जेठ ३, २०८१, बिहिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
एजेन्सी । सोमबार साँझसम्म, विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित देखिएको संयुक्तराज्य अमेरिकामा थप ५७ हजार व्यक्ति पोजेटिभ देखिएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको विवरण अनुसार संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमितमध्ये एक लाख ४७ हजार ५८८ जनाको मृत्यु भएको छ । अमेरिकामा...
लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७


लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
मुग्लिन । इच्छाकामनाका चेपाङ समुदायका महिलाले सीप सिक्ने अवसर जुटाइदिन स्थानीय तहसँग माग गरेका छन् । पैरवी मञ्चद्वारा सोमबार इच्छाकामना गाउँपालिका३ फिस्लिङमा आयोजना गरिएको कार्यक्रममा अगुवा चेपाङ महिलाले आत्मनिर्भर बन्न सीपमूलक तालिमको माग गरेका हुन् । इच्छाकामना३ का ज्योति चेपाङले...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
एजेन्सी । बेलायती सेनामा गोरखा सैनिकले पुर्याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
टीकापुर । कैलालीमा धानखेतीमा झारनाशक विषादीको प्रयोग बढ्दै गएको छ । अनावश्यकरुपमा उम्रने झारले उत्पादनमा असर पारेकाले विषादीको प्रयोग बढाएको किसानको भनाइ छ । टीकापुरको वनगाउँका सुन्दरबहादुर चौधरीले एक बिघा जमिनमा विषादी छर्नुभयो । 'धानमा झार उम्रन थालेको थियो ।...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
तनहुँ । कार्यालयले सोही अवधिमा सवारी कारवाहीबाट रु एक करोड ३४ लाख ५१ हजार राजश्व सङ्कलन गरेको छ । नियम उल्लङ्घन गरी चलाइएका २१ हजार १५० सवारीसाधनलाई कारवाहीस्वरुप उक्त राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । छ हजार ३५२ मोटरसाइकल/स्कूटर...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
तनहुँ । कोभिड१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीका क्रममा आठ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । गत चैतदेखि असार मसान्तसम्म मात्रै १० सवारीसाधन दुर्घटना भएकामा सात पुरुष र एक महिलाले ज्यान गुमाएका छन् । ट्राफिक प्रहरी प्रमुख...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको कोत्रेमुग्लिन सडकखण्डमा सवारी दुर्घटनामा कमी आएको छ । आर्थिक वर्ष ०७६/७७ का अवधिमा जिल्लामा ४४ जनाले सवारी साधन दुर्घटनामा परी ज्यान गुमाएका छन् । गत आव ०७५/७६ मा जिल्लामा सवारी दुर्घटनामा परी ६१ जनाले ज्यान गुमाएका...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीडुम्रे सडकखण्ड सोमबार रातिदेखि दुईतर्फी सञ्चालनमा आएको छ । अविरल परेको वर्षासँगै यही साउन ६ गते भासिएको सडक मर्मत गरिएपछि राजमार्ग सञ्चालनमा आएको हो । डिभिजन सडक कार्यालय तनहुँले भासिएको सडक मर्मत गरेर पुरानै अवस्थामा फर्काएपछि...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म निजी आवास पुनःनिर्माणमा जम्मा ८५ प्रतिशतले मात्र दोस्रो किस्ता बुझेको पाइएको छ । सो अवधिमा दोस्रो किस्ता बुझेकामध्ये जम्मा ७६ प्रतिशतले मात्र तेस्रो किस्ता बुझिसकेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तथ्याङ्कअनुसार जम्मा लाभग्राहीमध्ये...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
काठमाडौँ ।मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । गए रातिदेखि न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भूभाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । अबका तीन दिन (साउन १५ गतेसम्म)देशभर...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
नेपालगञ्ज । बाँकेमा क्वारेन्टिइन बसेकाकोे सङ्ख्या घटेसँगै स्वास्थ्य कार्यालयले समुदायस्तरमा कोभिड१९ को परीक्षणको दायरा बढाएको छ । स्वास्थ्य कार्यालयले कोरोनाको सङ्क्रमणबाट बढी जोखिममा पर्न सक्ने कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, मजदूरहरुको परीक्षण गर्न थालेको छ । यसरी परीक्षण गर्दा समुदायस्तरमा कोरोना...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
रुकुमपश्चिम । रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका९, स्यालाको एक घर गए राति पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको हो । रातभर परेको अविरल वर्षाका कारण आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाउँदा...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका१५ निवासी ४२ वर्षीया रिमा नेपाली दश वर्ष पहिले दुई/तीन महिनाको अन्तरालमा हुलाक कार्यालयमा पुग्नुहुन्थ्यो । उहाँ विदेशमा रहनुभएका श्रीमान्लाई घरपरिवारको मायाको पोको हुलाकमा पत्र खसाल्न जाने गर्नुहुथ्यो । उहाँका श्रीमान् अहिले पनि मलेसियामा हुनुहुन्छ ।...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
गलकोट । धौलागिरि अस्पताल बागलुङमा बिरामीको सेवालाई ध्यानमा राखी लिफ्ट निर्माण गरिएको छ । अस्पतालको भौतिक पूर्वाधार र अन्य सेवा विस्तार भएसँगै सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले लिफ्ट निर्माण गरिएको हो । अस्पतालको बी ब्लकमा लिफ्ट निर्माणको काम अन्तिम चरणमा...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
सिन्धुपाल्चोक । गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक क वर्गमा पर्न सफल भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम ए मा पर्न सफल भएको हो । गृह मन्त्रालयका सचिव र...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक किशोरीमाथि बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारी अनुसार सोमबार राति क्षीरेश्वरनाथ नगरपालिका३ मङ्गलपुर बस्ने १८ वर्षीया एक किशोरीमाथि बलात्कार भएको हो । राति १० बजे शौच गर्न घरबाट निस्केको मौका...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
चरिकोट । दोलखाको सिङ्गटीमा घरमाथिबाट आएको ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ । जिल्लाको विगु गाउँपालिका४ सिङ्गटी निवासी ३५ वर्षीया रेणु थामीको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घरमा नै काम गरिरहेकी थामीलाई...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै संस्थागत र सामुदायिक विद्यालयमा अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । कामपाले पहिलोपटक पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारी लागू गर्न लागेको हो । कामपा क्षेत्रभित्र...