जेठ २, २०८१, बुधबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
डोटी । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहयोगमा सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलमा अत्याधुनिक सर्पदंश उपचार केन्द्र निर्माण हुन थालेको छ । यहाँका पहाडी जिल्ला अछाम, बाजुरा, डडेल्धुरा तथा डोटीका सर्पदंशका बिरामीलाई मध्यनजर गरी उक्त अस्पताल निर्माण गरिन लागेको...
लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७


लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार पर्ने इस्लाम धर्मावलम्बीको महान पर्व बकरिदको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा इदऊल अजहा (बकरिद)को अवसरमा देश विदेशमा बस्नुभएका सम्पूर्ण नेपालीमा शुभकामना...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
जनकपुर । प्रदेश नं २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि बिहीबारसात करोड रुपैयाँनिकासा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोभिड अस्पताल निर्माण गर्न र हाल सञ्चालनमा रहेका आइसोलेसनकक्षको थप व्यवस्थापन, बिरामीको खानाखाजा र श्ययाको सङ्ख्यामा वृद्धिलगायतका लागि सो रकम...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा १५ दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ । भोटखोला२ र ४ वडाको सिमानाको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आएर सेवा अवरुद्ध भएको दूरसञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
हेटौँडा । प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ । सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन् । यसअघि१२ हजार...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा भीड नगर्न आग्रह गरेको छ । 'पछिल्ला दिनमा कामपासँगै उपत्यका नै कोरोना सङ्क्रमणको जोखिम बढ्दै गइरहेको छ । जात्रा र पर्वको समय पनि शुरु भएको छ...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
कैलाली । प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार रहेका एक अभियुक्तलाई नौ वर्षपछि पक्राउ गरेको छ । २६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका भजनी नगरपालिका९ का ३४ वर्षीय बिस्ने चौधरीलाई नौ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
कैलाली । कैलालीमा सवारी पास दुरुपयोग गर्ने दुई बस चालकलाई बिहीबार साँझ नियन्त्रणमा लिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका४ बाट दुई चालकसहित बसलाई नियन्त्रणमा लिएको हो । प्रहरीले...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
खोटाङ । शहीद मनोज जोशीको मृत्यु भएको २९ वर्ष पूरा भएको छ । विसं २०४८ साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी सङ्गठनमा आवद्ध कर्मचारीले दिक्तेल बजारमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी हुँदा उहाँको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोरोना महामारी र बन्दाबन्दीका कारण बन्द विद्यालय सञ्चालनको कार्यविधिमा व्यवस्थापन समितिको भूमिका स्पष्ट गर्न माग गरेको छ । सो महासङ्घका अध्यक्ष कृष्ण थापाले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको शिक्षा विकास तथा...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
दमाैली । मास्क प्रयोग नगरी हिँडडुल गर्ने ७२ जनालाई प्रहरीले बिहीबार जरिवाना गरेको छ । कोभिड१९ को जोखिम कायमै रहेकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न पटकपटक अनुरोध गरे पनि उक्त अनुरोध अटेरी गर्नेलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
दमौली । पहिरोको जोखिममा रहेका तनहुँको ऋषिङ गाउँपालिका८ भैसिकिलेका छ घरपरिवारलाई सुरक्षित स्थानमा सारिने भएको छ । गत असार २९ गते पहिरोले घर पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएपछि जोखिमपूर्ण बसोबास रहेको यहाँका ती घरपरिवारलाई गाउँपालिकाले सुरक्षित स्थानमा सार्न...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
बाजुरा ।बाजुरा जिल्लास्थित सुदूरपश्चिम प्रदेशको प्रसिद्ध तीर्थस्थल बडिमालिका शक्तिपिठमा पूजा तथा दर्शन गर्न जाने भक्तजनको यतिबेला चहलपहल शुरु भएको छ । बडिमालिकामा हेरक वर्ष साउन शुक्लपक्षबाट शुरु हुने मेला जनैपूर्णिमाको अघिल्लो दिनमा मूल पूजा गरेर समापन हुने गर्दछ । बडिमालिकको...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
चितवन । चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका५ भण्डारामा बा३ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३०३००१प६...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
सिन्धुपाल्चोक । अज्ञात व्यक्तिले अपहरण गरेको भनेर झुक्याउनेलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका४ का जीवन खत्री रहेका छन् । ऋण तिर्न नसकेपछि उनले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए । अपहरणमा परेको खबर...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
तनहुँ । पहिरोको जोखिममा रहेका तनहुँको ऋषिङ गाउँपालिका८ भैसिकिलेका छ घरपरिवारलाई सुरक्षित स्थानमा सारिने भएको छ । गत असार २९ गते पहिरोले घर पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएपछि जोखिमपूर्ण बसोबास रहेको यहाँका ती घरपरिवारलाई गाउँपालिकाले सुरक्षित स्थानमा सार्न...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७७
एजेन्सी । चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार हुवावेले सामसुङलाई पछि पार्दै पहिलो पटक नयाँ रेकर्ड बनाएको हो । क्यानालिसका अनुसार...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७७
एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरसको प्रभाव ब्राजिलमा पछिल्लो समयमा निकै देखिएको बताइएको छ । ब्राजिलमा २४ घन्टा यता मात्र करिब ६९ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । गएको २४ घन्टामा यहाँ १ हजार...