जेठ ३, २०८१, बिहिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७७
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी अस्पतालमा आइतबारदेखि निःशुक डायलासिस सेवा शुरु भएको छ । यसबाट मिर्गौला पीडितले नियमित डायलासिस गर्न जिल्ला बाहिरका सरकारी र निजी अस्पतालमा महँगो रकम तिर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास...
लोकसंवाद संवाददाता,   श्रावण १९, २०७७


लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
कर्णाली । अविरल वर्षाका कारण एक सातादेखिको कर्णाली राजमार्ग अवरुद्ध रहेको छ । राजमार्गको कालीकोट सडकखण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैँसीगौडा, टिमुरेभीड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायतका दर्जनौँ स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध छ ।...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
चितवन । चितवनमा युरियामलको चरम अभाव भएको छ । साउन महिनाको आधा समय सकिँदासमेत धानका लागि कृषकले मल पाउन सकेका छैनन् । घण्टौँसम्म लाइन बस्दा डिएपी र पोटास मलपाए पनि युरिया मल पाउन नसकेको उनीहरुले गुनासो गरेका छन् । माडी...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
बनेपा । धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिएको तेमाल पर्यटन क्षेत्रको अर्को गन्तव्य बनेको छ गुप्तेश्वर महादेव मन्दिर । तेमाल गाउँपालिका७ काल्धारा रहेको सो मन्दिर दर्शन गर्नका लागि पहिला भिरालो पाखाको बाटोमा निकै अप्ठ्यारो गरी जोखिम मोलेर जानुपर्ने अवस्था थियो...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
कर्णाली । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्णरुपमा घर क्षति भएको घरपरिवारलाई रु एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विपद्बाट घर पूर्ण क्षति भएकाहरुको आवास निर्माणका लागि...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
चौतारा । अविरल वर्षाले गत असार २४ गते राति आएको बाढीपहिराले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रबीसेतातोपानी सडकखण्डमा यातायात सञ्चालन भएको छ । छब्बीस दिनदेखि अवरुद्ध सडक व्यवसायी, स्थानीय निकाय, विद्युत् आयोजना तथा सडक डिभिजन कार्यालयको संयुक्त पहलमा मर्मत भएपछि यातायात सञ्चालन...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
लमजुङ । कोरोनाको त्रास तथा लकडाउनका बेला बन्द पर्यटकीय जिल्ला लमजुङका घरबास आगामी भदौ १ गतेदेखि पर्यटकका लागि खुला रहने भएको छ । उत्तरी भेगमा रहेका लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा अवस्थित दक्षिण एशियाकै नमूना तथा नेपालकै पहिलो स्मार्ट...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
एजेन्सी । भारतमा प्रदेश मन्त्री कमल रानी वरुणको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । उत्तर प्रदेशकी मन्त्री रानीको निधन भएको प्रदेश सरकारका प्रवक्ताले पुष्टि गरेका छन् । उहाँसँगै भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८५३ जनाको मृत्यु भएको छ ।...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
एजेन्सी । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आइतबार दिउँसोसम्म कुल मृतकको संख्या छ लाख ८९ हजारभन्दा बढी पुगेको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार कोरानाका कारण कुल मृतकको संख्या छ लाख ८९ हजार ७० पुगेको हो । त्यसैगरी...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
एजेन्सी । जर्मनीमा कोरोनाभाइरस संक्रमण विरुद्धको प्रतिबन्धमा विशाल प्रदर्शन गरिएको छ । हजारौं मानिसले सडकमा उत्रिएर यसको विरोधमा प्रदर्शन गरेका हुन् । अनिवार्य मास्क लगाउनु पर्नेलगायतका प्रतिबन्धले व्यक्तिगत स्वतन्त्रता र अधिकारको हनन भएको भन्दै शनिबार राजधानी बर्लिनमा विरोध प्रदर्शन भएको...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
काठमाडौं । पहिलोपटक टिचिङ अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिएको छ। विराटनगरका ६० वर्षीय कोरोना संक्रमित पुरूषको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको अस्पतालले जनाएको छ । पहिलोपटक यो विधिबाट नेपालमा उपचार भएको हो । अहिले संक्रमितको स्वास्थ्यमानिकै सुधार आएको...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
ललितपुर । शुल्क लिएर कोभिड१९ आरटीपिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले तोेकेको शुल्कभन्दा एक हजार कममा कोरोना परीक्षण गर्दै आएको सो प्रयोगशालाले अनुमति पाएको एक साता नबित्दै परीक्षण शुल्क प्रतिस्वाब रु...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागतरुपमा मनाइँदै आएको पौराणिक झुलनोत्सव पर्वको रौनक छाएको छ । पन्ध्र दिन पहिलेदेखि जनैपूर्णिमाको दिनसम्म मनाइने झुलनोत्सवका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालिकमा बाजागाजाका साथ भगवान् राम...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
रुकुमपश्चिम । स्थानीयस्तरमा उद्योगको सङ्ख्या र उत्पादन बढाउन रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले चालू आर्थिक वर्ष २०७७/७८ लाई उद्योग वर्षका रुपमा स्थापित गर्ने भएको छ । नगरपालिकाले विभिन्न वस्तु उत्पादनका लागि नगरभित्र प्रशस्त उद्योग स्थापनालाई यो वर्ष विशेष जोड दिने भएको हो...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका पूर्वी चितवनको राप्ती नगरपालिका२ का २४ वर्षीय राजकुमार चेपाङको शव परिवारले बुझेको छ । नेपाल चेपाङ सङ्घका पूर्व अध्यक्ष गोविन्दराम चेपाङका अनुसार राजकुमारको शव शनिबार साँझ ६ः०० बजे...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
काठमाडाैं । खाडी मुलुक कुवेतले भारत र चीन समेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रोक लगाएको छ । कुवेती नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सबै विमानसेवा कम्पनीहरुलाई एक पत्र लेख्दै सरकारको उक्त आदेश पालना गर्न आग्रह गरेका छन् ।...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
काठमाडाैं । भारतको राज्यसभा सदस्य तथा समाजवादी पार्टीका पूर्व नेता अमर सिंहको निधन भएको छ । उहाँको उपचारका क्रममा सिंगापुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेता सिंहको सन् २०११ मा मृगौला प्रत्यारोपण गरिएको थियो । ६४ वर्षीय सिंह...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७७
काठमाडाैं । इसाइस समुद्री आँधी सहितको भिषण वर्षाले बहमासमा बाढी र डुबानको स्थिति सिर्जना भएको छ । अमेरिकी जलवायु विज्ञानका अनुसार यो आँधी कोरोनाभाइरसका कारण समस्या झेलिरहेको फ्लोरिडा नजिक आइपुगेको छ । बहमासमा करिब २० सेन्टीमिटर वर्षा हुने अनुमान गरिएको...