बैशाख २७, २०८१, बिहिबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
काठमाडौँ । आयल निगमले उच्च नाफा कमाउन इन्धनको मूल्य यथावत् राखेको छ । भारतीय आयल निगम (आईओसी) ले पठाएको सूचीअनुसार इन्धनमा अप्रिल १ देखि १५ सम्म करिब ४२ करोड रुपैयाँ नाफा छ । जसअनुसार दैनिक २ करोड ८० लाख रुपैयाँ...


लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
काठमाडाैं । कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरूले महासमितिको निर्णयअनुसार पार्टी अघि नबढे विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान चलाउने चेतावनी दिएका छन् । पुस पहिलो साता बसेको महासमिति बैठकले केन्द्रीय सदस्य पनि तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने र समानुपातिकतर्फ एउटै व्यक्तिलाई उम्मेदवारमा...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
काठमाडाैं । २ भदौ ०६५ मा सप्तकोसी नदी सुनसरीको पश्चिम कुसवाहमा पूर्वी तटबन्ध भत्काएर बस्ती छिर्दा हरिपुर, श्रीपुर, मधुवन, लौकहीलगायत गाउँका सात हजार पाँच सय ७२ परिवारका ४२ हजार आठ सय व्यक्ति विस्थापित भएका थिए । पाँच हजार पाँच सय...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
काठमाडाैं । प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र सिरहास्थित इलाका प्रहरी कार्यालय कल्याणपुरबाट बाहिरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । १४ र १५ चैतमा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि एसइई स्थगित गरिएको थियो । सिआइबी प्रमुख...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
काठमाडौँ । अन्तरिक्ष र समुन्द्र दुवै ठाउँमा नेपालको पहुँच छैन । अन्तरिक्षमा नेपाललाई छुट्याइएको स्लटमा अहिलेसम्म स्याटेलाइट पुर्याउन सकिएको छैन । भूपरिवेष्ठित देश भएकाले व्यापारका लागि छिमेकी देशको भर पर्नुको विकल्प छैन । यी दुवै ठाउँमा अहिलेसम्म पहुँच नभएपनि पछिल्लो...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
काठमाडाैं । सत्तारुढ दल नेकपाको एकता विवाद फेरि बल्झेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वका लागि समानान्तर सूची तयार गरेको छ । अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगको परामर्शमा मापदण्डविनै एकलौटी सूची बनाइरहेको आरोप...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
धनगढी ।बेलाबेलामा आन्दोलन, प्रदर्शनका कोणसभा, सार्वजनिक कार्यक्रमहरु हुने धनगढीको पार्कमोडमा बिहीबार भने फरक खालको कार्यक्रम थियो । सडक छेउमा टेण्ट लगाएर बस्नका लागि कुर्सीटेबुल राखिएको थिए । टेबुलमा पाकिरहेको थियो -चिया । त्यहाँ बसेकाहरुले पार्कमोड हिँड्नेलाई चिया खान आग्रह गरिरहेका...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
काठमाडौं । नेपाल बार एशोसिएसनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानून व्यवसायी विजयी भएका छन् । २५ सदस्यीय कार्यसमितिमा अध्यक्ष सहित २३ जना प्रगतिशिल समुह निर्वा्चित भएको छ । ३ वर्षे कार्यकालको २५ सदस्यीय कार्यसमितिमा वामप्रगतिशिल समुहले अध्यक्ष...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
बारा। बारालगायत तराईका जिल्लामा हावाहुरीले पु-याएको क्षतिको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले २५ लाख सहयोग उपलब्ध गराउने भएको छ । बिहीबार बसेको कार्यपालिकाको बैठकले जनप्रतिनिधि र कर्मचारीको १ दिनको पारिश्रकिबाट संकलन हुने रकम उपलब्ध गराउने निर्णय गरेको हो । हावाहुरी प्रभावितका...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७५
