जेठ १, २०८१, मंगलबार

२२१४४ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
बागलुङ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डले तीव्रता पाएको छ । सम्पर्कविहीन भएका निर्माण व्यवसायीले मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय बागलुङमा छ महिनाभित्रै कालोपत्र गर्ने लिखित प्रतिबद्धता जनाएका थिए ।...


लोकसंवाद संवाददाता,   पुष ५, २०७७
कञ्चनपुर । केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला सङ्क्रमण दर बढ्दा पुनः यहाँ निषेधाज्ञा लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन् । यहाँको बजार पूर्णरूपमा खुला रहेको...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
काठमाडाैं । सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षमा विजयी हुनुभएको छ । उहाँ २९५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त...

लोकसंवाद संवाददाता,   पुष ४, २०७७
काठमाडौँ । महामारी पीडित सर्वपक्षीय व्यवसायी सङ्घर्ष समिति नेपालले ७ सूत्रीयमाग दिन भित्र सम्बोधन नभएमा राज्यलाई असहयोग गर्नेदेखि लिएर यावतयताका साधन लिएर सडक उत्रने चेतावनी दिएको छ । सङ्घर्ष समितिले काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै सड्कामा उत्रने चेतावनी दिएको...

लोकसंवाद संवाददाता,   पुष ४, २०७७
काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना माग गर्दै आन्दोलन गर्नभन्दैराष्ट्रिय प्रजातन्त्र पार्टीले नेता बुद्धिमान तामाङको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेकोछ । राप्रपाको काठमाडौं उपत्यका स्तरीय भेलाले तामाङलाई आन्दोलनको नेतृत्व सुम्पिएको हो । राप्रपाले पछिल्ला दिनमा केही जिल्लामा राजा...

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
काठमाडौँ । नेपाल वातावरण पत्रकार समूहको ३५ औं साधारणसभाले सर्वसम्मतबाट कसमस विश्वकर्माको अध्यक्षतामा दुई बर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभाले कोभिड १९ महामारीका कारण भर्चुअल मिटिङ मार्फत साधारणसभा सम्पन्न गरेको हो । शुक्रबार सम्पन्न साधारण...

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
काठमाडौँ, ३ पुस । मागे बैङ्क नेपाल लिमिटेडले मागे अभिभावक बचत खाता नामक आकर्षक बचत योजना ल्याएको जनाएकाे छ । बचतसँगै छोराछोरीहरूको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले बैङ्कले मेगा अभिभावक बचत खाता ल्याएको हो । न्यूनतम ५ सय...

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
काठमाडौँ। कोरोना भाइरस सङ्क्रमण सन्त्रासका कारण प्रभावित २२ व्यावसायिक संस्थाहरू आन्दोलनको तयारी थालेकाछन् । महामारी र यसले सृजना गरेकोअसरलाईन्यूनीकरण गरी व्यावसायिक गतिविधि अघि बढाउन सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेकोभन्दै पर्यटन क्षेत्रसँग सम्बन्धित १२ तथा अन्य विभिन्न क्षेत्रका १० व्यावसायिक संस्था...

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिकको पहिलो चार महिनामा ४९४ फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयनका क्रममा साउनदेखि कात्तिक महिनासम्म ४९४ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
सर्लाही । जिल्लाको लालबन्दी नगरपालिका६ मा स्थापना भएको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले विषालु सर्प पाल्नका लागि खरीद गरेको जग्गा खाली गर्ने काम अन्तिम चरणमा पुगेको छ । विषालु सर्पपालनका लागि खरीद गरेको साढे आठ बिघा जग्गा खाली गर्ने काम...

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
चितवन । समाजलाई सकारात्मक सन्देश प्रवाह गर्दै महिला अधिकारका क्षेत्रमा अग्रणी मीना खरेल यतिबेला आमाको किरियामा हुनुहुन्छ । सोह्र वर्षअघि पनि उहाँले बाबुको किरिया गरेर काजकिरिया गर्न छोरा नै चाहिन्छ भन्ने सामाजिक मान्यताको विरुद्ध उभिनुभएको थियो । त्यसयता धेरै छोरीले...

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
एजेन्सी । नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ता अगाडी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका ३४४ विद्यार्थी मुक्त भएका सो राज्यका गभर्नर अमिनु मासारीले बताउनु भएको छ । यस घटनामा यहाँको आतङ्ककारी समूह बोको हरामको हात रहेको छ ।...

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
एजेन्सी । क्युबाका राष्ट्रपति मिगेल डायजकनेलले अमेरिकी राष्ट्रपतिनिर्वाचित जो बाइडेनसँग कुनै पनि विषयमा वार्ता गर्न इच्छुक रहेको बताउनु भएको छ । क्युबाली संसदको समापनका अवसरमा सम्बोधन गर्दै राष्ट्रपति कनेलले क्युबाको क्रान्ति, समाजवाद र सार्वभौमिकता बाहेकका कुनै पनि विषयमा खुलेर छलफल...

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
सुर्खेत । कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थलको धावनमार्ग एक हजार ५५५ मिटरमा विस्तार गर्ने निर्णय गरेको छ । अहिले विमानस्थल धावनमार्ग एक हजार २५५ मिटर रहेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको बैठकले सुर्खेत विमानस्थल विस्तार...

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
चितवन । जिल्लाका चार पालिकामा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना कार्य शुरु भएको छ । हालसम्म दुई वटा केन्द्र सञ्चालनमा आएका छन् भने थप दुई वटा सञ्चालनको तयारीमा छन् । जिल्ला आयुर्वेद कार्यालय रत्ननगरका प्रमुख डा कोपिला अधिकारीका अनुसार भरतपुर...

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
बैतडी । चमेलिया नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् । बैतडीको दोगडाकेदार गाउँपालिका६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृतावस्थामा फेला परेकी हुन् । नदी किनारमा मृतावस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान हुन नसकेको प्रहरी...

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
काठमाडाैं । आधुनिक चिकित्सा सेवाको पहुँच पुग्न नसकेको हिमालपारिको जिल्ला मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सोवा रिग्पा उपचार पद्दतिअनुसार हालै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो । गाउँपालिकाको पाँचवटा वडामा अलगअलग सञ्चालन गरिएको स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गर्नुको साथै...

लोकसंवाद संवाददाता,   पुष ३, २०७७
लहान । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका३ बन्दीपुर...