जेठ ४, २०८१, शुक्रबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७५
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक फिर्ता लिन माग गरेपछि संसद्को कार्यसूचीबाट हटाइएको छ। विधेयकले सीधै प्रधानमन्त्रीलाई सेना परिचालनको अधिकार दिएको भन्दै कांग्रेसले विरोध गरेको छ। सोमबारको संसद् बैठकमा सभामुख कृष्णबहादुर महराले सरकारको आदेशबमोजिम...


लोकसंवाद संवाददाता,   चैत्र ५, २०७५
इलाम।फाकफोकथुम गाउँपालिका३, सल्लेरीका टेकबहादुर भारतीको घरको आधाजति भाग सडकको माटोले पुरिइसकेको छ। फूलबारी हुँदै निर्माणाधीन सिंहदेवी स्कुलखप्परेघाट सडकको माटो उनको घर आँगन, सिकुवा पुरिएर भित्रैसम्म पुगिसकेको छ। एकझर वर्षा भए पनि उनको घर यही अवस्थामा नरहन सक्छ। तर आफ्नो घर...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७५
काठमाडौं । ललितपुरको किस्ट मेडिकल कलेजले विद्यार्थीलाई धम्क्याएर गैरकानुनी शुल्क लिने गरेको पाइएको छ । विद्यार्थीका अनुसार सञ्चालकहरु कलेज हाता वा वरपर बोलाएर अतिरिक्त शुल्क नबुझाए भर्ना हुन नदिने भनी धम्क्याउने गर्छन । किस्टका केही विद्यार्थी एवं नेपाल मडिकल काउन्सिल...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७५
काठमाडौं । लामो रस्साकस्सीपछि कांग्रेसले अनुशासन समिति गठन गरेको छ । सोमबार साँझ पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी विधान २०१७ (संशोधित र परिमार्जित) कोधारा ३४ (७) अनुसार केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति बनाएको हो...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७५
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले खोज र अन्वेषणलाई प्राथमिकतामा राखेर चारवर्षे रणनीतिक योजना बनाउनेभएको छ ।सोमबार प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा नवनियुक्त उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले विज्ञान र प्रविधिमा आधारित अर्थतन्त्र विकासमा लाग्ने बताए । उनले...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७५
काठमाडौं । कालिकोटका स्थानीय तहले आफूअनुकूल आधारभूत तहको परीक्षा लिन थालेका छन् । जिल्लाका नौवटा स्थानीय तहमध्ये केहीले शैक्षिक सत्र सकिनु एक महिनाअगाडि नै परीक्षा लिएका छन् । केहीले भने शैक्षिक सत्रको अन्त्यमा परीक्षा लिएका छन् । संघीयताको कार्यान्वयनसँगै आधारभूत...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७५
काठमाडौं । तराई फास्ट ट्र्याक प्रभावित क्षेत्रका निजी जग्गाको मुआब्जा तोकेको ११ वर्ष भइसक्यो । तर, मकवानपुरको भीमफेदी८ रिपे र मालगाउँका प्रभावितले अझै मुआब्जा पाएका छैनन् । दुई गाउँका १० परिवारले करिब ४५ रोपनी जग्गाको मुआब्जा नपाएका हुन् । मुआब्जा...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
काठमाडौं । चार राजनीतिक दलित संगठनले राजकुमार हिङ्माङको संयोजकत्वमा ५४ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (मार्च २१) आयोजक मूल समारोह समिति गठन गरेका छन् । जात व्यवस्था उन्मुलन मोर्चा, नेपाल, दलित मुक्ति मोर्चा, नेपाल, नेपाल दलित मुक्ति मोर्चा र...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
१७ मार्च सन १९९२ को दिन दक्षिण अफ्रिकामा जनमत संग्रह भएको थियो । यस जनमत संग्रहमा आएको परिणामले दक्षिण अफ्रिकाको इतिहासमा सुनौलो परिवर्तन ल्याइदियो । काठमाडौं । आजको दक्षिण अफ्रिकामा काला र गोरा जातिका मानिसलाई समान अधिकार उपलब्ध रहे पनि...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
बलेवा । जैमिनी नगरपालिका१ कुश्मीशेरा, खौरका सूर्य पौडेल डोकोभरि केरा बोकेर बागलुङ कुश्मीशेरा सडकखण्डमा हरेक दिन ओहोरदोहोर गर्ने गर्छन् । उनी दिनमा हजारौं रूपैयाँको केराको कारोबार गर्छन् । दर्जनमा हिसाब हुने गाउँघरमा सूर्यले किसानको बारीबाट नै केरा उठाएर डोको भर्छन्...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
डोटी । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जाँच गर्ने ब्रेथलाइजर उपकरण नहुँदा डोटीलगायत अन्य पहाडी जिल्लाका ट्राफिक प्रहरीलाई समस्या भएको छ । बिग्रेका उपकरण मर्मतका लागि अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पठाएको लामो समय भइसक्दासमेत मर्मत गरेर नपठाउँदा...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
भौतिक विज्ञानको स्थापित मूलभूत नियम र सिद्धान्तलाई भंग गर्दै रुसका वैज्ञानिकले टाइम मेसिनको निर्माण गरेका छन् । यद्यपि यस टाइम मेसिनमा अहिले धेरै जटिलता रहेका छन् । तपाईंहरूले साइन्स फिक्सन फिल्ममा टाइम मेसिन हेर्नु भएकै होला । फिल्मका विभिन्न पात्रले...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
सुर्खेत । प्रदेश नं ५ का बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्न व्यवसायीले जोड दिएका छन् । सुर्खेत र कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीबीच वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा व्यवसायीले कर्णाली प्रदेशको तीव्र आर्थिक विकासका लागि बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुको विकल्प...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
पाल्पा । अवैधरुपमा रहेका हातहतियार सरकारलाई बुझाउन आदेश गरिएको छ । समयावधिभित्र हतियार बुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा नचलाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कानूनबमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नवीकरण नगरएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालको नाममा...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
भीमदत्तनगर । आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाउनुभएको छैन । उक्त नगरपालिका४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
काठमाडौं । चिनियाँ कम्पनी जेआइइसी र पप्पु कन्स्ट्रक्सनले संयुक्त रूपमा बनाएको टेकुकालिमाटी जोड्ने पुल निर्माण सकिएको नौ महिनासम्म सञ्चालनमा आएको छैन । २० करोडको सम्झौतामा ठेकेदारले १३ करोड लगिसके, पुलमा रंगरोगन पनि गरिसके, तर भार थाम्दैन भन्दै सरकारले बन्द राखेको...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
कञ्चनपुर । एक महिनाअघि भारतीय सीमानाकामा ट्रेन्च खनेर अवरोध पारिएको अन्तर्राष्ट्रिय जैविक मार्गमा भारतले पुनः एकलौटी रूपमा काँडेतार लगाएको छ। सीमा क्षेत्रमा रहेको भारततर्फको दुधुवा नेसनल पार्कबाट वन्यजन्तु ओहोरदोहोर गर्न थालेको, चोरी सिकारी र जंगलबाट तस्करी बढेको भन्दै भारतीय पक्षले...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाललाई सामाजिक सञ्जाल उपभोगको थलो मात्र हुन नदिने बताएका छन् । उनले नेपालको कानुनअनुसार सामाजिक सञ्जाल कम्पनी दर्ता हुन नआए बन्द गर्ने बताए । मन्त्रालयले संसद्मा दर्ता गरेको सूचना प्रविधिसम्बन्धी व्यवस्था गर्न बनेको...