जेठ ४, २०८१, शुक्रबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
पाेखरा । हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यहरु पोखरा बास बसेका थिए । त्यस समयमा पोखरामा त्यस्तो पर्यटकीय पूर्वाधार केही...
लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७


लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
रोल्पा । रुन्टिगढी गाउँपालिका वडा नं ६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्युपछि १४ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले स्थानीय भीमबहादुर बस्नेत, झुपलाल वुढा, प्रेमबहादुर वुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । यससँगै सङ्क्रमणका कारण विदेशमा १८९...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
झापा । अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्र बन्दाबन्दी (लकडाउन)० गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी ९सिसीएमसी०को शनिबार बसेको बैठकले आज बिहानदेखि यही साउन २२ गतेसम्म बन्दाबन्दी गर्ने निर्णय गरेको हो । केही दिनअघि...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
मकवानपुर । आमा सचेत र सक्रिय हुँदा मकवानपुरको थाहा नगरपालिका४ नारायणझ्याउमा बालविवाह रोकिएको छ । औपचारिक शिक्षाको कमी भए पनि बालविवाह हुन दिनुहुन्न भन्ने सचेतनाले आफ्नै आमाबाट बालविवाह रोकिएको यो मकवानपुरको पहिलो घटना हो । वडा नं ४ नारायणझ्याउकी ५०...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको छ । गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनमा दुई ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा सिल गरिएको हो । महाशाखा प्रमुख,...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
सिमकोट । खार्पुनाथ गाउँपालिकाले १० विद्यालयलाई स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई पाँच हजार ५०० थान प्याड वितरण गरिने भएको हो । कक्षा ६ देखि १२ सम्मका करिब एक हजार ३०० छात्रालाई प्याड वितरण...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
काठमाडाैं । भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका व्यक्तिहरु रहेका छन् । प्रहरीले अबैध मदिरा बेचबिखन गरेको आरोपमा २५...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
काठमाडौं- सुनको मूल्यमा आज पुनः रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेर ९९ हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
नेपालगञ्ज । कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
इलाम । इलाम नगरपालिका७ का मिर्गौला क्यान्सरबाट पीडित तीन वर्षीय बालक प्रभास श्रेष्ठको उपचारार्थ चरम आर्थिक अभाव भएको छ । बालकका अभिभावकले उपचारका लागि खर्च जुटाइदिन आग्रह गरेका छन् । छ महिनादेखि काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ ती बालकको थप...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
जुम्ला । हिमा६ महावैपाथरखोला गाउँका उम्म रावतले उन्नतजातको बोका पाउनुभयो । स्थानीय जातको भेडा पालिरहेका उहाँलाई उन्नतजातको भेडापालन गर्ने धोको थियो । अहिले उहाँको इन्छा पूरा भएको छ । उहाँले भन्नुभयो, 'भेडापालनलाई पनि उन्नत बनाउँदै लैजानु अहिलेको टड्कारो आवश्यकता हो...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
जुम्ला । जुम्लाको तिला गाउँपालिका६, ७, ८, ९ नं वडा हालसम्म सडक सञ्जालमा जोडिएका छैनन् । स्थानीय तहले ती ठाउँमा ग्रामीण सडक निर्माण गरे पनि तिलानदीमा पक्की पुल निर्माण नहुँदा सडक सञ्जालमा नजोडिएको हो । वडाध्यक्ष सन्तवीर रावतले भन्नुभयो, 'अहिले...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
गण्डकी । गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्कीको रुपा गाउँपालिका वडा नं ६ आँपुखोलामा ३७० मिटर ढलान बाटो निर्माण गरिएको छ । वर्षााैँ देखि सो क्षेत्रका स्थानीय हिल्लामे र धुल्लामे सडकमा हिँड्न बाध्य भएको हुँदै आएका थिए...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
नेपालगञ्ज । धान रोपाइँ समयमै भएकाले बाँकेमा यस वर्ष प्रतिहेक्टर चार मेट्रिक टनका दरले एक करोड ४४ लाख क्विन्टल धान उत्पादन हुने आँकलन गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा यस वर्ष करिव ३६ हजार हेक्टरमा धानखेती गरिएको...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिका५ स्थित सेती नदीले बगाएर शनिबार एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका१ डाँडागाउँ बस्ने ३५ वर्षीय रामकुमार दर्जी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएका दर्जीको...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
तनहुँ । मास्क प्रयोग नगरी हिँडडुल गर्ने ३३० जनालाई प्रहरीले कारवाही गरेको छ । बुधबारदेखि शनिबारसम्म ती व्यक्तिलाई कारवाही गर्दा रु ३३ हजार राजश्व सङ्कलन भएको छ । प्रहरीले शनिबार १००, शुक्रबार ५८, बिहीबार ७२ र बुधबार १०० लाई कारवाही...