जेठ ७, २०८१, सोमबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रति दोहोरो रणनीति अख्तियार गरेको छ। उसलाई सके फकाएर नसके तर्साएर काबुमा ल्याउने रणनीतिमा सरकार जुटेको छ। सरकारले फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाइसकेको छ। विप्लव समूहलाई आपराधिक...
लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५
लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५


लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५
काठमाडौं । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको पद संकटमा रहेको समाचार प्रकाशमा आएका छन् । क्याबिनेटको केही वरिष्ठ मन्त्रीहरुको मेलाई प्रधामन्त्रीबाट हटाउने योजनामा नयाँ तरंग ल्याएको छ । केही दिनयता...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५
काठमाडौं । हालसम्म नेपालमा विदेशी लगानी १ खर्ब ६९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल नेपालमा रहेको लगानीमध्ये ६६ दशमलव १ प्रतिशत सञ्चित पुँजी, ३० दशमलव २ प्रतिशत चुक्ता पुँजी र ३ दशमलव ७...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५
काठमाडौं ।प्रधानमन्त्री केपी ओली विप्लव नेतृत्वको समूह र पूर्वराजासमर्थक प्रति आक्रामक बनेका छन् । आइतबार संघीय संसद्को हिउँदे अधिवेशनको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले हालै सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहलाई नियन्त्रण गरेरै छाड्ने दाबी गरे । पूर्वराजासमर्थकतर्फ लक्षित गर्दै उनले...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५
काठमाडौं । किस्ट मेडिकल कलेजले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीबाट अवैध शुल्क उठाएको सरकारी छानबिन टोलीले ठहर गरेको छ । बढी लिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न र कलेज सञ्चालकलाई कारबाही गर्न टोलीले सरकारलाई सिफारिस गरेको छ । कलेजले अवैध शुल्क उठाएको...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७५
काठमाडौं चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा साउनयता ४१ गैंडा मरेका छन् । ३९ वटा गैंडा निकुञ्ज क्षेत्रमा र दुईटा राष्ट्रिय वन क्षेत्रमा पर्ने सामुदायिक वनमा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेका अनुसार ती गैंडा प्राकृतिकलगायत...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७५
काठमाडौ । १२ औं आइपिएलको शुभारम्भ भइसकेको छ । यस प्रतियोगिताको पहिलो म्याचमा गत वर्षको च्याम्पियन टोली चेन्नई किंग्सले आफ्नो विजय यात्रा जारी राख्दै आरसीबी माथि ७ विकेटको जीत हासिल गरेको छ । तर, यसपटक सदा झै हुने उद्घाट्न समारोह...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७५
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ । शनिबार राति सम्पन्न उद्घाटन खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बेंग्लौरलाई सात विकेटले पराजित गरेको हो । \ टस हारेर ब्याटिङको निम्तो पाएको बेंग्लौर १७.१ ओभरमै ७० रनमा...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७५
काठमाडौं । चेन्नई सुपर किंग्सका सुरेश रैना इन्डियन प्रिमियर लिग (आइपिएल)मा पाँच हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् । उनले शनिबार रोयल च्यालेन्जर्स बेंग्लौरविरुद्धको खेलमा आफ्नो पाँच हजार रन पूरा गरेका हुन् । उक्त खेलमा उनले १९ रन बनाएका...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७५
काठमाडौं निरोगी छु, मलाई क्षयरोग नहुन सक्छ । तपाई अनुमानमा हुनुहुन्छ ? ढुक्क नहुनुहोस् । हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन् । शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले निष्क्रिय क्षयरोगको कीटाणुलाई...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७५
काठमाडौँ ।सामान्यतया वैशाख दोस्रो सातादेखि डढेलोका घटना बढ्ने गरेकामा यसपालि यसले चैतमै प्रकोपको रूप लिएको छ । बस्तीछेउ, निकुञ्ज/आरक्षका जंगलमा धेरै डढेलो देखिएको छ । मुलुकमा चैतदेखि जेठसम्म बढी डढेलो लाग्छ । दक्षिण एसियाली डढेलो नियन्त्रण समाजका अध्यक्ष सुन्दरप्रसाद शर्माले...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७५
काठमाडौं । वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीले सभ्य, सुसंस्कृत समाज र संस्कृतिको विकास विना समृद्ध नेपाल बन्न नसक्ने दावी गरेका छन् । शनिबार काठमाडौं सुनचाँदी व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै जोशीले पुर्खाले बनाएको सुनको झ्याल, ढोका,...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७५
काठमाडौँ ।तोकिएभन्दा बढी शुल्क असुल्दै आएको वीरगन्जको नेसनल मेडिकल कलेजले समयमा रकम नबुझाउने विद्यार्थीसँग त्यसको ब्याजसमेत उठाउने गरेको पाइएको छ । मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष बसरुद्धिन अन्सारी सञ्चालक रहेको कलेजले ब्याजबापत प्रतिविद्यार्थी हजारौं रुपैयाँ असुलिसकेको छ । स्रोतबाट...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७५
काठमाडौं । काठमाडौं रकाभ्रे -प्रहरीले नेक्रवित्रम चन्द समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली सुदर्शन सहित नौ जनालाई पक्राउ गरेसँगै अन्य उच्च नेताहरूमाथि निगरानी बढाएको छ ।प्रहरीको विशेष ब्युरो, महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७५
इलाम ।इलाम नगरपालिका वडा नम्बर ७ कार्यालयकी एक कर्मचारी महिला सेवाग्राहीको काम गर्दैछिन्। वडा नम्बर कार्यालयमा सेवाग्राहीको भीड अलि धेरै देखिन्छ। वडा नम्बर १२ कार्यालयका कुर्सी खाली देखिन्छन् तर कर्मचारी त्यहीं ओहोरदोहोर गरिरहेका छन्। इलाम नगरपालिकाका मेयर महेश बस्नेत कार्यकक्षमै...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७५
धनगढी । सेती अञ्चल अस्पतालमा गत सोमबार धनगढी१२, जुगेडाकी २२ वर्षीया रेखा थापाको कोखबाट शल्यक्रिया गरी शिशु निकालियो। पहिलो सन्तानका रुपमा छोरा जन्मिएपछि आफन्तमा खुसी छायो। तर, त्यो खुसी धेरै दिन टिकेन। रेखाको बच्चा जन्माएको दुई दिनपछि मृत्यु भयो। शल्यक्रिया...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७५
बेइजिङ ।नेपालबाट विदेश गई उच्च शिक्षा हासिल गरेर विशेषज्ञ बनेका व्यक्तिहरु प्रायः त्यतै स्थापित हुने गर्छन्। पिएचडी सकेर वैज्ञानिक बनेका व्यक्तिहरुले विदेशमै काम गर्न थालेपछि उनीहरुको ज्ञानबाट नेपाल लाभान्वित बन्न सकेको छैन। अमेरिका अथवा युरोपबाट पिएचडी गरेर नेपाल फर्कनु भनेको...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७५
काठमाडौं ।मेडिकल कलेजहरूले विद्यार्थीसँग तोकिएको भन्दा बढी शुल्क अवैधरूपमा लिएको विषयमा बिहीबार शिक्षा मन्त्रालयमा भएको सहमति कार्यान्वयन हुनेमा पीडित विद्यार्थीहरू ढुक्क हुन सकेका छैनन्। विद्यार्थीहरूले सरकारसँग भएको सममति अनुसार मेडिकल कलेजले अवैध असुलेको रकम फिर्ता दिनेमा आशंका व्यक्त गरेका हुन्।...