जेठ ३, २०८१, बिहिबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७७
काठमाडौं । चन्द्रागिरि नगरपालिका१२ बलम्बुमा रहेको नहुँदा महिला स्वास्थ्य क्लिनिकको प्राविधिक सहयोग तथा नहुँदा स्वास्थ्य महिला समूहको आयोजनामा महिलाको पाठेघर, स्तन क्यान्सरसँग सम्बन्धित रोगको परीक्षण गरिएको छ । शनिबार आयोजित शिविरमा १३५ महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । चन्द्रागिरि नगरपालिकाका...
लोकसंवाद संवाददाता,   चैत्र २९, २०७७


लोकसंवाद संवाददाता,   चैत्र २९, २०७७
हुम्ला । सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको लिमिटेड हुम्ला शाखाका नायब सुब्बा भरत अधिकारीले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७७
पोखरा ।आन्तरिक पर्यटकमार्फत ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखराका महिला पर्यटन व्यवसायीले मोदी गाउँपालिका१ झिल्ली बरेङमा पुगेर त्यहाँको प्राकृतिक र सांस्कृतिक पहिचानको विषयमा जानकारी लिएका छन् । कोभिड१९ पछि घरबास व्यवसायमा अवसर र चुनौती विषयक अन्तक्र्रिया कार्यक्रममार्फत व्यवसायी महिलाले सो...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७७
काठमाडौं । स्रष्टा घनश्याम पथिकको नयाँ उपन्यास 'छुई' २०७७ चैत्र २८ गते शनिबारलोकार्पणगरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, नायिका ऋचा शर्मा र मिस नेपाल शृङ्खला खतिवडाले उक्त उपन्यास लोकार्पणगर्नु भएको हो । कार्यक्रममा गजुरेलले खतिवडा...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७७
काठमाडौं ।नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमा विपुल पोखरेल नेतृत्वको टिमलेविजयी हासिल गरेकोछ। शनिबार सम्पन्न मतगणनामा पोखरेलले नेतृत्व गरेको टिमले करिबतीन हजार बढीमत हासिल गर्दै निर्मला शर्माको टिमलाई पछि पारेर जित हासिल गरेको हो। यही चैत २५ गते देशभरका सबै जिल्ला,...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७७
काठमाडौं । डिशहोमले भर्खरै नेपालीहरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै 'खुशीको उडान'योजना सुरु गरेको जनाएकोछ । यस योजनाको लक्ष्य हरेक सक्रिय ग्राहकहरुलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्नु रहेकाे पनि डिशहोमले जनाएको छ । डिशहोमका अनुसार यस योजना अन्तर्गत...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७७
दार्चुला । व्यास गाउँपालिका१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार हुनुहुन्छ । तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो । यहाँ वर्षमा झण्डै चारदेखि छ फुटसम्म हिमपात हुन्छ । अत्यधिक चिसो हुने गरेका...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका महानुभावलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गर्नुभएको छ । विभूषित हुनेमा महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट स्व मदनमणि दीक्षित, पूर्वमन्त्री स्व रवीन्द्रप्रसाद अधिकारी,...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७७
महोत्तरी । व्यवस्था बदैलगेल, संविधान बदैलगेल, मुदा गन्दगी पाइन स हमरा सवहक जीनगी छुटकारा नई पौलक ९व्यवस्था बदलियो, संविधान बदलियो तर हाम्रो जीवनले प्रदूषित पानीबाट छुटकारा पाएन०, महोत्तरीको भङ्गाहा नगरपालिका९ हरिणमरीका ८५ वर्षीय वृद्ध जितन यादवले बस्ती नजिकैको बिग्ही नदीको...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७७
कञ्चनपुर । कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि भएको छ । गत वर्षको तुलनामा वन क्षेत्रमा अधिक आगलागी भएको पाइएको छ । सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र अगालगीको चपेटामा परेको हो । वन क्षेत्रमा आगलागी हँुदा लाखौँ मूल्यको...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७७
बेनी । धवलागिरि गाउँपालिका५ मल्कवाङका हरि छन्त्याल घरबाट हिँडेको तीन घण्टामै बेनी आइपुग्नुहुन्छ । गाडी चढेर मल्कवाङबाट हिँडेको तीन घण्टामै बेनी आउन पाएकामा छन्त्याल दङ्ग पर्नुभयो । यसअघि बिहानै हिँडेर साँझमा घर पुगिन्थ्यो, उहाँले भन्नुभयो, गाउँमा सडक पुगेकाले छिटो र...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७७
मोरङ । नेपाल पत्रकार महासङ्घ मोरङको अध्यक्षमा प्रेस चौतारीका सञ्जीव खनाल विजयी हुनुभएको छ । यसैगरी उपाध्यक्षमा मोहन भट्टराई, महिला उपाध्यक्षमा तारा आचार्य र सचिवमा नेत्र पी अधिकारी निर्वाचित हुनुभएको छ । सहसचिवमा पर्शुराम निरौला ९प्रशान्त० तथा समावेशी सहसचिवमा अनिल...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७७
मोरङ । राष्ट्रिय जनगणना२०७८ मा स्थानीय भाषा बोल्ने बाहुल्य भएका क्षेत्रमा सोही भाषीका गणक खटाउनु सहभागीहरुले सुझाव दिएका छन् । जिल्ला जनगणना कार्यालय क र ख द्वारा बिहीबार यहाँ आयोजित जिल्लास्तरीय सचेतना गोष्ठीमा सहभागीले गणकलाई खटाउँदा अनुगमन गर्नुपर्ने, सार्वजनिक सूचना...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७७
सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् । बराहताल९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो । आठ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आशिंकरूपमा जलेको वडाध्यक्ष...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७७
ताप्लेजुङ । ताप्लेजुङको ६१ वडामा बिहीबारदेखि स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत भएको छ । स्वास्थ्य बीमा बोर्ड स्थापना भएको पाँच वर्ष पुगेको अवसरमा एकैपटक पाँच जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको स्वास्थ्य बीमा बोर्डका प्रदेश नं १ संयोजक दुर्गाप्रसाद आचार्यले बताउनुभयो...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७७
भक्तपुर । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ । जात्राबाट कोरोना सङ्क्रमण फैलिन नदिन र कोरोना रोकथामका लागि आवश्यक सामग्री वितरण शुरु गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७७
काठमाडौं । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (मातृभाषा)विभागद्वारा नेपालभाषासाहित्यका प्रगतिवादी महाकवि गिरिजाप्रसाद जोशीको ८३ औँ जन्मजयन्तीको अवसरमा प्रज्ञा भवनमा गिरिजाप्रसाद जोशीको व्यक्तित्व र कृतित्वका विविध आयाम विषयक विचारगोष्ठीको आयोजना गरियो । सो अवसरमा जोशीद्वारा रचित खण्डकाव्य हेल्चाको लोकार्पणसमेत गरियो । नेपाल प्रज्ञाप्रतिष्ठानका...