बैशाख १५, २०८१, शनिबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७५
कठमाडौं । कलेजको लापरबाहीका कारण तीन सय ९१ विद्यार्थी परीक्षाबाट वञ्चित भएका छन्। पोखरा विश्वविद्यालयले कक्षा ११ र १२ मा न्यूनतम सी ग्रेड प्राप्त गरेका विद्यार्थीलाई मात्र व्यवस्थापन संकायको स्नातकमा भर्ना लिनू भनी दिएको निर्देशनविपरीत सम्बन्धन प्राप्त कलेजहरूले आफूखुसी भर्ना...
लोकसंवाद संवाददाता,   चैत्र १६, २०७५


लोकसंवाद संवाददाता,   चैत्र १६, २०७५
काठमाडौं । वैवाहिक अंगीकृत नागरिकता प्राप्तिका लागि सीमा तोक्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा विवाद भएपछि उपसमितिको बैठक पनि स्थगित भएको छ। गत ७ चैतमा सांसद विजय सुब्बाको संयोजकत्वमा गठन भएको उपसमितिका अहिलेसम्म तीनवटा मात्र बैठक भएका छन्। बिहीबार बसेको...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७५
दैलेख । तेस्रो राष्ट्रिय नदी सम्मेलनले अहिले कर्णाली तटको माझी बस्ती बेहुलीझैं सिँगारिएको छ । नदी र जलीय जैविक विविधतालाई बचाउने विषयमा देशविदेशका विज्ञहरु विमर्श गरिरहेका छन् । नदी किनारमा अवस्थित राकम कर्णाली माझी समुदायको बाक्लो बसोबास क्षेत्र हो ।...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७५
काठमाडौँ । विदेशी लगानी जुटाउन भएको लगानी सम्मेलनमा उद्योगमन्त्री मातृका यादव असन्तुष्ट बनेका छन् । शुत्रबार उद्घाटन सत्रमा उनी मन्त्री बस्ने लहरमा थिएनन् । आफ्ना लागि सिट नराखिएको भन्दै फछिल्लो लहरमा बसे । कार्यक्रम स्क्रिनमा हेरे । उनको असन्तुष्टि आफैंले...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७५
काठमाडौँ । प्रदेश २ मा एसईई प्रश्नपत्र लगातार बाहिरिन थालेपछि परीक्षा संयन्त्रमा प्रश्नचिह्न खडा भएको छ । चौबीसै घण्टा सुरक्षा घेराभित्र रहने प्रश्नपत्र परीक्षाको १२ घण्टा पहिल्यै सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो । यसै कारण बिहीबारको विज्ञान र शुक्रबारको सामाजिक...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७५
काठमाडौं । आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी वैशाख ५ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को शुक्रबार बसेको बोर्ड बैठकले प्रदेश नं ५ मा हुने उक्त प्रतियोगिताको मिति तय गरेको हो । यसअघि बसेको...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७५
काठमाडौँ । सरकारी तथा निजी क्षेत्रका अधिकारीले अवसरका फेहरिस्त सुनाउँदै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । नेपाल लगानी सम्मेलन २०१९ को उद्घाटन तथा छलफल कार्यक्रममा शुत्रबार नेपालका सबै अधिकारीले विदेशी लगानीकर्तासमक्ष आश्वासन र प्रतिबद्धता जनाउँदै अवसरलाई आत्मसात्...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७५
काठमाडौं । विद्यालयमा खाली रहेका दरबन्दी पूर्ति गर्न सरकारले गृहकार्य अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्र गिरिराजमणि पोखरेल र शिक्षक महासंघका पदाधिकारीसँग भएको छलफलमा यस्तो अवधारणा अघि बढाइएको हो । शिक्षक सेवा आयोगको परीक्षामा अनुत्तीर्ण भएका शिक्षकलाई...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७५
काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि शनिबार निर्वाचन हुँदै छ । मतदान बिहान ८ बजे सुरु भई अपराह्न ४ बजे सकिनेछ । बारमा २५ पदका लागि ६३ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा १० हजार एक सय ४१...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७५
