बैशाख १८, २०८१, मंगलबार

२२१२१ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७५
जनकपुरधाम ।जिन्दगीको मूल्य कति हुन्छ ? भनिन्छ- अनमोल । तर, मधेसको धेरै छोरी चेलीका लागि त्यही जिन्दगी एक धर्को सिन्दुरभन्दा धेरै सस्तो भइरहेको छ । दाइजोको नाममा तीमध्ये कतिले लामो जिन्दगी पलपल मरेर बाँचिरहनुपरेको छ । कतिले बाँच्छु भन्दाभन्दै मर्नु...
लोकसंवाद संवाददाता,   चैत्र १८, २०७५
लोकसंवाद संवाददाता,   चैत्र १७, २०७५


लोकसंवाद संवाददाता,   चैत्र १७, २०७५
कांग्रेस अध्यक्ष राहुल गान्धीले अमेठीका अतिरिक्त अर्को चुनाव क्षेत्रबाट पनि चुनाव लड्ने समाचार आउने बित्तिकै केरल राज्यको वायनाड क्षेत्रको चर्चा चुलियो । काठमाडौ । राहुल गान्धीले केरलको वायनाडबाट चुनाव लड्ने घोषणा कांग्रेसले गरेपछि वायनाड बारे खोजीनिति तीब्र भएको छ ।...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७५
कांग्रेस अध्यक्ष राहुल गान्धी आफ्नो परम्परागत निर्वाचन क्षेत्र अमेठीसँगै केरलबाट पनि चुनाव लड्दै छन् । अमेठीमा राहुलको प्रतिस्पद्र्धा फायर ब्राण्ड भाजपा नेतृ तथा केन्द्रीय मन्त्री स्मृति इरानीसँग रहेको छ । स्मृतिले कांग्रेस अध्यक्ष हारको भयले केरल गएको कटाक्ष गरेकी छन्...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७५
प्रा.डा.चन्दा कार्की प्रा.डा.चन्दा कार्की बरिष्ठ स्त्री रोग विशेषज्ञ तथा काठमाण्डौ मेडिकल कलेजको प्रिन्सिपल हुनुहुन्छ । चार वर्षसम्म नेपाल मेडिकल काउन्सील सदस्य तथा परीक्षा समितिको संयोजकको जिम्मेवारी समेत सम्हाल्नु भएको उहाँ मेडिकल शिक्षालाई बढी प्रचारात्मक र आकर्षणको विषय बनाइएकोमा सन्तुष्ट हुनुहुन्न्...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७५
काठमाडौं । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । ् दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक १० घण्टा...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७५
काठमाडौ । आगामी वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नं ५ को विभिन्न स्थानमा हुने भएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा एक हजार ३ सय ७ पदकका लागि पाँच हजार २ सय ११ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७५
मियामी । अमेरिकी राज्य जर्जियाका गभर्नरले भ्रुणको मुटुको चाल थाहा भएपछि गर्भपतन गराउन निषेध गर्नेसम्बन्धी एउटा नयाँ कानुनमा हस्ताक्षर गर्ने तयारी गरेका छन्। स्थानीय सयमअनुसार शुक्रबार भएको संसद तल्लो सदनमा भएको मतदानमा सांसदहरुले नयाँ कानुन पारित गरेका थिए। अमेरिकी हलिउडका...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७५
काठमाडौँ । महानगरपालिकाअन्तर्गतका सहरी स्वास्थ्य केन्द्रबारे जनचेतना नहुँदा निःशुल्क पाइने औषधि खेर जाने गरेका छन् । काठमाडौं महानगरपालिकाभित्र हाल २७ वटा सहरी स्वास्थ्य केन्द्र छन् जहाँ कम्तीमा ४४ र बढीमा १ सय थरि निःशुल्क औषधि र आधारभूत स्वास्थ्य उपचार सेवा...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७५
काठमाडौँ । सरकारी लगानी रहेको पब्लिक कम्पनी तारागाउँ रिजेन्सी होटल्स लिमिटेडमा नक्कली कारोबार हुने गरेको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा अस्वाभाविक देखिएका केही कारोबारमा सहायक कम्पनीहरूले नक्कली भ्याट बिल प्रयोग गरेको भेटिएको हो । तीमध्ये केही...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७५
