जेठ ३, २०८१, बिहिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
तनहुँ । यसैवीच लायन्स क्लब इन्टरनेशनल ३२५ बी१ नेपाल डिष्ट्रिकअन्तर्गतको क्लष्टर १४ र लायन्स क्लब अफ काठमाडौँ स्वयम्भू टाउनले तनहुँको भानु र व्यास नगरपालिकाका पहिरोपीडितलाई सहयोग गरेको छ । क्लबले भानु९ सिमलगैह्रा र व्यास९ माझफाँटका पहिरोपीडितलाई रु एक लाख १५...
लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७


लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
सिन्धुपाल्चोक ।डिशहोमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ५ जम्बुमा पहिरो प्रभावित स्थानीयहरू लाई डिशहोमले राहत वितरण गरेको हो । पहिरो पीडित २८ घर परिवार लाई ४ लाख २० हजार...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-१८ नरदेवी बस्ने ६७ वर्षीय दिपक रत्न तुलाधरको घरबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहनाहरु, तामाको थाल १० थान र अन्य सामानहरु समेत गरी करिब १२ लाख २ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ ।...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-८ पशुपतिस्थित राम मन्दिर नजिक बाग्मती खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४६ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । मुस्ताङ, थासाङ गाउँपालिका-२ खन्तीस्थित कालीगण्डकी नदी किनारमा रुकुम उत्तरगंगा गाउँपालिका-७ घर भई हाल मुस्ताङ...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडौं ।ईलाम, देउमाई नगरपालिका-४ मजुवास्थित सार्की खोलामा डुबेर सोही नगरपालिका-२ पुङफुङ बस्ने ७२ वर्षीया सञ्च रानि लिम्बुको बिहीबार मृत्यु भएको छ । देउमाई नगरपालिकाको कार्यालयमा बृद्धभत्ता लिन गई घर फर्कने क्रममा उक्त खोलामा डुबेर उनको मृत्यु भएको हो । कैलाली,...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडौं ।चितवन, सर्लाही र मोरङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका-५ भण्डारा चोकस्थित सडकमा बा.३ ख १५४७ नम्बरको बसले प्रदेश ३-०-००१ प ६३२५ नम्बरको स्कुटरलाई बिहीबार राति ठक्कर दिंदा स्कुटरमा...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
ईलाम । आफ्नै बुबा, आमा र हजुरबुबालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सूर्योदय नगरपालिका-४ सिद्दीखोला बस्ने २३ वर्षीय समिर घलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी घरायसी विवादका कारण घलेले आफ्नै बुबा,...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
ललितपुर । महालक्ष्मी नगरपालिका-४ ढुङ्गेसाँगुमा काभ्रे धुलिखेल नगरपालिका-११ भकुण्डेबेँशीका ५४ वर्षीय कामी सिंह तामङको हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे भकुण्डेबेशी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सन्जिव मैनालीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न रही फरार रहेका...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट ३ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजासहित काठमाडौं पेप्सीकोला बस्ने धादिङ गजुरी घर भएका ३४ वर्षीय निरज तामाङ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
बाजुरा । बडिमालिका नगरपालिका-६ कोर्ध बस्ने २८ वर्षीय माने खडकालाई १ थान लोड भएको भरुवा बन्दुक सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । खड्काले आफ्नै सौतेनी आमा र दिदीलाई कुटपिट गरेको र हतियार देखाई मार्छु भन्दै हिँडेको भन्ने खबर...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले प्रदेश कार्यालयको परिसरभित्र निर्माण हुने कभर्ड हल (बहुउद्देशीय भवन)को बिहीबार आयोजित एक कार्यक्रमबिच शिलान्यास गर्नुभएको छ । प्रहरी समायोजन पश्चात प्रदेश प्रहरीको प्रधान कार्यालयको रुपमा कार्य...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
झापा । झापाको गौरादह आसपासका किसानले पालेका गाईवस्तुमा नयाँ रोगको सङ्क्रमण देखापरेको छ । दुई सातायता गौरादहसहित कमल गाँउपालिकाका किसानले पालेका गाई, बाच्छाबाच्छी र गोरुमा अनौठो किसिमको सङ्क्रमण देखा परेको छ । भैँसी र राँगामा यसको समस्या कम देखिएको छ...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
हुम्ला । एक सातादेखि फैलिएको अज्ञात रोगले हुम्लाको चंखेली गाउँपालिकामा ५० पशुवस्तु मरेका छन् । अचानक पशुवस्तुको छाती सुनिने, घाँस नखाने, र्याल छोड्ने रोगले अहिलेसम्म छ भैँसी, छ दुहुनागाई र अन्य पशुवस्तु मरेको चंखेली२ भट्टेबाडाका वृष धितालले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडाैं । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकामा सरकारको विरुद्धमा प्रदर्शन गरेका व्यक्तिहरुमाथि सरकारले बल प्रयोग गरी दमन गरेकोमा विरोध गर्नुभएको छ । पूर्व राष्ट्रपति ओबामाले नागरिकले स्वतन्त्रतापूर्वक आफ्ना भनाईहरु राखेर प्रदर्शन गरेको अवस्थामा डोनाल्ड ट्रम्पको प्रशासनले सुरक्षाकर्मी पठाएर प्रदर्शन...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडाैं । अस्ट्रेलिया सरकारले अस्ट्रेलियाली संचार माध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन तीन महिनाभित्र मध्यस्थता गर्न गूगल र फेसबुकलाई आदेश दिएको छ । शुक्रबार सार्वजनिक गरिएको अनिवार्य आचार संहिताको मस्यौदामा व्यावसायिक मिडिया कम्पनीबाट उत्पादित समाचार सामग्रीको प्रयोग गरेबापत...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडाैं । भारतमा कोभिड १९ सङ्क्रमितको संख्या १६ लाख नाघेको शुक्रबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५५ हजार ७९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १६ लाख ३८ हजार ८७१ पुगेको त्यहाको केद्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडाैं । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ७७ हजार १८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले शुक्रबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार शुक्रबारसम्म विश्वभरीमा एक करोड ७४ लाख ८९ हजार ६२३ जना व्यक्ति कोरोना सङ्क्रमित...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७७
काठमाडाैं । अफगान राष्ट्रपति अस्रफ घानीले शुक्रबार पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिनु भएको छ । ईदका अवसरमा तीन दिने नयाँ युद्धबिराम शुरु भएसँगै राष्ट्रपतिले यस्तो आदेश दिनु भएको हो । संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले गरेको सम्झौतामा...