जेठ ८, २०८१, मंगलबार

२२१६१ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
काठमाडौं । हालै भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेश र जागौँ नेपाल राष्ट्रिय अभियान पोखराले सरकारको ध्यानाकर्षण गराएका छन् । मञ्चका अध्यक्ष कपिलनाथ कोइराला र अभियानका संयोजक दीपक आचार्यले एक विज्ञप्ति जारी गरी मूल्यवृद्धि सरकार स्वयंले...


लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
मकवानपुर । एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि विहीबार बोलपत्र आह्वान गरिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब पाँच करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राख्नुभएको उक्त प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
झापा । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले रबर खेतीका पिता भनेर परिचित नेपालमा रबर खेतीको पहिलो अनुसन्धाता तिलकबहादुर भण्डारीलाई विहीबार झापामा सम्मान गरेको छ । पूर्व उपप्रधानमन्त्री तथा फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाले झापाको बुद्धशान्ति गाउँपालिकालाई रबर ग्राम घोषणा गर्न आयोजित कार्यक्रममा उहाँलाई...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
उदयपुर । उदयपुर जिल्लामा उत्पादन हुने फलफूल खेतीमध्ये व्यावसायिक केरा खेतीमा उल्लेखनीय वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, कटारी र चौदण्डीगढी नगरपालिकासहित जिल्लाको उदयपुरगढी गाउँपालिका क्षेत्रमा सबैभन्दा बढी केरा खेती...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७७
काठमाडौँ । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल)का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल हुनुभएको छ । भारतको चेन्नईमा आइपीएलको आज भएको अक्सनमा लामिछाने अनसोल्ड हुनुभएको हो । आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
काठमाडौँ । कोभिड१९ महामारीबाट नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल पर्यटन बोर्डले सरोकारवालासँगको छलफल तथा साझेदारीमा रणनीतिक कार्यक्रमका साथ अघि बढ्ने जनाएको छ । कोभिडबाट प्रभावित बनेको पर्यटन क्षेत्रका अवस्था र आगामी रणनीतिबारे २०७७ फागुन ६ गते...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लेस्थापना गर्नलागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको जनाइएको छ । काठमाडौँमा उपलब्ध संस्थापकको तर्फबाट आज हस्ताक्षरएनआरएनएले जनाएकाे छ । एनआरएनएका अनुसार सो अवसरमा सङ्घका अध्यक्ष कुमार पन्त, संस्थापक...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
'हामी पछिल्लो छ वर्षदेखि 'लिभइन रिलेशनशिप'मा छौँ । मान्छेले के भन्छन् भनेर किन एक्लै बस्ने ? कुनै अप्ठ्यारो र आपतको बेलामा मसँग को हुन्छ ? यस्तो अवस्थामा समाजकासहयोगका लागि कोही अघि आउँदैन । बीबीसी मराठीसँगको कुराकानीमा आफ्नो अनुभव शेयर गर्दै...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घ विश्व पर्यटन सङ्गठनद्वारा आयोजित पर्यटन रुपान्तरणका लागि ग्लोबल स्टार्टअप प्रतियोगितामा नेपालको सामुदायिक घरबास कार्यक्रम होमस्टे (कम्युनिटी होमस्टे नेटवर्क)विजयी भएको छ । प्रतियोगिताअन्तर्गत दिगो विकास लक्ष्य (एसडिजी)को आठ लक्ष्यमध्ये राम्रो काम र आर्थिक वृद्धि विधाको विजेताका...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन ७ गते राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिताका साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । एकहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ख बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रामक बनाउदै न्यूनतम बार्षिक ८.७५ प्रतिशतब्याजदरमा गरिमा सजिलो अटो लोन सार्वजानिक गरेको छ । यो सुविधा अन्तर्गत बैंकले खरिद मुल्यको...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
दैलेख । सामाजिक सञ्जाल टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो । आठबीस नगरपालिका६ सिंहासैनको कालिका माध्यमिक...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ । कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
एजेन्सी । युरोपेली मुलुक र संयुक्तराज्य अमेरिकाका वरिष्ट कुटनीतिज्ञहरु इरान मामिलाका विषयमा बिहीबार छलफल गर्न सहमत भएका छन् । यो छलफल खासगरी इरानसँग भएको सन् २०१५ को आणविक सम्झौताका विषयमा केन्द्रित हुनेछ । फ्रान्सेली विदेश मन्त्री जाँयेभ्स लि ड्रायनले जर्मन...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
एजेन्सी । युगान्डा उत्तरपश्चिमी जिल्ला आद्जुमनीको माजी दोस्रो शरणार्र्थी बस्तीमा बिहीबार भएको ग्रेनेड विष्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । बालबालिकाले विस्फोटक पदार्थलाई उठाएर घरमा लगेका र त्यहाँ अन्य बालबालिकासँग सामेल भएका स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
एजेन्सी । अस्ट्रेलियन ओपन टेनिसको महिला एकलतर्फ बिहीबार सम्पन्न सेमिफाइनल खेलमा नाओमी ओसाकाले सेरेना विलियम्सलाई पराजित गरेकी छिन् । चौबीसौं ग्रान्डस्लामको खोजीमा रहेकी सेरेना रड लाभर एरेनामा ६३, ६४ को सोझो सेटमा पराजित भएकी थिइन् । अब फाइनलमा ओसाकाले अमेरिकी...