बैशाख २५, २०८१, मंगलबार

२२१३७ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
दमौली । पहिरोले पुरिएर आमाबाबु गुमाएकी तनहुँको ऋषिङ गाउँपालिका८ भैसिकिलेकी छ वर्षीया बालिका अमिना थापाको शिक्षाको जिम्मेवारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लिने घोषणा गर्नुभएको छ । शनिबार पीडितको घरमा पुगेर उहाँले बालिका थापालाई कक्षा १२ सम्म अध्ययन गराउने...
लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७


लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
विराटनगर । भूमिसुधार तथा मालपोत कार्यालय मोरङले आर्थिक वर्ष २०७६/७७ मा रु ६७ करोड ४६ लाख १७ हजार ८७८ राजस्व सङ्कलन गरेको छ । आव २०७५/७६ मा रु ७२ करोड २७ लाख ८० हजार ५१० राजस्व सङ्कलन गरेको थियो ।...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
बागलुङ । शनिबार राति बाग्लुङ नपा१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरामा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ । पहिरामा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो । बागलुङ नगरपालिका५...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
ललितपुर । गोदावरी नगरपालिकाले आउँदो साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरवासीको सुरक्षाका लागि नगरपालिकाले...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
सिन्धुपाल्चोक । राजधानी जोड्ने अरनिको राजमार्गमा पर्ने कोठेबलेफी खण्डको कोठेभिरमा सडक २०० मिटर भासिएको छ । भिरमा वर्षौँदेखि एकतर्फी मात्रै ट्र्याक थियो । त्यही ट्र्याक पनि नदीले कटान गरेपछि भासिएको हो । यस्तै बाह्रबिसेनजिकै महभिरमा पनि नदीले सडक कटान गरेको...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावितहरु खाद्यान्न अभावको चपेटामा पर्न थालेका छन् । बाह्रबिसेदेखि तातोपानी नाकासम्मको २६ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा नदीले सडक कटान गरेपछि सवारी नचल्दा खाद्यान्न अभाव भोग्नुपरेको प्रभावितले गुनासो गरेका छन् । गत असार २५ गते बाढीले पुल...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी बालिका पन्तको शव साउन...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
खोटाङ । ऐसेलुखर्क गाउँपालिका५ महेश्वरीस्थित रिब्दुङमा निर्माण शुरु गरिएको किरात सङ्ग्रहालयको पहिलो तला ढलान गरिएको छ । किरात जातिको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सामग्री, भेषवूषा, गरगहनालगायतका बहुमूल्य सम्पदालाई सङ्कलन गर्दै संरक्षण गर्ने लक्ष्यकासाथ निर्माण शुरु गरिएको सङ्ग्रहालयको...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
वाग्मती । मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी९ खरङ्गा भन्ने ठाउँमा आज बिहान ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
झापा । पूर्वीनाका काँकडभिट्टामा कार्यरत प्रहरीले कोभिड१९ सङ्क्रमणको जोखिमबाट बच्न फेस शिल्डको प्रयोग गर्न थालेका छन् । यसअघि मास्क, ग्लोब र स्यानिटाइजर मात्र लगाएर सीमाको ड्युटीमा खटिने नेपाल प्रहरीले अबदेखि अनिवार्य फेस शिल्डको प्रयोग गर्नुपर्ने नियम लगाइएको इलाका प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानबाट नेपालमा मातृभाषामा आधारित बहुभाषिक शिक्षासम्बन्धी महत्त्वपूर्ण पुस्तक प्रकाशित भएको जनाएकोछ । मातृभाषा (मातृभाषा, कोश तथा व्याकरण)विभागबाट विभागीय प्रमुख प्राज्ञ प्रा.डा.योगेन्द्रप्रसाद यादव र भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीको सम्पादनमा नेपालमा मातृभाषामा आधारित बहुभाषिक शिक्षासम्बन्धी अवधारणा (Perspectives On...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७
काठमाडौं । वरिष्ठ गीतकार डीपी दाहाल परिश्रमीले मायाको घरबार नामको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ ।डिलाइटेड नेपालको प्रस्तुती रहेको गीतमा परिश्रमीले मायाप्रेमको कथालाईउजागर गरेकाे बताइएकाे छ । मर्मस्पर्शी शब्दका खानी रहेका परिश्रमीले यस गीतमा मायाप्रेममा रहेका युवायुवतीमा उब्जिने मनका कुरादेखि...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७
चितवन । भरतपुर महानगरपालिका-२ गंगोत्री मार्गस्थित अनिल बहादुर जिसीको मुक्ति सु-सेन्टरमा बिहीबार राति विद्युत सर्ट भई आगलागी हुँदा सँगै जोडिएको अर्जुन कार्कीको ओम ब्याग हाउस र सुमन आर्ट पसलमा समेत आगो फैलिएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७
संखुवासभा । मकालु गाउँपालिका-२ टासीगाउँ बस्ने ११ वर्षीय ङिमा शेर्पाको रुख काट्ने क्रममा उक्त रुख ढलेर किच्दा बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ङिमा उङगेल शेर्पाको अलैचीं बारीमा रहेको सुकेको उतिसको रुख काटने क्रममा उनको मृत्यु भएको हो ।...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७
काठमाडौं । गोकर्णेश्वर नगरपालिका शिवचोक बस्ने केदार खनालको घरबाट बिहीबार साँझ कोही नभएको अवस्थामा नगद १० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब २ लाख रुपैयाँ बराबरको चोरी भएको छ । त्यसैगरी काठमाडौं महानगरपालिका-२९ डिल्लीबजार डेरा गरी बस्ने...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७
काठमाडौं ।उदयपुर, बेलका नगरपालिका-१ आम्बासी हाईट बस्ने ४५ वर्षीय तिर्थ बहादुर कार्कीको को.२ त ५१८२ नम्बरको ट्याक्टरले किचेर बिहीबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित बगाहा खोलातर्फ बालुवा लिन जाँदै गरेको ट्याक्टरमा चढेर आम्बासी चोकमा ओर्लने क्रममा लडेपछि ट्याक्टरले...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७
काठमाडौं । सिराहा, सुखिपुर नगरपालिका-३ सलम्पुर बस्ने २० वर्षीय पशुपती सहनीको पोखरीमा डुबेर मृत्यु भएको छ । बिहीबार दिउँसो बरियारपट्टी गाउँपालिका-५ झिझौलस्थित ठूलो पोखरीमा माछा मार्न भनेर गएका उनी फेला नपरेपछि खोजी गर्ने क्रममा सोही पोखरीमा डुबेको अवस्थामा फेला परेका...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७७
काठमाडौं । रसुवा, उतरगया गाउँपालिका-१ मैलुङमा अविरल वर्षाको कारण बिहीवार साँझदेखि मैलुङ खोलामा पानीको बहाव बढ्न गई खोला किनारा कटान गर्दा सोही ठाउँ बस्ने ३८ वर्षीय वीर बहादुर तामाङको सहित ४ वटा घर जोखिममा परेका छन् । घटनाको खबर प्राप्त...