जेठ ६, २०८१, आइतबार

२२१५३ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले नयाँ वर्षका अवसरमा प्रविधिलाई विशेष प्राथमिकतामा दिँदै जाउँ है पोखरा अभियान सञ्चालन गर्ने भएको छ । कोभिड १९ को सङ्क्रमणका कारण यसपटक भौतिक महोत्सव आयोजना नगरी प्रविधिमा आधारित क्यूआर कोडलाई प्रोत्साहन गर्दै जाउँ है...
लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७


लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विद्वत् वर्गका अनुसन्धानमूलक सुझाव एवं अध्ययन प्रतिवेदन विकासका अवरोध हटाउन तथा नीति निर्माणमा उपयोगी हुने विचार व्यक्त गर्नुभएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको १८औँ वार्षिकोत्सवको आज बिहान राजधानीमा उद्घाटन गर्दै उहाँले मुलुकको दिगो विकासका...

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
भक्तपुर । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयवासीले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले पहिलोपटक चार दिन सार्वजनिक बिदा दिने निर्णय...

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
बलेवा । कक्षा कोठामा अध्यापनका लागि पुग्नुअघि शिक्षकले पूर्वतयारी गरेनन् भने पाठ्यक्रमअनुसारको पठनपाठन प्रभावित हुन्छ । हरेक कक्षाको तयारी शिक्षक आफूले गरेपछि मात्रै विद्यार्थीलाई सिकाउन सक्छन्, रेश नुन्थला मावि काठेखोला गाउँपालिका७ रेशका प्रधानाध्यापक ओमबहादुर थापा भन्नुहुन्छ, कक्षा कोठामा पुगेर अध्यापनमा...

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । स्थानीय...

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
दोलखा । दोलखाको बिगु गाउँपालिका४ मा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ घाइते भएका छन् । दोलखाको सिङ्गटीबाट बिगु गाउँपालिका४ बुलुङ जाने क्रममा वा ३०१२३ च ७५८० नम्बरको बोलेरो गाडी गएराति १० बजेको समयमा दुर्घटना...

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
गण्डकी । वनजङ्गलमा डढेलो लाग्ने क्रम बढेसँगै यसको नियन्त्रणमा नेपाली सेनाले सक्रियता बढाएको छ । डढेलोसँगै त्यसबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लास्थित गण, गुल्म, बाहिनी तथा पृतनामार्फत आगलागी नियन्त्रणका काम भइरहेको पश्चिम पृतना हेडक्वाटर विजयपुरका जनसम्पर्क...

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
जाजरकोट । नलगाड नगरपालिकामा प्रहरीले अफिम खेती नष्ट गरेको छ । नलगाड२ नहकुलीमा चार रोपनी, वडा नं ३ काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे आठ रोपनी, द्वारेमा आठ रोपनी, वडा नं ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा सात रोपनी, किटालेखमा साढे...

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदादेखि नयाँ संवत्सर शुरु हुन्छ । आज बिहानदेखि राक्षस नामको संवत्सर शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । राक्षस नामको संवत्सर ६० संवत्सरमध्ये ४९औँ संवत्सर हो । सोमबारसम्म ४७औँ प्रमादी नामको संवत्सर...

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
डोटी । जिल्लामा बालविवाहविरुद्ध अभिभावक उत्रन थालेका छन् । जिल्लामा वर्षेनी बालविवाह बढेको भन्दै अन्त्यका लागि यहाँका अभिभावक अभियानमा उत्रिएका हुन् । पछिल्लो समय यहाँका अभिभावक विभिन्न सङ्घसंस्थाको सहयोगमा बालविवाहको अन्त्यका लागि लागिपरेका छन् । जिल्लामा रहेको छाउपडी प्रथा तथा...

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
बागलुङ । राष्ट्रिय परिचयपत्रका लागि बागलुङमा दुई हजार २०० जनाले आफ्नो व्यक्तिगत विवरण दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय बागलुङमा हालसम्म दुई हजार २०० जनाले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण दर्ता गराएको कार्यालयले जनाएको छ । सरकारले केही वर्षमा...

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
काठमाडौँ । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ । काठमाडौँ...

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानबाट नेपाली निघन्टु नामक ग्रन्थको दोस्रो संस्करण प्रकाशित भएको छ । पहिलो संस्करण प्रकाशित भएको ५२ वर्षपछि उक्त ग्रन्थको दोस्रो संस्करण प्रकाशनमा ल्यइएकाेहो । पहिलो संस्करण वि.सं. २०२५ सालमा प्रकाशित भएको थियो । पं. कविराज कोषनाथ देवकोटाद्वारा...

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
दोलखा । नेपालको स्वीजरल्याड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डाको चरिकोटबाट नाम्दुबजारसम्म २२ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । सदरमुकाम चरिकोटबाट ५५ किलोमिटर टाढा रहेको जिरीसम्म पुग्नका लागि साँघुरो तथा घुमाउरो सानो सडक सुधार गर्ने क्रममा चरिकोटबाट तामोकोशी खण्डका...

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका७ भुजुङ्गेका पहिरो प्रभावित ३९ दलित परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित समुदायको जीवनस्तरमा सुधार ल्याउन प्रतिघर तीन वटा बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ । एक...

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
प्रधानमन्त्री केपी ओलीलाई नेकपा माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नलिएका कारण उनी प्राविधिक रुपमा बहुमतमा नै रहेको दाबी गर्ने अवसर दिलाइ रहेको छ ।माओवादी केन्द्रले तत्काल अविश्वासको प्रस्ताव पेस गरेमा वा विश्वासको मत फिर्ता लिएमा ओली सरकार अप्ठ्यारोमा पर्नेछ र...

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
वीरगञ्ज । कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहेका युवकको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भारतको हैदरावादबाट...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
एजेन्सी । यमनको मारिब क्षेत्रमा गएको २४ घन्टाभित्र भएको हिंसामा परी कम्तीमा पनि ४७ जनाको मृत्यु भएको बताइएको छ । सो क्षेत्रमा विगत लामो समयदेखि हिंसा जारी रहेको पनि बताइएको छ । द्धिपक्षीय भिडन्तमा परेर ती ४७ जनाको गएको २४...