मंसिर १८, २०८०, सोमबार

२१७४९ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ २३, २०७५
काठमाडौँ । नेपाली संस्कृति र राष्ट्रियता विषयमा २०७५ माघ २३ गते बुधवारका दिन प्रज्ञा भवन, कमलादीमा एक प्रवचन गोष्ठीको आयोजना गरियो । नेपाल प्रज्ञाप्रतिष्ठान, संस्कृति विभागद्वारा आयोजित गोष्ठीमा बोल्दै वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ प्रदीप नेपालले नेपाली संस्कृतिका विषयमा बुझ्नुभन्दा पहिले...


लोकसंवाद संवाददाता,   माघ २२, २०७५
काठमाडौँ । सर्वोच्च अदालतको फैसला अनुसार नेपाल प्रहरीमा पद रिक्त भएको तीन महिनाभित्र अनिवार्य रुपमापदपूर्ति गर्नुपर्ने भएपछि हाल नेपाल प्रहरीमा डिआइजी, एसएसपी, एसपी बढुवामा लविङ सुरु भएको छ । नेपाल प्रहरीमा एउटा नायव महानिरीक्षक (डिआइजी) पद रिक्त भएपछि एक दर्जनभन्दा...

लोकसंवाद संवाददाता,   माघ २२, २०७५
विश्वव्यापीकरणको युगमा अनुवाद अपरिहार्य बनि सकेकोे छ । अनुवादबिना नेपाली साहित्यलाई विश्वबजारमा पुर्याउन र विश्वसाहित्यलाई नेपाली पाठक सम्म पुर्याउन सकिन्न । यसै कुरालाई आत्मसात् गर्दै अहिले सरकारी तथा निजी तवरबाट अनुवादका काम धमाधम भइरहेका छन् । नेपालमा कति जना अनुवादक...

लोकसंवाद संवाददाता,   माघ २१, २०७५
म त हिँडे मेला र पर्ममा धानै रोप्न असारै महिनामा गाउँका खेताला सँगसँगै, तराइचिने चिउरा पोल्टामा आलुको अचारमा रमाउँदै, .......... विगत साँढे दुई दशकदेखि पत्रकारिता गर्दै आएका अरनिको टेलिभिजनका सहसम्पादक पत्रकार बलराम प्यासीले खेती किसानीसँग सम्बन्धी लोकलयमा आधारित मिठो आधुनिक...

लोकसंवाद संवाददाता,   माघ २१, २०७५
कोलकाता भारतीय न्युज एजेन्सीहरूका अनुसार ३ फेब्रुअरी सोमवार साँझ पश्चिम बङ्गालको राजनीतिमा ठुलो सङ्कट देखा परेको छ । बंगालमा भएको बहुचर्चित शारदा चिटफंड घोटाला काण्डले यो राजनैतिक सङ्कट ल्याएको हो । सुप्रीम कोर्टको आदेशमा यस घोटालाको छानबिन गरिरहेको सीबीआई र...

लोकसंवाद संवाददाता,   माघ २१, २०७५
श्याम श्रेष्ठ, सदस्य उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग शिक्षामा खास गरी विद्यालय शिक्षामा सार्वजनिक र निजी विद्यालयको ठुलो खाडल रहेको विषयलाई सबैले स्वीकार गरिरहेको विषय हो । लामो समयदेखि निजी र सार्वजनिक विद्यालय बिचको खाडल पुर्नको लागि विभिन्न पहलकदमी भए पनि...

लोकसंवाद संवाददाता,   माघ २१, २०७५
सरकारले खाडी मुलुकमा घरेलु कामदारका लागि नेपाली महिलालाई रोक लगाएपछि विभिन्न माध्यमबाट खाडी मुलुकतर्फ जान लागेका एक सय बढी युवतीलाई भारती प्रहरीले मणिपुरको इम्फालबाट उद्धार गरेपछि तस्करीको नयाँ रुट पत्ता लागेको छ । नेपालबाट लुकीछिपी भारतको मणिपुर लगिएका ती युवतीको...

लोकसंवाद संवाददाता,   माघ २१, २०७५
सबैभन्दा खतरनाक ग्रह पृथ्वी पाे रहेछ !

