बैशाख २४, २०८१, सोमबार

२२१३५ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १२, २०७७
गण्डकी । गण्डकी प्रदेशमा थप २५ जनामा कोभिड१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी तनहुँमा दुई, स्याङ्जा र बागलुुङमा एक/एक तथा नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०मा २१ जनामा सङ्क्रणमण पुष्टि भएको जनाएको छ...
लोकसंवाद संवाददाता,   असार १२, २०७७
लोकसंवाद संवाददाता,   असार १२, २०७७


लोकसंवाद संवाददाता,   असार १२, २०७७
स्याङजा । लकडाउनका समयमा घरभाडा छुट दिने यहाँका १७ जना घरबेटीलाई वालिङ उद्योग वाणिज्य सङ्घले सम्मान गरेको छ । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड१९ को सङ्क्रमणबाट उत्पन्न विषम परिस्थितिमा घरभाडा छुट दिएर मानवीय सहयोग गर्ने घरबेटीको विवरण सङ्कलन गरी प्रोत्साहनस्वरुप सम्मान...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा तीन वर्षको अवधिमा विभिन्न घटनाका १०६ उजुरी परेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकामा आर्थिक वर्ष २०७४र०७५ मा ३१, आव २०७५र०७६ मा ३६ र आव २०७६र०७७ मा ३९ उजुरी दर्ता भएका हुन् ।...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
जनकपुधाम । एक अभियानकर्मीले पर्यावरण र जैविक विविधताका दृष्टिले महत्वपूर्ण प्रजातिका बिरुवाका विभिन्न स्थानबाट खोज र उद्धार गरी संरक्षण गर्ने अभियान थालनी गर्नुभएको छ । अभियन्ता सुरेश शर्माले पर्खाल, सडक, खेतलगायत विभिन्न स्थानमा उम्रेका पीपल, पाखर, समी र गुल्लर जस्ता...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
तनहुँ । बुद्धसिंह राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका१३ निउरोघारीमा गएराति पहिरोले बिजुलीको पोल बगाउँदा दुई सय घरमा विद्युत् अवरुद्ध भएको छ । केही दिनदेखि परेको वर्षाले उक्त ठाउँमा पहिरो जाँदा बिजुलीको पोलमा क्षति पुगेको हो । पहिरोले ठूलाठूला ढुङ्गा झारेर ११...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
बागलुङ। अत्यधिक रक्तस्राव हुनथालेपछि सुत्केरीलाई हेलिकप्टर उद्धार गरिएको छ । बागलुङको बरेङ गाउँपालिका२ बराहकोटकी १९ वर्षीया तिर्सना श्रीसलाई गाउँपालिकाले आज बिहान उद्धार गरेको हो । बिहीबार साँझ हुग्दीशिर स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनीको अत्यधिक रक्तस्राव हुनथालेपछि थप उपचारका लागि प्रादेशिक...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
तनहुँ । तनहुँ जिल्लाका दश स्थानीय तहले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि करीब सात अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । चार नगरपालिका र छ गाउँपालिकाले छ अर्ब ९२ करोड ५२ लाख ८७ हजार दुई सय ४० रुपैयाँको अनुमानित...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
एजेन्सी । भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएरातिको सो चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि ९२ जनाको ज्यान गएको अधिकरीहरुले जानकारी दिएका छन् । हिजो मात्र यसबाट ८३...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ पर्नुभएको छ । उहाँलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
काठमाडाैं । यही असार १० गतेदेखि शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक शुरु भएको छ । पहिलो दिनको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी आज बस्ने गरी सकिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित राष्ट्रिय भिटामिन ए कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
बाजुरा । गौमूल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाको पहलमा वडा नं १ अन्द्राडी बस्तीका लागि प्राप्त आर्थिक सहयोगबाट राहत वितरण गरिएको छ । लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आउनुभएका मिङ्गमा शेर्पाले आर्थिक सहयोग गर्नुभएको हो । काठमाडौँ घर हुनुभएका शेर्पाले ९५०...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
मनाङ । मनाङकाे नासो गाउँपालिका४ ओडार गाउँका महिला आयआर्जनका लागि सामूहिक तरकारी खेती गर्दै आएका छन् । गाउँमा रहेका महिलाको समूह बनाई विगत दुई वर्षदेखि आलु, काउली, बन्दाजस्ता तरकारी उत्पादन गरी आयआर्जन गर्दै आएका छन् । गाउँमा होमस्टे सञ्चालनसँगै सामूहिक...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
काठमाडौँ । डिशहोमले कक्षा ९ र १० का विद्यार्थीलाई निःशुल्क अध्ययनको लागि'डिसहोमकाे घरैमा क्लास'सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस (कोभिड- १९)महामारीका र यसकोनियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारणविद्यालयहरू बन्द भएर घरमै बस्न बाध्य भएका विद्यार्थीहरूको सुविधालाई ध्यानमा राखेरडिशहोमले निःशुल्क रुपमाअध्ययन गर्न...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
चितवन । कोभिड१९ नियन्त्रणका लागि लकडाउनको बाध्यतासँगै मदिराजन्य वस्तुको ओसारपसार र खपत घटेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्य लिएको भन्दा रु १८ अर्ब १२ करोड ८४ लाख अन्तःशुल्कमा गिरावट आएको छ । यस कार्यालयले जेठ मसान्तसम्ममा अन्तःशुल्कमा मात्र रु ३६...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
रुपन्देही ।बन्दाबन्दी समयमा प्रदेश नं ५ मा भएका सवारी साधन दुर्घटनामा ६४ जनाले ज्यान गुमाएको जानकारी दिइएकाे छ । रुपन्देहीको बुटवलमा २०७७ आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बन्दाबन्दी समयमा दुर्घटना नरोकिएका कारण...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
काठमाडाैँ । बन्दाबन्दीको समयमा मुलुकभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएकाे जनाइएकाेछन् । बन्दाबन्दीको समयमा ७३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका हुन् । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुमध्ये सबैभन्दा बढी ४७...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
सुर्खेत । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको २२औंँ बैठक २०७७ असार ११ गते बिहीबार पनिनि चल्न सकेन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभा अवरुद्ध गरेपछि बैठक चल्न नसकेको हो । सभामुख राजबहादुर शाहीले बैठकमा कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ अन्तर्गत...