काठमाडौं । सरकारले ३० खर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी भित्र्याउनेलक्ष्यका साथ आयोजना गरेको नेपाल लगानी सम्मेलन २०१९ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा सरकारी पदाधिकारी, विकास साझेदार र विदेशी लगानीकर्ता गरी ३९ देशका ७३९ प्रतिनिधि सहभागी छन् । तीनै...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७५
काठमाडौं । ऋण फिर्ता माग्दा दलित महिलालाई मोसो दलेर सार्वजनिक ठाउँमा कुटपिट गर्नेहरू चार हजार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले पारस लिम्बू, फिफराज लिम्बू, गोमा खड्का, उषा लिम्बू, विमला लिम्बू, प्रमिला लिम्बू र पथरी शनिश्चरे नगरपालिकाका...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७५
काठमाडौं । सुगर र प्रेसरका रोगी गोकर्णेश्वरनिवासी ६० वर्षीय गोपाल कारन्जित बुधबार बिहान जाँच गराउन चाबहिलको मेडिकेयर अस्पताल गए । उनी ट्याक्सीमा गए भने छोरा प्रवीण मोटरसाइकलमा । बुबाको जाँच गराएपछि छोरा मोटरसाइकलमै फर्किए । कारन्जित भने कमजोर महसुस भएको...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७५
बंगादेशकी २० वर्षीय एक महिलाले पहिलो बच्चा जन्मिएको २६ दिनपछि फेरी जुम्ल्याहा बच्चा जन्माएर सबैलाई आश्चर्यमा पारेकी छन् । (प्रतीकात्मक तस्वीर) बंगलादेशको सहरशा निवासी अरिफा सुल्ताना २५ फेब्रुअरीमा पेटमा समस्या देखिएपछि खुलना मेडिकल कलेजमा भर्ना भएकी थिइन् । (प्रतीकात्मक तस्वीर)...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७५
महात्मा गान्धीको १५० औं जन्म जयन्ती वर्षमा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले उहाँको बारेमा पुस्तक प्रकाशन गरेको छ । काठमाण्डौ । भारतमा निर्वासित जीवनयापन गरिरहनु भएका विश्व प्रसिद्ध बौद्धगुरु दलाई लामाले महात्मा गान्धीबारे लेखिएको नयाँ पुस्तक गान्धी एण्ड हेल्थ२१५०को विमोचन...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७५
काठमाडौं । लगानी सम्मेलनको अवसर पारेर बहुचर्चित १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुबा ग्रुप कर्पोरेसन (सिजिजिसी) लाई दिने सरकारको तयारी कानुनी प्रक्रिया पूरा नहुँदा बिफल भएकोे छ। ऊर्जा मन्त्रालयले गेजुबासँग गर्ने समझदारीपत्रको मस्यौदा बनाएर राय, सुझाव...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७५
काठमाडौं । नेपाल प्रहरीका दुई नायब निरीक्षक(सई)विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । खेमराज कठायत र सुरेशकुमार गुरुङविरुद्ध बिहीबार बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । नक्कली शैक्षिक प्रमाण पत्र पेश पेश गरी प्रहरी सेवामा प्रवेश गरेको र त्यही...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७५
जनकपुर ।पाँच जनाको ज्यान जाने गरी ६ वर्षअघि जनकपुरको रामानन्द चोकमा गराइएको बम विस्फोट मुद्दामा जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री सञ्जय साह (टकला) सहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ । विस्फोटमा संलग्न र वारदातको योजना बुनेका ७ जनामाथि ज्यान मारेको...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७५
काठमाडौँ ।सरकारले तीनै तहको कर्मचारी समायोजन सकेको दाबी गरे पनि अझै झन्डै ४० हजार कर्मचारी अपुग भएको छ । संघ, प्रदेश र स्थानीय तहका लागि स्वीकृत दरबन्दीभन्दा कर्मचारी संख्या कम भएपछि समायोजनले पनि तीनै तहको प्रशासनिक संरचना पूर्ण हुन नसकेको...