जेठ ६, २०८१, आइतबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
काठमाडौं । सुनको मूल्य आज पनि अहिलेसम्मकै सर्वाधिक कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साउन १२ गते सोमबार छापावाल सुन तोलामा १२ सय रुपैयाँ बढेर साढे ९७ हजार रुपैयाँ पुगेको छ। हिजो यसको मूल्य तोलाको ९६ हजार...
लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७


लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
एजेन्सी । भारतले खरिद गर्न लागेका फ्रान्सेली अत्याधुनिक राफेल लडाकू बिमानको एक खेप भारतका लागि प्रस्थान गरेका छन् । पहिलो चरणमा पाँच वटा लडाकू बिमान बुधबार भारतीय वायुसेनामा समाहित गर्ने कार्यक्रम छ । ती लडाकू बिमानहरु फ्रान्सको मेरिगन्याक हवाई अड्डाबाट...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबको निर्वाचन प्रणाली कस्तो हुनुपर्छ भनेर नीति अध्ययन प्रतिष्ठानले गृहकार्य अघि बढाएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगको कार्यप्रगति सम्बन्धी वार्षिक प्रतिवेदनमाथिको छलफलमा उहाँले प्रणाली फेर्ने नभई अभ्यासमा...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वीर अस्पताललाई स्वास्थ्य सेवामा अहिलेको समयको नेतृत्व गर्न निर्देशन दिनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १३१औंवार्षिकोत्सवको उद्घाटन समारोहमा उहाँले वीर अस्पतालको सेवा, गुणस्तरलाई अझ विस्तार गरी अहिलेको स्वास्थ्य सेवाको नेतृत्व...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
काठमाडौँ । सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुनेको बीस दिनपछि पहिचान खुलेको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका ९ का ६० वर्षीय हर्कजित लामा रहेका छन् । असार २१ गते बेलुका बौद्धमा गाडीले ठक्कर दिएपछि गम्भीर...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
हेटौडा । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण सुरक्षित रहन सरकारले घोषणा गरेको लकडाउनले लामो समय बन्द रहेको हेटौडा औद्योगिक क्षेत्रका उद्योगहरु सञ्चालनमा आएको छन् । औद्योगिक क्षेत्रमा रहेका १११ उद्योगमध्ये सम्पूर्ण उद्योग सञ्चालनमा आएको हेटाैडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले एक घर, एक स्नातक कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका सबै जनतालाई शिक्षित बनाउन उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । चन्द्रागिरिले आर्थिक वर्ष २०७७/७८ को बजेटमा समेत...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
नुवाकोट । नुवाकोट कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लास्थित होटल रेष्टुरेण्ट तथा ट्रेकिङ ट्राभल पर्वतारोणलगायतका पर्यटन व्यवसाय यही साउन १५ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालको अध्यक्षतामा आज बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
काठमाडौं । रुपन्देही, सैनामैना नगरपालिका-१ वनकट्टामा लु.१ ख ४७९५ नम्बरको ट्रक र लु.२ च २०२१ नम्बरको पिकअप एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा प्युठान स्वर्गद्वारी नगरपालिका-५ बस्ने ४० वर्षीय होम बहादुर घर्ती मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
सुर्खेत। भेरीगङ्गा नगरपालिका१२ सुर्खेत छिञ्चुस्थित झिलमिलेमा कर्णाली प्रदेशकै उच्च क्षमताको शीत भण्डार बनेको छ । नारी जागरण बहुउद्देश्यीय किसान समूहले कर्णाली प्रदेशमा पहिलो पटक सबैभन्दा बढी भण्डारण क्षमता भएको शीत भण्डार बनाएको हो । समूहका अध्यक्ष ज्ञान भुसालले दुई सय...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
पाल्पा ।तिनाउ गाउँपालिका३, पानी मिलमा जमिन भासिन थालेसँगै ३३ घर जोखिममा परेका छन् । सिद्धार्थ राजमार्गको पाल्पाबुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टकोे चुनढङ्ुगा खानी जाने सडकमा पहिरो र जमिन भासिन थालेको छ । पहिरोको कारण दुई घर विस्थापित भइसकेका...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
आजीवन कारावासको सजाय भोगिरहेका पत्नी हत्याका अभियुक्त पूर्व डिआइजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले आफ्नै नजिरलाई उल्टाउँदै ८ वर्ष ६ महिनामा थुनामुक्त गरिदिएपछि उनकी प्रेमिका तारा रेग्मी गाडी लिएर डिल्लीबजारलिन पुगिन । तारा रेग्मी तत्कालीन समयमैपूर्व डिआइजी रञ्जन कोइरालाले श्रीमती हत्यामामतियारका...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
रुकुमपश्चिम । गत आर्थिक वर्ष २०७६/७७ मा रुकुमपश्चिमका आधामात्र स्थानीय तहले राजश्वको लक्ष्य पूरा गरेका छन् । जिल्लामा जम्मा छवटा स्थानीय तह रहेकामा तीनवटा स्थानीय तहमात्र राजश्वको लक्ष्य पूरा गर्न सफल भएका हुन् । स्थानीय तह स्थापना भएको शुरुका वर्षदेखि...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
म्याग्दी । धवलागिरी गाउँपालिका६ नामरुककी सबिना बिक सुत्केरी भएको सोमबार २३ दिन पुगेको छ । घरवरिपरी पहिरोले घेरेपछि राम्चेस्थित दलित उत्थान सङ्घको भवनमा उहाँ बस्न थालेको १५ दिन भयो । असार २६ गते बिहान साढे सात बजेतिर पकाएको खाना छोडेर...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
कैलाली । कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । कैलालीको दर्बगोरियास्थित बौनियामा आज बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन् । स्थानीयवासीको अवरोधपछि गन्तव्यका लागि हिँडेका सवारीसाधन बौनिया...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
बाजुरा । बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् । गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन् ।...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
ईनरुवा । सुनसरीको धरान उपमहानगरपालिका३ स्थित तरकारी बजारमा आज बिहान आगलागी भएको छ । आगलागीमा परेर ११ वटाभन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बजारको अघिल्लो भागमा रहेको कस्मेटिक र फलफूल पसल जलेर नष्ट...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
झापा ।प्रदेश नम्बर १ मै कोरोनाको इपिसेन्टर बनेको कचनकवल गाउँपालिकाका केही निजी विद्यालयले जबर्जस्ती कक्षा सञ्चालन गरेको पाइएपछि गाउँपालिकाले बन्द गराएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयले समुदायमा आधारित रहेर सिकाइ केन्द्रमार्फत वैकिल्पक सिकाइ सहजीकरण गर्नुपर्नेमा विद्यालय नै...