काठमाडौं । नेपाली गायक तथा कलाकार मुरलिधरको एकल साँझ हुने भएको छ। भारतीय फिल्म जगतमा स्थापित रहेका मुरलिधरसँग सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले सम्झौता गरेर उनको कार्यक्रम आयोजना गर्न लागेको हो । उडायो सपना सबै हुरीले... लगायतका अनेकौं कर्णप्रिय गीत गाएका...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७५
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यका सफा हुने दाबी गरेका छन् । उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना२०७५ को बिहीबार शुभारम्भ गर्दै प्रहरी प्रमुख खनालले त्यस्तो दाबी गरेका हुन् । अब काठमाडौं उपत्यका सफा हुन्छ उनले...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७५
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म देशभरको मौसम बदली हुने र अधिकांश ठाउमा पानी पर्ने सम्भावना रहेको जानकारी दिएको छ। बुधबार रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७५
राजकुमार श्रेष्ठ नेपालमा वृन्दावादन (वायलिन) को बरिष्ठ प्रशिक्षक हुनुहुन्छ । पश्चिमा देशले बाजाकी रानीका रूपमा परिभाषित वृन्दावादनको ३५ वर्षभन्दा लामोसम्म प्रशिक्षकको रूपमा काम गरिरहनुभएका श्रेष्ठ सोही समयदेखि नारायण गोपाल संगीत कोषमा कार्यरत हुनुहुन्छ । उहाँ संगीतकार अम्बर गुरुङको सिफारिसमा कोषमा...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७५
काठमाडौं । आजसम्म संसारमा इन्धनको सबैभन्दा ठूलो स्रोत पेट्रोलियम पदार्थ अर्थात् पेट्रोल र डिजल नै हो । पेट्रोलियम पदार्थको प्रयोग झनै बढ्दो छ । सन् २०१७ मा प्रतिदिन विश्वभर ९.७२० करोड बैरल (Barrel)तेल खपत हुन्थ्यो । तेल उत्पादक देशहरूको संगठन...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७५
सियोल । दक्षिण कोरियाको पुलिस संगठनले ७१ वर्षपछि क्षमायाचना गरेको छ । ७१ वर्षपहिला जेजू द्वीपमा भएको प्रहरी नरसंहारका लागि दक्षिण कोरियाका प्रहरी प्रमुख मिन गैप थोगले धेरै निर्दाेष व्यक्ति प्रहरीको दमन चक्रले मारिएकोमा क्षमायाचना गरेका छन् । सन् १९४८...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७५
काठमाडौं । चालू आइपिएलमा अपराजित रहेको चेन्नई सुपर किंग्सको विजयी यात्रामा पूर्णविराम लागेको छ । बुधबार राती मुम्बईको वाङखडे स्टेडियममा सम्पन्न खेलमा चेन्नई मुम्बई इण्डियन्ससँग ३७ रनले पराजित भएको हो । टस हारेर ब्याटिङ गर्न आएको मुम्बईले अन्तिम १७ बलमा...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७५
अमलेखगञ्ज ।नेपालमा पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउन निर्माण सुरु भएको मोतिहारी (भारत) आलेखगन्ज (नेपाल) पाइप लाइन निर्माणको कार्य तीब्र गतिमा भइरहेको छ । तर आगामी बैशाखबाट पाइप लाइन सुचारु गर्ने लक्ष्यसाथ काम भइरहेको भए पनि आगामी असारको मध्यसम्म मात्र त्यसले...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७५
वीरगन्ज ।बारा भलुहीका ३० वर्षीय भीमदास तात्वाको काँधमा ६ वर्षमुनिका तीन छोरीछोरा स्याहार्ने जिम्मेवारी आइलागेको छ। ६ वर्षीया छोरी सन्ध्या, चार वर्षीया छोरी प्रियंका र १० महिनाका छोरा सञ्जितलाई श्रीमती रुना र आमा मोतीसरी देवीले स्याहारसुसार गर्दै आएका थिए। आइतबार...