लोकसंवाद संवाददाता,   माघ २०, २०७५
काठमाडौं :नेपालले युएईविरुद्ध ऐतिहासिक जित हात पारेको छ। युएईसँगकोटी-२० सिरिजको अन्तिम खेलमा १४ रनको जित हात पारेसँगै नेपालले सिरिज आफ्नो कब्जामा गरेको हो। नेपालको यो पहिलो टी-२० सिरिजमा विजय हासिल गरेकोहो। यसअघि भएका २ खेलमध्ये पहिलो खेल युएईले २१ रनले...

लोकसंवाद संवाददाता,   माघ २०, २०७५
प्रा.सरल के.सी समग्रमा अहिले स्वास्थ्य क्षेत्र आन्दोलित भइरहेको छ । खास गरी चिकित्सा शिक्षा र डा.गोविन्द केसीको अनसनका स्वास्थ्य क्षेत्रका अन्य विषयले आम सञ्चार माध्यममा उचित स्थान पाउन सकेका छैनन् । देशमा नर्सहरूको समायोजन र जिम्मेवारी दिँदा हुने गरेको विभेदको...

लोकसंवाद संवाददाता,   माघ २०, २०७५
याे सँग काे काे सहमत हुनुहुन्छ ?

लोकसंवाद संवाददाता,   माघ १९, २०७५
काठमाडौं । तातोपानी नाका बन्द भएसँगै सुन तस्करहरुको बाटो परिवर्तन भएको छ भने उनीहरुले रसुवाको केरुङ मार्गवाट ल्याउने गरेको तथ्य खुल्दै आएको छन । लामो समयदेखि त्यही मार्गबाट सुनतस्करी गर्दे आएका उनीहरुले २०७५ साल पुस १९ सम्म प्रहरीको आँखा छल्दै...

लोकसंवाद संवाददाता,   माघ १७, २०७५
काठमाडौं । संयुक्त अरब इमिरेड्स (युएई) विरुद्धको पहिलो टी२० मा नेपाल पराजित भएको छ । बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा भएको खेलमा नेपाल युएईसँग २१ रनले पराजित भएको हो । युएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट...

लोकसंवाद संवाददाता,   माघ १७, २०७५
ध्रुवीय क्षेत्रबाट उठेको हिम आच्छादित वायुका कारण अमेरीकामा अति चिसो बढेको छ । अमेरीकाको मध्य पश्चिममा अवस्थित इलिनोइ, मिशिगन एवं विस्कन्सिन राज्यमा उसकारण आपतकाल घोषणा गरिएको छ । बीबीसीका अनुसार दक्षिणी राज्य एलबामा र जर्जियाका स्थानीय वासिन्दाले यस चिसोसंग जोगिन...

लोकसंवाद संवाददाता,   माघ १७, २०७५
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको प्रतिवेदनले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा कार्यरत नेपालीलाई समेत सञ्चय कोष तथा सामाजिक सुरक्षाको दायरामा ल्याउन सुझाव पेश गरेको छ । वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका करीब...

लोकसंवाद संवाददाता,   माघ १६, २०७५
काठमाडौँ :हङकङेली नेपाली डायास्पोराको साहित्यिक यात्राका क्रममा अनेकौँ उतारचढावको सामना गर्दै अगाडि बढिरहेका साहित्यकार रामकृष्ण बान्तावको रचना, राजु सिंहको संगीत र आभा मुकारुङको स्वरमा सजिएको गीत कता हिँडेको कसलाई खोजेको भन न भन ए विरानो परदेशी कुनै बेला अत्यधिक लोकप्रियताको...

लोकसंवाद संवाददाता,   माघ १६, २०७५
फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जरको मेसेजिङ सेवा एकीकृत गर्ने योजना बनाएको छ । यी तीनैवटा एप छुट्टाछुट्टै रहनेछन, तर तीनै एपबीचमा सन्देशहरू पठाउन वा पाउन सकिने गरी सुक्ष्म ढङ्गबाट तिनलाई जोडिने प्रविधिको विकास हुन गइरहेको छ । फेसबुकले यो...

लोकसंवाद संवाददाता,   माघ १६, २०७५
काठमाडौँ / आज माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा गरी शहीद दिवस मनाइँदैछ । नेपालमा माघ १० देखि १६ गतेसम्म विभिन्न स्वतन्त्रता एबम् राष्टका लागि पाण उत्सर्ग गर्ने सपुतहरुको...