जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका४ भकुण्डेबेँसीस्थित मेथिनकोट प्रादेशिक अस्पताललाई कोरियाली संस्थाबाट प्राप्त मेडिकल सामग्री हस्तान्तरण गरिएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कोइका अलुम्नाइ एशोसिएशन ९कान०ले अस्पताललाई अत्यावश्यक २९ थान मेडिकल सामग्री बिहीबार हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कोइकाका...
लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८


लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
मोरङ । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले केशव रिमालद्वारा लिखित नौटङ्की माया कथा सङग्रहको बिहीबर इटहरीमा लोकार्पण गर्नुभयो । डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकाशनमा ल्याएको कथाकार रिमालको यो पहिलो कथा सङ्ग्रह हो । विभिन्न नौ शीर्षकमा...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
ललितपुर । ललितपुर महानगरपालिका१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ । संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्व विभागले ललितपुर महानगरपालिकालाई हस्तान्तरणसमेत गरेको छ । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
काठमाडौँ । नेपाली सेनकाे सैनिक मुख्यालय जङ्गी अड्डामा तेस्रोआचार संहिता सप्ताह शुरु भएको छ । नेपाली सेनले दिएको जानकारी अनुसारबलाधिकृत रथी प्रभुराम शर्माले आज आयोजित एक विशेष समारोहबीच उक्त सप्ताहको शुभारम्भ गर्दै गौरवशाली इतिहास बोकेको सेनाले आफ्नो स्थापनाकालदेखि नै वीरता,...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
काठमाडौँ ।धितोपत्र बजार उच्च विन्दुमा पुगिरहेका बेला पुनः अर्को एक जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको अनुमति पाएको छ । बजारले बुलिस ट्रेण्ड पछ्याइरहेका बेला नेपाल धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीलाई आज साधारण शेयर बिक्रीको अनुमति दिएको हो । नयाँ...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आवश्यकताका आधारमा भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गरी आयात गर्न स्वीकृति पाएको छ । नेपाल विद्युत् प्राधिकरण भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेञ्ज मार्केटबाट विद्युत खरिद गरी आयात गर्न सक्ने गरी स्वीकृति दिइएको जानकारी प्राधिकरणलाई दिइएको...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७८
काठमाडौँ । लेवनानमा शान्तिस्थापनाका लागि तैनाथ बर्दबहादुर गणले आफ्नो कार्यक्षेत्रका वातावरण संरक्षणका लागि बिरुवा रोपणका साथै अन्य विभिन्न सामाजिक कार्य गर्दै आएको नेपाली सेनाले जनाएकाेछ । नेपाली सेनाका अनुसार संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत लेवनानमा तैनाथ शान्ति सैनिक पूर्वी क्षेत्र कमाण्डर...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
काठमाडौँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनाइएको प्रतिवेदन पास गरेको जनाएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा २०७८ बैशाख २ गते बिहिबार बसेको बैठकले उक्त प्रतिवेदन पास गरेको हो । प्रतिवेदनमा कारागारमा रहेका महिलालाई...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बेवारिसे वा पहिचान नखुलेका शवको कम्तीमा २० वर्षसम्म अभिलेख राख्न सरकारलाई निर्देशन दिएको समितिले जनाएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा २०७८ बैशाख २ गते बिहिबारबसेको बैठकले जघन्य अपराध तथा फौजदारी कसूरजन्य घटनाका...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
कास्की ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेश सभामाअविश्वासको प्रस्ताव दर्ता भएको छ । राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको गुरुङ नेतृत्वको सरकारविरुद्ध बिहीबार नै अविश्वासको प्रस्ताव दर्ता भएको हो। योसँगै उनको सरकार ढल्ने निश्चितप्राय भएको छ...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
काठमाडौँ । ललितकला क्षेत्रको उत्सवका रुपमा मानिने राष्ट्रिय ललितकला प्रदर्शनी २०७८ आजदेखि काठमाडौँमा शुरु भएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले यसपाली पहिलो पटक राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६ लागू गरी प्रदर्शनी आयोजना गरिएको कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिनुभयो यसपटकको प्रदर्शनीमा...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
काठमाडौँ । विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज अष्ट्रेलियाले विश्वभरका अन्तर्राष्ट्रिय मान्यता प्राप्त एक हजार ८०० योग शिक्षकलाई जुममार्फत एकसाथ दीक्षित गरेको छ । राष्ट्रियअन्तर्राष्ट्रिय शैक्षिक तथा यौंगिक सङ्घ संस्थाको समन्वयमा अन्तर्राष्ट्रिय योग एलायन्सद्वारा मान्यता प्राप्त योग शिक्षकलाई जुममार्फत दीक्षित गरिएको...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
पाँचथर ।विश्वका १६ वटा देशमा मात्रै पाइने चौँरी आम मानिसको सम्पर्कबाट निकै टाढा हुन्छ । चौँरी निश्चित तापक्रम भएका उच्च पहाडी र हिमाली भेगमा मात्रै पाइन्छ, जहाँ सबै मानिस पुग्न सक्दैनन् । त्यसैले मान्छे र चौँरीको सम्बन्ध निकै टाढा हुन्छ...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७८
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी दलकातर्फबाट प्रदेशसभाको विशेष अधिवेशन माग गरिएको छ । प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका तीन दलका सदस्यले आजै प्रदेश प्रमुखको कार्यालय...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७८
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा०का तर्फबाट आज प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराइएको हो । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७८
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारीसाधन चोरी घटना नियन्त्रण तथा त्यसमा संलग्न व्यक्तिलाई कारवाहीको प्रक्रिया तीव्र पारेको छ । सोही क्रममा महाशाखाले चोरिएका २६ मोटरसाइकल खोजतलास गरी फेला पारेर आज धनीलाई बुझाएको छ । ती मोटरसाइकल...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७८
काठमाडौँ । कोभिड१९ को नयाँस्वरुप डबल म्युटेन्ट भेरियन्ट र युके भेरियन्ट सङ्क्रमण देखिएका व्यक्तिको यात्रा विवरण ९ट्राभल हिस्ट्रि० खोजी गर्न थालिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले डबल म्युटेन्ट भेरियन्ट र युके भेरियन्ट सङ्क्रमण...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७८
काठमाडौँ । सरकारले कोभिड१९ को सङ्क्रमण बढ्दै गएकाले अति प्रभावित १४ जिल्लाका विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज अपिल जारी गर्दै पछिल्ला दिनमा सङ्क्रमण बढ्दै गएकाले काठमाडौँ, ललितपुर,...