बैशाख १७, २०८१, सोमबार

२२११७ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
एजेन्सी । लामो समयदेखि ढिलाइ भइरहेको अफगान सरकार र तालिबानबीचको शान्तिवार्ता आगामी हप्ता शुरु हुने सम्भावना बढेको छ । अफगान राष्ट्रपति अस्रफ घानीले तालिबानसँगको मध्यस्थता वार्ता हुन लागेको मंगलबार संकेत गर्नुका साथै दुबै पक्षबीच तीन दिने युद्धबिरामका लागि सहमति भएको...
लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७


लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
चितवन । भरतपुर महानगरपालिका१० को नयाँ भवन आज शिलान्यास गरिएको छ । महानगरप्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको छ । जिल्ला समन्वय समितिले उपलब्ध गराएको जग्गामा भवनको शिलान्यास गरिएको हो । दुई हजार...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
चितवन । चितवन स्थितनारायणी नमूना माध्यमिक विद्यालयलाई उत्कृष्ट नमूना विद्यालय बनाउन विभिन्न गतिविधि गरिँदै आएको छ । आजमात्र विद्यालयमा चार कार्यक्रम गरिएका छन् । विद्यालयका दुई भवनको शिलान्यास, आइसिटी प्रयोगशालाको उद्घाटन र वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो । प्रतिनिधिसभा कानून,...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
कैलाली । गएरातिदेखि भइरहेको वर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव खतरा नजीक पुगेको छ । इलाका प्रहरी कार्यालय चिसापानी (कैलाली)का प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले मध्याह्नसम्म कर्णाली नदीमा पानीको बहाव दश दशमलब दश मिटर पुगेको बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
पाँचथर । फिदिमका एक व्यक्ति सिँचाइ कुलोमा मृत फेला परेका छन् । फिदिम नगरपालिका४ जोरसालका ५१ वर्षीय जगन्नाथ सुवेदी वडा नं २ स्थित थाङसाङ खोलाबाट आफ्नो गाउँतर्फ लगिएको कुलोको पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् । सुवेदीलाई आज बिहान...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
चितवन । अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि चितवनको इच्छाकामना गाउँपालिका७ का स्थानीयवासीलाई गाउँपालिका कार्यालय कुरिनटार र सदरमुकाम भरतपुर जान कठिनाइ भएको छ । यही साउन ११ गते राति वर्षासँगै आएको बाढीले वडा नं ७ स्थित हरिपुर पुल बगाएपछि पूर्णरुपमा...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
कैलाली । बहुउपयोगी बिरुवाको रूपमा चिनिने लोपोन्मुख प्रजातिको विजयसाल संरक्षणमा उपभोक्ता जुटेका छन् । कैलालीको चुरे गाउँपालिका४ स्थित समैजी सामुदायिक वनका उपभोक्ता लोपोन्मुख विजयसाल संरक्षणमा जुटेका हुन् । सो सामुदायिक वनले विजयसालको नमूना प्लट तयार गरी ४.५ हेक्टर क्षेत्रफलमा काँडेतारले...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
एजेसी । भारतमा कोभिड १९ सङ्क्रमितको संख्या १५ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
लहान । सिरहाको लहानमा रहेका बाल बिटौरी तथा गाउँब्लक जग्गा फुकुवा गर्न स्थानीयवासीले सरकारसँग माग गरेका छन् । स्थानीयवासीको सक्रियतामा गठित बालबिटौरी तथा गाउँब्लक जग्गा फुकुवा सङ्घर्ष समितिले पत्रकार सम्मेलन गरी लहान नगरक्षेत्रमा रहेका बालबिटौरी तथा गाउँब्लक जग्गा फुकुवा गर्न...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
रुकुमपूर्व । रुकुमपूर्वमा यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर धागो बाँध्न रोक लगाइएको छ । ज्योतिष परिषद् रुकुम (पूर्व)ले विगतका वर्षहरुमा झै यस वर्ष घरघरमा गएर धागो बाँध्न नपाइने निर्णय गरेर रोक लगाएको हो । रक्षाबन्धनको दिन सबैको घरघरमा गएर धागो...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
काठमाडाैं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल)खेल्न जाने तय भएको छ । उनी सिपिएल खेल्न बिहीबार ट्रिनिडाड एन्ड टोबागोतर्फ जानेछन् । कोरियन एयरको चार्टर्ड जहाजमा सन्दीप टोबागो जान लागेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
तुलसीपुर । बाढीले बगाएका दुई एम्बुलेन्सको प्रहरीले बचाउ गरेको छ । जिल्लाको लमहीतुलसीपुर सडकखण्डमा पर्ने हापुरखोला र सिस्ने खोलामा आएको बाढीले बगाएका एम्बुलेन्सलाई प्रहरीको सक्रियतामा एम्बुलेन्समा सवार बिरामीसहित सकुशल बचाउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)ले मुलुकमा पहिलोपटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब सङ्कलन गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड१९ महामारीको सङ्क्रमणले बिरामी व्यक्तिबाट चिकित्सकलाई सजिलै जोगाउन नाष्टले उक्त प्रविधि निर्माण गरेको हो...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
काठमाडौँ । पार्टी एकीकरणपछि पहिलो पटक सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद स्पष्ट विभाजनको सँघारमा पुगेको छ । स्थायी कमिटीको बैठक स्थल दुवै पक्षले शक्ति देखाउने रणभूमिको रुपमा रूपान्तरित हुँदै जाँदा पार्टी विभाजन सम्मुख आइपुगेको हो । केही...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
धनगढी । गए रातिदेखि लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । धनगढीको विशालनगर, मिलनचोक, चौराहा, उत्तरबेहरीलगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन् । कतिपय स्थानीयवासीका घर तथा पसलमा पानी पसेर डुबानमा परेका छन् । यस्तै वडा नं...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
जलेश्वर । महोत्तरी र सर्लाहीको सीमा भएर बग्ने बाँके खोलामा झोलुङ्गे पुल निर्माण भएपछि दुई जिल्लावासी लाभान्वित भएका छन् । सधैँ बाढी र वर्षाका कारण खोलामा पानी आउँदा आवागमन अवरुद्ध हुने भएपछि समस्या झेल्दै आएका महोत्तरी र सर्लाहीका बासिन्दा बाँके...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
हेटौँडा । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने प्रदेश सरकारको नीतिलाई आत्मसात् गरेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले प्रदेशका मुख्यमन्त्री पौडेलको स्वच्छ प्रदेश निर्माण अभियानको पहिलो कडी सुशासन भएको र भ्रष्टाचारमुक्त प्रदेश...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७७
मकवानपुर । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सञ्चालन गरेका तथा प्रदेशको बजेटबाट सञ्चालन भएका योजना प्रभावकारी एवं नतिजामुखी भएको बताउनुभएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकाका विभिन्न योजना अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले थाहानगरमा समेत प्रदेश सरकारको योजना अनुरुप...