उपाधि भिडन्त हुँदैछ । भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७५
म्याग्दी । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसका दिन जिल्लाको पर्यटकीयस्थल मायालु डाँडा (लभ्ली हिल)मा प्रेमिल माहोल देखिन थालेको छ । सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका२ खबरामा अवस्थित मायालु डाँडामा आज युवायुवतीको भीड लागेको हो । सदरमुकाम बेनीबजारदेखि करिब आधा...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम उदुघाटन गर्नुभएको छ । सबैका लागि रोजगारः संवैधानिक अधिकार भन्ने मूलनारा रहेको कार्यक्रमको बुधबार राष्ट्रिय सभागृहमा उद्घाटन भएको हो । गरिबी न्यूनीकरण गर्ने र आन्तरिक रोजगारी बढाउने उद्देश्यले कार्यक्रम घोषणा गरिएको...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको बाँकी काम केही दिनमा हुन सक्ने बताउनुभएको छ। आज पार्टी मुख्यालय धुूम्रबाराहीमा आयोजित जनआन्दोलन र जनयुद्धका सहिदप्रति श्रद्धाञ्जलि सभामा उहाँले पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लाग्ने बताउनुभयो...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७५
तनहुँ । दस वर्षदेखि तनहुँ कारागारमा सजाय काटिरहनुभएका ६७ वर्षीय नरबहादुर चन्दले कारागारभित्रै मुढा बुन्न थालेको साढे दुई वर्ष भयो । बिहान उठेदेखि नै दिनभर उहाँ मुढा बुन्ने काममा व्यस्त रहने गर्नुहुन्छ । कारागारमा यत्तिकै बसेर दिन कटाउनुभन्दा केही आयआर्जनको...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७५
कतै तपाईँले आफ्नो घर परिवारलाई नै आफ्नो परिवार सम्झेर संकुचित जीवनयापन त गरिराख्नु भएको छैन ? मान्यता बदलौं मित्रजन ! साँचो वैज्ञानिक र आध्यात्मिक दृष्टिकोणमा सम्पूर्ण ब्रह्माण्ड नै हाम्रो परिवार हो । के सूर्य नभए तपाईँ आफ्नो वा पृथ्वीकै जीवन...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७५
काठमाडौं । दश दिनअघि प्रहरीले गुण्डा नाइके राजु भन्ने राजेन्द्र गोर्खालीलाई ठगी आरोपमा पक्राउ परेका छन् । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गुण्डा नाइकेको रूपमा चिनिँदै आएका गोर्खालीलाई नयाँ बानेश्वरबाट पक्राउ गरेर जिल्ला...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७५
लक्ष्मण शर्मा, अध्यक्ष नेपाल राष्ट्रिय शिक्षक संगठन लक्ष्मण शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष तथा शिक्षा मन्त्रीको अध्यक्षतामा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सदस्य पनि हुनुहुन्छ । खासगरी शिक्षकहरू दलीय राजनीतिमा सरिक भएको र दलको झोले भएका कारण सार्वजनिक शिक्षा...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७५
डडेलधुरा । जिल्लाको असिग्राम भेटाका मुक्त हलियाले एक दशकदेखि सामुदायिक वनमा आश्रय लिँदै आएका छन् । जिल्ला सदरमुकाम अमरगढी नगरपालिकासँगै जोडिएको गन्यापधुरा गाउँपालिका१ भेटाको सिंगो हलिया बस्ती सामुदायिक वनमा बस्दै आएको हो । विसं २०६६ मा असिग्राममा बाढीले धनजनको क्षति...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७५
भद्रपुर । गरिबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार मान्नुपरेको बताउनुभएको छ । दुवै मिर्गौला काम नलाग्ने गरी खराब भएर हाल डाइलासिस गराइहनुभएका २८ वर्षीय श्रेष्ठले विदेशमा पसिना बगाएर आर्जन गरेको...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७५
काठमाडौं । भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ । भारत, इरान, नेपाल र म्यानमार सहभागी प्रतियोगितामा नेपाल तीन अंकसहित...

लोकसंवाद संवाददाता,   माघ २९, २०७५
चाल्र्स डार्विन (१२ फेब्रुरी १८०९१९ अप्रिल १८८२) ले क्रमविकासको सिद्धान्त प्रतिपादित गरे । उनको यो महान् शोध कार्य १८३१ देखि १८३६ सम्म गरिएका समुद्री यात्रामा जुटाइएका साक्ष्यमा आधारित थियो । उनले एकत्र गरेका तमाम साक्ष्य आजसम्म संग्राहलयमा राखिएका छन् ।...

लोकसंवाद संवाददाता,   माघ २९, २०७५
काठमाडौं । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिँदैै सांसद राधेश्याम अधिकारीले सरकारलाई आयोगले बुझाएको अन्तरिम र मूल प्रतिवेदनमा समेटिएका मूलभूत विषयवस्तुबारे...

लोकसंवाद संवाददाता,   माघ २९, २०७५
म्याग्दी । जिल्लाको बेनी नगरपालिका२ खबरामा गरिएको व्यावसायिक केरा खेतीबाट गाउँलेले वार्षिक ५० लाख रूपैयाँसम्म कमाउन सफल भएका छन् । गाउँका सबै कृषकले केरा खेती गरेका छन् । करीब १८ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेती सफल भएपछि खबरा गाउँको मुहार...

लोकसंवाद संवाददाता,   माघ २९, २०७५
काठमाडौं । सरकारले ६६२ सहसचिवको समायोजन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले कर्मचारी समायोजन अध्यादेश २०७५ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन गरिएको बताउनुभयो । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि ती सहसचिवको समायोजन गरिएको...

लोकसंवाद संवाददाता,   माघ २९, २०७५
इलाम । इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लास्टिक खरिद गर्न थालेको छ । वातावरण स्वच्छता कायम गर्न प्लास्टिकजन्य फोहर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ । गत माघ १ गतेबाट प्रतिकिलो १५ रूपैयाँका दरले प्लास्टिकजन्य फोहर किन्ने व्यवस्था गरिएको नगरपालिकाका...