बैशाख २७, २०८१, बिहिबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७५
काठमाडौं। काठमाडौं महानगरपालिकाभित्रका सडक अब धुलोमुक्त हुने भएका छन् । आधुनिक प्रविधियुक्त ब्रुमरबाट सडक सरसफाइ अभियान सुरु भएपछि काठमाडौंँ धुलोमुक्त हुने भएको हो । यो अभियानसँगै काठमाडौं धुलोमुक्त हुने भयो काठमाडौं, सडकमा घुम्न थाले ब्रमुरले धूलो सफा गर्ने देशकै पहिलो...
लोकसंवाद संवाददाता,   चैत्र १३, २०७५
लोकसंवाद संवाददाता,   चैत्र १३, २०७५


लोकसंवाद संवाददाता,   चैत्र १३, २०७५
काठमाडौं । प्रहरीले चन्द समूहका थप २१ जनालाई पक्राउ गरेको छ । चितवन, अछाम, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट सोमबार राति र मंगलबार उनीहरु पक्राउ परेका हुन् । चन्द समूहको गतिविधिमा प्रतिबन्ध घोषणा...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७५
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ । विमानस्थल अध्यागमनका कर्मचारीसँग सेटिङ मिलाएर गएका ५ नेपाली युवालाई गत फागुन १७ मा अफ्रिकी राष्ट्र मरिससले फर्काइदिएको छ । फागुन १६ गते...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७५
काठमाडौं । स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावका कारण देशैभरी प्रिमनसुन को प्रभाव परेको छ । यही प्रभावका कारण मंगलबार बिहानैदेखि राति अबेरसम्म पनि मेघ गर्जनसहित मध्यम र हल्का वर्षा भएको छ । सोमबार भित्रिएको पश्चिमी वायु र नेपालभित्रै विकसित...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७५
काठमाडौं । बढ्दो आयात तर निर्यातस्थित रहँदा चालू आर्थिक वर्षको सात महिनामा १ सय ५५ मुलुकसँगको व्यापारमा नेपाललाई घाटा छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालले एक सय ८४ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको छ । जसमा २९...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७५
अछाम । पञ्चदेव विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको छ । बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारी पर्ने...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७५
काठमाडौं । सिंहदरबारस्थित विभिन्न मन्त्रालय परिसरमा वर्षौँदेखि बेवारिसे थन्किएका गाडी र मोटरसाइकल प्रभावशाली नेताहरूले आआफ्नो क्षेत्रमा बाँडेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र कांग्रेस नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै १५१५ गाडी पुर्याएका...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
कठमाडौं । १९८० को दशकको चर्चित बलीउड भारतीय अभिनेत्री जयप्रदाले भारतीय जनता पार्टीमा प्रवेश गरेकी छन । पार्टी प्रवेश गर्ने अवसरमा जयप्रदाले भनिन् मैले हृदयबाटै भारतीय जनता पार्टी ज्वाइन गरेकी हुँ । मेरो पूरा जीवन अब भाजपालाई समर्पित छ ।...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
रामप्रसाद भण्डारी रामप्रसाद भण्डारी नेपाल स्वास्थ्य व्यावसायी परिषद्को अध्यक्ष हुनुहुन्छ । परिषद्ले स्वास्थ्य क्षेत्रका ३२ विधामा अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने जिम्मेवारी पाएको छ । तर, परिषद्ले १२ वर्षदेखि पूर्णता पाउन सकेको छैन । यसरी पूर्णता नपाउनुको कारण ग समूहमा...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं । मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को १२ औं संस्करणको चौथो खेलमा किंग्स इलेभन पञ्जावले राजस्थान रोयल्सलाई १४ रनले पराजित गरेको छ । तर, खेलमा जितभन्दा पनि मांकडिंग रन आउटको चर्चा बढी छ । खेलको १३ औं ओभरमा पञ्जावका अश्विनले राजस्थानका...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् । गहुँगोरो अनुहार भएकी,...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
जाजरकोट । बारेकोट गाउँपालिका मुलसामकी जयकुमारी शाहीको पेटमा समस्या आएपछि दिनभर हिँडेर लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आउनुभयो । बिरामी शाहीले आफ्नो आठ महिनाकी छोरीसमेत सँगै बोकेर ल्याउनुभएको थियो । घरमा बच्चा हेर्ने कोही नभएपछि बिरामी शरीरमाथि बच्चा बोकेर दिनभरि हिँडेर...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले आफ्ना कार्यकर्र्ता गिरफ्तार गरेकोप्रति आपत्ति जनाएको छ । पार्टीका पूर्वी कमान्ड इन्चार्ज विरहीले सोमबार एक विज्ञप्ति जारी गर्दै गिरफ्तार परेका पार्टीका नेतालाई तुरून्त रिहा नगरे कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
हुम्ला ।हुम्लाका विभिन्न स्थानमा फेरि हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता पनि हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्यामा परेका छन् । हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं - अनुसन्धानको दायरामा रहेका व्यक्ति भाग्न सक्ने आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडा निगरानी थालेको छ। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अनुसन्धान अधिकृतको लापरबाहीका कारण बयानकै क्रममा फरार भएपछि अख्तियारले विस्तृत अनुसन्धानको दायरामा रहेका आरोपितमाथि विशेष...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं । उद्योग विभागबाट विदेशी लगानीका लागि स्वीकृति लिएका कम्पनीहरूले प्रतिबद्धताअनुसार लगानी नल्याएको देखिएको छ । सरकारी तथ्यांकअनुसार स्वीकृत भएका लगानीको एकतिहाइ मात्रै नेपालमा भित्रिएको छ । उद्योग विभागबाट हालसम्म २ खर्ब ७९ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको छ ।...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं । नागरिकतासम्बन्धी कानुनलाई नयाँ संविधानअनुकूल बनाउन सरकारले ल्याएको विधेयक संसद्को तेस्रो अधिवेशनमा पनि पास भएन । आठ महिनाअघि वर्षे अधिवेशनमै आएको विधेयक संसद्को हिउँदे अधिवेशनबाट पनि पारित हुन सकेन । नागरिकताबारेको विवाद संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले टुंगो...