वीरगन्ज । थप दाइजो नपाएको निहुँमा सुनीता यादवको घरपक्षले उनलाई विवाहको दोस्रो महिनादेखि निरन्तर यातना दिएको खुलेको छ । उनको उफचारकै क्रममा शुत्रबार राति काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । सुनीताले ०६२ असार २ मा जिल्ला प्रशासन कार्यालय...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७५
काठमाडौ । कर्मचारी अभावलाई पुरा गर्न सरकारले चैत महिनाभित्र २० हजार कर्मचारी भर्नाको तयारी सुरु गरेको छ। कर्मचारी समायोजनको काम पुरा गरेसँगै स्थानीय, प्रदेश र केन्द्रम रहेको कर्मचारी अभाव हटाउन नयाँ भर्नाके तयारी गरेको हो। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७५
खोटाङ । दाजुको दुवै हात छिनाएर फरार रहेका केपीलासगढी गाउँपालिका७ सुङ्देलका २२ वर्षीय बालकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति पारिवारिक विषयमा दाजुभाइबीच झगडा हुँदा खुकुरी प्रहार गरी २५ वर्षीय दाजु अष्टबहादुर राईको दुवै हात छिनालेर बालकुमार फरार भएका...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७५
गुल्मी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काग्रेसमा एकताको खाँचो रहेको बताएका छन्। नेपाली कांग्रेस गुल्मीको ऐतिहासिक प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न गुल्मी आएका काग्रेस सभापति देउवाले नेपाली काग्रेसमा अनुशासनसँगै एकताको अभाव देखिएकाले कांग्रेस अब एक भएर अगाडि बढ्ने बताए।...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७५
बनेपा । काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहले सवारीसाधन खरिदमा अत्यधिक खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार काभ्रेका स्थानीय तहले आर्थिक वर्ष (आव) २०७४/७५ मा मितव्ययिताको सिद्धान्तविपरीत आम्दानीबेगर सवारीसाधन खरिदमा बजेट खर्चेका छन्। महाभारत गाउँपालिकाको आव २०७४/७५ को लेखापरीक्षणपछि सार्वजनिक...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७५
काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलको बा१झ ९५२७ नम्बरको पछुवा गाडीले शुक्रबार साँझ बबरमहलबाट बानेश्वरतिर जाँदै गरेको बा४५प ३२३४ नम्बरको स्कुटरलाई ठक्कर दियो। स्कुटर चालक सन्तोष कुँवर र त्यसमा सवार उनकी श्रीमती लडे तर ठक्कर...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७५
काठमाडौं । लगानी सम्मेलन २०१९ मा प्रस्तुत गरिएका ७७ मध्ये १७ वटा परियोजनामा लगानी गर्न विदेशी लगानीकर्ताले आवेदन दिएका छन् । दुई दिनसम्म चलेको लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताले यातायातका ७, कृषिका ३, लजिस्टिकका १, शिक्षाका २ र ऊर्जाका ४...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७५
काठमाडौं । चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर पिता फरक(फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा पिता फरकफरक भएको पत्ता लागेको हो । यषे कुराको खुलासा हुँदा डाक्टर पनि अचम्मित परेका छन् । जब...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७५
नेपालगञ्ज । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै प्रदेश ५ मा प्रहरीले उसका गतिविधि रोक्न सक्रियता बढाएको छ । प्रदेशका १२ वटै जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको प्रदेश प्रहरीले जनाएको छ । प्रहरी सक्रियत बढेसँगै विप्लव नेकपाको नेता, कार्यकर्ता पक्राउ...