बैशाख २४, २०८१, सोमबार

२२१३५ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १२, २०७७
रुस । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्याउनेगरी जनमत तयार भएको जनाइएकाेछ । झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजा अनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउनुहुने भएको छ । पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी...


लोकसंवाद संवाददाता,   असार १२, २०७७
काठमाडाैँ । सर्वोच्च अदालतले सङ्घीय व्यवस्थापिकामा हिन्दी भाषा बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले २०७७ असार ११ गते बिहीबार संसद्मा नेपाली भाषा बोल्नविधायकलाई किन नलगाएको...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
सप्तरी । सप्तरीको राजगढ गाउँपालिका६ मा सर्पको टोकाइबाट १८ महिने बालकको मृत्यु भएको छ । घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो । मृतक बालकको नाम...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
नुवाकोट । जिल्लामा सबै स्थानीय तहले गाउँ/नगरसभा सम्पन्न गरेका छन् । स्थानीय तहमा बुधबार आयोजित सभामा १२ वटै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट पेश गरेका छन् । जिल्लाका सबै स्थानीय तहमा गरी ६ अर्ब सात करोड ९० लाख...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका १ बाइराँका गाउँका बासिन्दालाई दूषित पानी पिउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन । यहाँका नागरिकले तिला नदीको दूषित पानी पिउनुपरेको समाचार पटक पटक सञ्चारमाध्यममा आए तापनि गाउँपालिकाले चासो नदिँदा सो वडावासी वर्षौँदेखि स्वच्छ खानेपानीको पहुँचमा...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
चितवन । नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती नदी तटवन्धनका लागि रु ५० अर्ब माग गरेको छ । सो आयोजनाले ती दुवै नदीको विस्तृत आयोजना प्रतिवेदन तयार गरी सिँचाइ विभागमा पेश गरेको छ । आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
एजेन्सी । अमेरिकी न्याय विभागले विकिलिक्सका संस्थापक जुलियन असान्जले ह्याकर्स नियुक्त गरी अमेरिकी संवेदनशील कम्प्युटर प्रणालीभित्र सम्पर्क कायम गरेको प्रमाण आफूसँग भएको नयाँ अभियोग लगाएको छ । असान्जमाथि यसअघि नै अमेरिकाले १८ वटा अभियोग लगाइसकेको छ र पछिल्लो अभियोग अतिरिक्त...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
रसुवा । रसुवा जिल्ला मालपोत कार्यालयबाट प्रवाह हुने सेवाअन्तर्गत बन्दाबन्दी अवधिमा बाह्र थान रजिष्टेशन पारित भएको छ । पारित भएका लिखतमध्ये १० थान बैँकवित्तीय संस्थाको धितो बन्धक र दुई व्यक्तिव्यक्तिबीच जमीनको भूस्वामित्व फेरबदल रहेको मालपोत कार्यालयका प्रमुख गणेश श्रेष्ठले जानकारी...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/२०७८ का लागि एक अर्ब ८७ करोड रुपैयाँको बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरसभाको बुधबार शुरु भएको बैठकमा नगर प्रमुख सन्तोष चालिसेले नीति तथा कार्यक्रम र उपप्रमुख शान्ति नेपालले...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
ललितपुर । दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा लौठ सल्लो, चिस्यान केन्द्र, कृषि सडक, सुधारिएको र विद्युतीय चुल्होका साथै सौर्य ऊर्जाको प्रयोगमा जोड दिने भएको छ । कृषि र पशु स्वरोजगारको आधार, स्वास्थ्य र शिक्षामा गुणात्मक सुधार भन्ने...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
धनगढी । धनगढीको कैलाली अस्पतालले पहिलो पटक मूत्रनलीमा अड्किएको जटिल पत्थरीको सफल शल्यक्रिया गरेको छ । अस्पतालले कञ्चनपुरका २९ महिने बालकको मूत्रनलीमा अड्किएको ७ दशमलव ८ एमएमको पत्थरीको सफल शल्यक्रिया गरिएको जनाएको छ । अस्पतालका डा आनन्द पाठक र अरुण...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
काठमाडौँ । काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । टोखा नगरपालिका३ बानियाँटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँलाई श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
मकवानपुर । अविरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका२ का बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको रहेको प्रहरीले जनाएको...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा रु आठ लाख बराबरको दुई सय फाइबर ग्लास डस्टबिन आज हस्तान्तरण भएको छ । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजना तथा ग्लोबल आइएमई बैँक मुर्गिया शाखा, तिनाउ मिसन डेभलपमेण्ट बैैँक लिमिटेड मुर्गिया शाखा, शाइन...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
काठमाडाैं ।कोरोनाभाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टाबर १०४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खोलिएको छ । विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको आइफेल टाबर अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ । बिहीबार पत्रकार...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
काठमाडौँ, बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान डिडिसी ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ । यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर रु २०, नौनीमा रु...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
एजेन्सी । जापान सरकारले अर्बौं डलरको अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिद सम्बन्धी एक सम्झौता स्थगित गरेको छ । जापान सरकारले हाल उक्त कार्यक्रम नै स्थगित भएको जनाउँदै खरिद कार्य रोक्ने निर्णय गर्नु परेको जनाएको छ । एजिस एशोर प्रतिरक्षा...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
एजेन्सी । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८५ हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ९५ लाख ४३ हजार पुगिसकेको छ जसमध्ये करिब ५२ लाख मानिस निको...