जेठ ६, २०८१, आइतबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७६
काठमाडौं, एजेन्सी । दक्षिण कोरियाको इलेक्ट्रोनिक्स कम्पनी एलजीले चाँडै नै रोलेबल डिस्प्ले बाजार ल्याउने तयारी गरेको छ । गिज्मोचाइनाको रिपोर्टका अनुसार कम्पनीले यस्तो स्मार्टफोन तयार गरिरहेको छ जसको डिस्प्ले रोल भएर फोनको भित्र नै रहन्छ । रिपोर्टका अनुसार सन् २०१८...
लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
लोकसंवाद संवाददाता,   भदौ २९, २०७६


लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतवार दिउँसो भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । डुङ्गाले ६१ पर्यटकहरूलाई लिएर गोदावरी नदीमा यात्रा गरिरहेको बेला दुर्घटना भएको आन्ध्र प्रदेशका विपद् व्यवस्थापन अधिकारीले बताएका छन् । घटनामा...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
नजिकिएको दशैँ, तिहार र छठलाई लक्ष्य गर्दै वायुसेवा प्रदायक कम्पनीले आफ्ना यात्रुलाई १० प्रतिशत छुट दिने भएका छन् । वायु सेवा सञ्चालक सङ्घको आइतवारको बैठकले दशैँका अवसरमा आगामी असोज १२ देखि कात्तिक १७ गतेसम्म उडानमा यात्रुलाई छुट दिने निर्णय गरेको...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
तपाईंले चेकमार्फत् कारोबार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले आइतवारदेखि सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस)ले तपाईंलाई चेक काट्ने तथा अन्य व्यावहारिक समस्यालाई समेत समाधान गरिदिने...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुज सीप (मिनी पानी जहाज)को परीक्षण यात्रा दशैँअघि नै गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ । क्रुजको बाह्य निर्माण कार्य सम्पन्न भई रङरोगन र सजावटको...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा घर बहालमा बस्नेलाई घरभेटीले मनलाग्दी विद्युत् महसुल लिइएको विषयमा नेपाल विद्युत् प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणद्वारा आइतवार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, 'प्राधिकरणसँग विद्युुत् लिएर मनलाग्दी तवरले व्यापार नगर्नूस्, जति...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
सरकारी फौजको कारबाहीमा अफगानिस्तानको उत्तरी सामानगान प्रान्तका लागि तालिबानका छाया गभर्नर मौलवी नुरुद्दीनसमेत कम्तीमा १२ जना तालिबान लडाकुहरू मारिएका छन् । सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले तालिबानविरुद्ध सरकारी फौजले हवाई कारबाही गरेको बताउनुभयो । द्वन्द्वग्रस्त यस प्रान्तमा तालिबान विद्रोहीको निकै...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
कोलम्बियाका राष्ट्रपति इभान डोकुले सन् २०३० को विश्वकप फुटबलको सहआयोजक हुन तयार रहेको बताउनुभएको छ । उहाँले इक्वेडर र पेरुका साथमा मिलेर सन् २०३० का लागि दाबी प्रस्तुत गर्ने बताउनुभयो । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले कोलम्बियाका राष्ट्रपति डोकु र पेरुका...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
साताको पहिलो दिन आइतवार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८७ विन्दुले घटेर एक हजार १४०.०१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज १.५४ प्रतिशतले घटेको हो ।...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं प्रस्तावित उपाध्यक्ष वामदेव गौतम अन्य नेताहरूभन्दा निकै चलायमान नेता मानिनु हुन्छ। कहिले एक्कासि 'शक्तिशाली' र 'सफल नेता'मा आफूलाई देखाउने र कहिले एकदमै प्रभावविहीन र असफल नेताकाे पहिचानसमेत बनेकाे छ गौतमको । विगतलाई हेरेर...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
ललितपुर । भ्रष्टाचारविरोधी अभियन्ता दाबी गर्ने ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीलाई आइतवार प्रहरीले नियन्त्रणमा लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि शनिवार नेपालगंजमा दुर्व्यवहार गरेको आरोप लागेका शाहीले हिजो भएको घटनाबारे जानकारी दिने भन्दै पुल्चोकमा पत्रकार सम्मेलन...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा आर्चरीका लागि खेलाडी छनोट पोखरामा सुरु भएको छ । पोखरा रङ्गशालाको आर्चरी मैदानमा शनिवारदेखि रिकर्भ क्याटेगोरीका लागि खेलाडी छनोट प्रक्रिया सुरु गरिएको नेपाल आर्चरी सङ्घका...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आइतवार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रति तोला ४०० रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
काठमाडौं, एजेन्सी । उत्तरपश्चिमी बहमास, दक्षिण पूर्व अमेरिका तथा क्यानडामा डोरियन आँधीले अत्यधिक भौतिक तथा मानवीय क्षति पनि गरेको छ । हालसम्म २० भन्दा बढी मारिएको जनाइएको छ । पीड़ितलाई राहत सामग्रि पनि वितरण गरिएको छ । यसै बीच फ्लोरिडाबाट...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
काठमाडौं, एजेन्सी । १० सेप्टेम्बर मंगलवारको राती अमेरिकाको क्यालिफोर्निया राज्यको क्युपर्टिनो स्थित स्टीभ जब्स थिएटरमा एप्पलले आफ्नो आइफोन ११ तथा स्मार्ट वाच र एप्पल टिभि प्लस सार्वजनिक गरेको छ । शायद यसको प्रभाव नै मान्नुपर्छ कि शेयर बजारमा बुधवार उसको...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
काठमाडौं, एजेन्सी । ११ सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्निया राज्यको क्युपर्टिनो स्थित स्टीभ जब्स थिएटरमा भएको एप्पलको वार्षिक समारोहमा उसले स्मार्ट वाच सिरीज ५, एप्पल टिभि प्लसका साथ नयाँ आईफोन सीरीज पनि लन्च गरेको छ । एप्पलले यस सीरीजमा आईफोन ११, आईफोन...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
काठमाडौं । अमेरिकाको राइस युनिभर्सिटिले ग्रीन हाउस ग्यासको प्रभाव कम गर्न महत्वपूर्ण खोज गरेको छ । जसद्वारा ग्रीन हाउस ग्यासलाई पुर्नप्रयोग गरेर तरल इन्धन बनाउन सकिने भएकोछ । राइस युनिभर्सिटीका केमिकल तथा बायोमलिक्युलर इंजीनियर हाओटिआन वांगका अनुसार हालसम्म फार्मिक एसिड...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७६
काठमाडौं । श्राद्धको अर्थ हो श्रद्धा । पितृहरूलाई श्रद्धापूर्वक सम्झिएर उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु नै श्राद्ध हो । हिन्दु परंपरामा दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्य श्राद्ध हो । हिन्दु परंपरामा जन्म दिने मातापिताको जीवित हुँदा सेवा...