जेठ २, २०८१, बुधबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सहभागी सांसदहरुले मुलुकको विभिन्न समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको विशेष समयमा बौल्दै उहाँहरुले नयाँ नक्साअनुसार नेपालको भूमि फिर्ता गर्न सबै एकजुट भएर पहल गर्नुपर्ने सुझावसमेत दिनुभयो । सो अवसरमा नेपाली कांग्रेसका...
लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७


लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
मकवानपुर । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
सर्लाही ।सर्लाही जिल्लामा दुई कृति लोकार्पण भएका छन् । सर्लाही जिल्लाका बाउन्न गजलकारहरूको संयुक्त गजल कृति 'सर्लाहीका प्रतिनिधि गजलकार'र खण्डकाव्यकार कुमार दाहाल कुसुमको 'मनु मञ्जरी'खण्डकाव्य एकै साथ लोकार्पण भएका हुन् । एलिट आवासीय माध्यमिक विद्यालय बागमतीको प्रेक्षालयमा सम्पन्न उक्त कार्यक्रममा...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
पर्वत । गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ । जिल्ला...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
काठमाडौँ । आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ नेपालले एक प्रेस विज्ञप्ति प्रकाशित गरी झपा कन्काइ५ टेक्रास्थित दार्जेलिङ टोलका बलबहादुर विश्वकर्मालाई दुर्व्यवहार गरी निर्घात कुटपिटबाट भएको मृत्यु भएको घट्नाका अपराधीलाई हदैसम्मको सजाय र पीडितलाई न्यायिक क्षतिपूर्तिका लागि माग गरेको छ । महासङ्घका...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
काठमाडौँ । कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन् ।...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
बुटवल । बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एकएक जना सङ्क्रमितको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका१ निवासी ७१ वर्षीय महिलाको आज बिहान...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
दोलखा । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोलखाका एक युवाले पैदलयात्रा सम्पन्न गरेका छन् । दोलखाको कालिन्चोक गाउँपालिका ३ का २१ वर्षीय अभिनय कार्कीले मेचीमहाकालीसम्म ३७ दिनमा पैदलयात्रा सम्पन्न गरेका हुन् । यही फागुन ६ गते आफ्नो जन्म दिनको अवसर...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा मा यस वर्ष आठौं पटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेड्ने छन् । गत वर्ष विश्व महामारीका रुपमा फैलिएको कोभिड१९ का कारण जात्रा...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
कास्की । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देश अप्ठ्यारो अवस्थाबाट गुर्जिरहेकाले निकास...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले दक्ष चिकित्सक र अन्तर्राष्ट्रियस्तरका उच्च नवीनतम उपकरणका माध्यमबाट आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ . 'आँखा बा'अर्थात् अग्रज नेत्र रोग विशेषज्ञ डा रामप्रसाद पोखरेल संस्थापक रहनुभएको उक्त अस्पतालले कोभिड१९ सङ्क्रमण रोकथामका लागि...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
काठमाडौँ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा अधिकांश होटेल तथा अन्य व्यवसाय दर्ता नै नगरी सञ्चालन हुँदै आएका छन् । आइतबार सिमकोट बजारको अनुगमन गर्ने क्रममा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएको हो । आइतबार नमूना विधिबाट सिमकोट बजारमा सञ्चालन गरिएको होटेल,...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
बागलुङ । बागलुङ नगरपालिका४ पाखाथरकी ७१ वर्षीया हरिकला सापकोटालले निःशुल्क स्वास्थ्य बीमा दर्ता गराएको दुई वर्ष पुग्यो । सापकोटाले बीमा गराएपछि धौलागिरि अस्पताल बागलुङबाट नियमित ग्याष्ट्रिकको औषधि लिएर सेवन गर्दै आउनुभएको छ । उहाँले घरमै आएका दर्ता सहयोगीमार्फत निःशुल्क स्वास्थ्य...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकामा सात हजार ६४८ ले राष्ट्रिय परिचपत्रका लागि विवरण दर्ता गराएका छन् । यही चैत १ गतेदेखि गाउँपालिकाका सातवटै वडा कार्यालयमा लगत सङ्कलनका लागि आवेदन माग गरिएको थियो । वडा नं १ खिरसैनमा ९४३, वडा नं...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा नयाँ विधिबाट फोहोर व्यवस्थापन हुन थालेको छ । नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारका घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै भाँडोमा सङ्कलन र व्यवस्थापन गर्न थालिएको हो । नगरप्रमुख हरिकुमार...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ अबको एक महिनामा सक्ने गरी अघि बढाइएको छ । कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दाहिनेतर्फ सबै संरचना हटाएर निर्माणको काम भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।...